कोरोना मन्त्र : एक पटक पढौं

कोरोना मन्त्र : एक पटक पढौं

कोरोना मन्त्र : एक पटक पढौं  !

-म जति पटक घरबाट बाहिर निस्किन्छु : अर्को १-२ हप्तासम्मको लागिजोखिम बढाएर भित्रिन्छु ।

-मलाई आफ्नो सहकर्मी र साथीहरु बाट नै सबभन्दा बढी जोखिम हुन्छ , किनभन्ने वहाँहरु सँग नै म सबभन्दा बढी समय बिताउछु।

-जती बढी पटक , बढी समय र बढी ब्यक्तीसँग मेरो भेटघाट हुन्छ - जोखिम त्यती नै बढी छ।

-मसँग बस्ने वा मेरो अगाडिको ब्यक्ती यसो हेर्दा स्वास्थ्य देखिये पनि- सन्क्रमण बोकेको हुनसक्छ।

 

-म घर बाहिर जानै पर्ने अवस्थामा मात्रा निस्किन्छु , तर पुरै परिवारको भविश्य मेरो सावधानीमा निर्भर हुन्छ, हरेक पल सम्झिन्छु र पूर्ण सतर्कता अपनाउछु  ।

-म घरको सबैभन्दा स्वस्थ्य ब्यक्ती हो , त्यसैले बाहिर जाने काम म मात्रै गर्छु। त्यसैले म घरमा बस्दा सकेसम्म अरु सदस्यबाट टाढै र वृधहरूको नजिक त जादै जान्न ।

-म जती आफ्नो लागि सावधानी अपाउछु, अरुले नअपाएको हुनसक्छ तर एक पटकको भेटले मेरो सम्पूर्ण सजगता खेर जान सक्छ।

कोरोनाको बारेमा जानकारी त छ, तर धेरैले व्यवहारमा लागू गर्न  सकेका छैनन्, यो पोस्ट वहाँहरूको लागी सेयर गरे।।

डा. ओम मूर्ति अनिल 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login