नेपाली भाषाका प्रचलित  टुक्का र तिनका  अर्थहरू :

नेपाली भाषाका प्रचलित  टुक्का र तिनका  अर्थहरू :

नेपाली भाषाका प्रचलित  टुक्का र तिनका  अर्थहरू :

Ø इतिश्री हुनु         --(समाप्त हुनु)

Ø कम्मर कस्नु     --(आँट गर्नु)

Ø नेटो काट्नु     --(व्यतित हुनु)

Ø इन्तु न चिन्तु हुनु    --(बेहोस हुनु)

Ø नाक काट्नु       -- (इज्जत फाल्नु)

Ø खाइबढी आउनु   -- (हुर्कनु)

Ø जरो उखेल्नु        --(समाप्त पार्नु)

Ø कम्मर कस्नु     -- (हिम्मत गर्नु)

Ø कहर काट्नु      -- (दुःख पाउनु)

Ø कान काट्नु   --- (किरिया खानु)

Ø टुपी काट्नु     --(जोगी हुनु)

Ø डाँडो काट्नु    -- (भाग्नु)  

Ø दिन काट्नु --(समय बिताउनु)

Ø नाक काट्नु   --(इज्जत फाल्नु)

Ø नेटो काट्नु  -- (हिँड्नु)

Ø लख काट्नु   -- (अनुमान लगाउनु)

Ø हात काट्नु   --(अभाव हुनु)

Ø पसिना काढ्नु    ---(परिश्रम गर्नु)

Ø ढोका कुर्नु   -- (चाकडी गर्नु)

Ø शिर काट्नु  -- (नेतृत्वहीन हुनु

Ø हात काट्नु  - (अभाव हुनु)

Ø आँखा खानु  - (तिरमिर हुनु

Ø कुर्चा खानु  - (डल्लिनु)

Ø गम खानु  - (गम्भीर भएर बस्नु)

Ø दाउरा खानु  - (कुटाइ खानु)

Ø मार खानु  - (गाली गर्नु)

Ø पिङ खेल्नु  - (अन्यौलमा पर्नु

Ø आँखा चोर्नु  - (छक्याउनु)

Ø खोचे थाप्नु  - (अड्काउन खोज्नु)

Ø धराप थाप्नु  - (अप्ठयारोमा पर्नु)

Ø मूर्ति थाप्नु  - (मान दिनु)

Ø सही थाप्नु  - (सहमति जनाउनु)

Ø रमाना दिनु  - (बिदा दिनु)

Ø आँखा देख्नु  - (वास्तविकता थाहा पाउनु )

Ø धीत मार्नु  - (तृप्त हुनु)

Ø माया मार्नु  - (बिर्सनु)

Ø तारतम्य मिल्नु  - (व्यवस्था मिल्नु)

Ø काँधमा काँध राख्नु  - (मिलेर सहयोग गर्नु)

Ø नाक राख्नु  - (इज्जत राख्नु)

Ø ज्यान हत्केलामा राख्नु  - (साहसी काम गर्नु)

Ø ठाडो कान लगाउनु  - (ध्यान दिएर सुन्नु)

Ø बेलीबिस्तार लगाउनु  - (बयान गर्नु)

Ø बात लाग्नु  - (दोष लाग्नु)   

Ø हात लाग्नु  - (प्राप्ति हुनु)

Ø तातो लाग्नु  - (उत्सुकता जाग्नु

Ø वचन हार्नु -- (भनेको नपुऱ्याउनु

Ø फत्ते गर्नु - (पुरा गर्नु)

Ø कुरामा कुरा चल्नु - (प्रसङ्गमा आउनु)

Ø जङ चल्नु  -(जोस आउनु)

Ø रुवाबासी चल्नु  -(सङ्कट पर्नु)

Ø गति छाड्नु -  (खराब आचारणको हुनु)

Ø ठाउँ छाड्नु  -(औकात बिर्सनु)

Ø मुख छाड्नु  -(गाली गर्नु)

Ø डाको छाड्नु  -(कराएर रुनु)

Ø हाजिर हुनु  -(उपस्थित हुनु)

Ø बेपत्ता हुनु - (हराउनु)

Ø मोहित हुनु - (आकर्षित हुनु)

Ø झकिझकाउ हुनु -(सिँगारिनु)

Ø असैह्य हुनु  -(सहन नसक्ने हुनु)

Ø हावा खानु -विफल हुनु

Ø आँखा खुल्नु -सचेत हुनु

Ø आँखी हुनु -(ईर्ष्याको पात्र बन्नु )

Ø आँखाको कसिङ्गर हुनु - (शत्रु बन्नु)

Ø हुरुक्क हुनु  -(अति मन पराउनु)

Ø चन्द्रमा दाहिने हुनु - (भाग्य सप्रनु)

Ø नियुक्त हुनु  -(सेवामा रहनु)

 

 

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login