नेपाली भाषामा व्याकरण शिक्षणको आवश्यकता

नेपाली भाषामा व्याकरण शिक्षणको आवश्यकता

नेपाली भाषामा व्याकरण शिक्षणको आवश्यकता

१. आफ्नो भाषिक अभिव्यक्तिलाई शुद्ध, स्तरीय र सान्दर्भिक तुल्याउने कौशल प्राप्त गर्न,

२. भाषिक प्रयोगका सन्दर्भमा शुद्ध र अशुद्ध रूप छुट्याई शुद्ध रूपको प्रयोग गर्न,

३. भाषाको शब्द निर्माण र वाक्य गठनको विश्लेषण क्षमता विकास गर्न,

४. सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न

५. नेपाली भाषाकों व्याकरणिक विशेषताप्रति सचेत गराउन,

६. भाषिक प्रयोगलाई विषय, वक्ता, स्रोता, पाठक र प्रसङ्गसापेक्ष बनाउन,

७. भाषामा स्तरीय प्रयोग परम्परा र शिष्ट प्रयोग मर्यादा कायम राख्न,

८. भाषिक प्रयोगका त्रुटि स्रोत पहिल्याई मानक रूप प्रयोग गर्ने सिप विकास गर्न,

९. भाषिक अर्थात् भाषाका क्षेत्रीय भेदबाट जोगिएर मानक प्रयोगमा अभ्यस्त बनाउन,



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login