नेपाली भाषाका प्रचलित  टुक्काहरू

नेपाली भाषाका प्रचलित  टुक्काहरू

नेपाली भाषाका प्रचलित  टुक्काहरू :

Ø  ओझेल पर्नु

Ø  ओठमुख सुक्नु

Ø  औँला ठड्याउनु

Ø  कन्सिरी तात्नु

Ø  ओरालो लाग्नु

Ø  उन्मुलन हुनु

Ø  कम्मर कस्नु

Ø  इतिश्री हुनु

Ø  आलु खानु

Ø  आँखा चिम्लनु

Ø  आत्मसमर्पण गर्नु

Ø  आगो हुनु

Ø  आँखाको कसिङ्गर हुनु

Ø  कहाली लाग्नु

Ø  काँधमा काँध राख्नु

Ø  कान खानु

Ø  कुरा चोर्नु

Ø  कुरा खानु

Ø  कुलेलम ठोक्नु

Ø  खुट्टो घुमाउनु

Ø  घँडा टेक्नु

Ø  चन्द्रमा दाहिने हुनु

Ø  जरो उखेल्नु

Ø  जरो गाड्नु

Ø  जिब्रो टोक्नु

Ø  झसङ्ग हुनु

Ø  ट्वाल्ल पर्नु

Ø  टाउको खानु

Ø  नाक काट्नु

Ø  नेटो काट्नु

Ø  बात लाग्नु

Ø  हातमुख जोर्नु

Ø  हावा खुस्कनु

Ø  हुरुक्क हुनु

Ø  अलप हुनु

Ø  अनुसरण गर्नु

Ø  अघि सर्नु

Ø  सुँईकुच्चा ठोक्नु

Ø  स्वाहा पार्नु

Ø  मत्त हुनु

Ø  दाग लाग्नु

Ø  माटो खानु

Ø  तातो लाग्नु

Ø  डाडो काट्नु

Ø  जिउदै मर्नु

Ø  ज्यान दिनु

Ø  तालुमा आलु फाल्नु

Ø  फत्ते गर्नु

Ø  इन्तु न चिन्तु हुनु

 

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login