- Home
- Show Content
श्रुतिसमभिन्नार्थी शब्द : भाग १
श्रुतिसमभिन्नार्थी शब्द : भाग १
थप श्रुतिसमभिन्नार्थी शब्द : यस खण्ड अन्तर्गत केही शब्दहरूको श्रुतिसमभिन्नार्थी शब्द दोहोरिएको हुन् सक्छ । कृपया कुन कुन दोहोरिएका छन् Comment गरेर सहयोग गर्नुहोला । विस्तारै परिमार्जन गर्दै जाने छौं ।
|
श्रुतिसम शब्द-१
कीट-कीरो किट -धातु खार्दा निस्किएको कसर
दिन - दिउँसो दीन - दुःखी
लिन - ग्रहण गर्न लीन - मिलेको
तिर- तर्फ तीर - किनार
देखि - बाट देखि - देखेर
यति - विश्राम, यस परिणाम यती - हिम मावन
फेरी-पुन: फेरी - फेरेर
पालि - पटक पाली - पाल्ने काम गरी
बाजि - पटक बाजी-होड
कुट - महको छोका, पिट कूट - सहस्यमयुक्त, छल, चुचुरो
देखि - बाट देखी - देखेर
राति - रात्रि राती- रातो रङ्गकी.
कुलिन - सानो माटोको भाँडो कुलीन - कुलको
उनी - सर्वनाम ऊनी- ऊनबाट बनेको
खुन - रगत खून हत्या
जुवा - गोरु नार्ने साधन जूबा- पासा
पूरा - जुठो, पूरा - सबै, सम्पूर्ण
सुत - सुत्ने काम गर सूत - धागो
आउँ- रोगविशेष आऊ-आउने काम गरूँ
नाउ - डुङ्गा नाऊ - एउटा जाति
पाउँ - अमिलो पदार्थ पाऊँ - पाउने काम गरूँ
बस-ठूलो मोटर वश - अधीन
शव - लाश सब-सबै
शान-इज्जत सान - इसार
शकल-टुका सकल - सम्पूर्ण
शूर - वीर सूर - अन्धो
सित-संग शीत-चिसो
नशा - मात नसा - रगत बग्ने नली
दिशा - दिक, पूर्वादि भाग दिसा- आची, विष्ठा
काम - कार्य काम् - काम्ने कार्य गर
खस - एउटा जाति खस् - खस्ने काम गर्
लेख-रचना लेख्- लेख्ने कार्य गर्
मान - सम्मान मान् - मान्ने कार्य गर्
मानिस-मान्छे मानिस् - मान्ने काम गरिस्
भय - डर भए - हुने काम
आउँ छ- रोग छ आउँछ - आउने कार्य गर्छ
को यो - यो को हो? कोयो - ऑपभित्रको भाग
चोर छ - चोर्ने मान्छे छ चोर्छ-चार्ने काम गर्छ
खा जा - खाएर जा खाजा - खानेकुरा
बन्द छ - खुलेको छैन बन्दछ - निर्मित हुन्छ
गर्नु हुन्छ - गर्न मिल्छ गर्नुहुन्छ - गर्ने काम हुन्छ
भन न - कृपया भन भनन - घुम्ने प्रक्रिया
आऊ न - कृपा गरेर आऊ आउन - आगमनार्थ
काट - काटने काम गर कॉट - ढाँचा
खाडी-धाप,उपसागर खाँडी- खद्दर ,कपडा
गाडा-खोलो गाँड - गलगण्ड छाद - बान्ता छाँद - पाउ पर्नु/ डोरी
झिजो - झन्झट झिंजो- मसिनो बाउरो
नाउ - डुङ्गा नाउँ- नाम
फाट - फट्ने काम गर फाँट - विभाग, खेतैखेतको मैदान
बाझी - बाझ्ने काम गरी बाँझी-बच्चा नपाएकी स्त्री
भाडा- किराया ,बहाल भाँडा- वर्तन
पहेली - रहस्य पहेंलो - पहेंलो रङ्गकी
वाग-बगैंचा बाघ- व्याघ्र
गर्व - घमण्ड गर्भ - कोख
प्रदान - दिने काम प्रधान - मुख्य
गुड-खुदो गूढ - लुकेको
गड- इलाका गढ़ - किल्ला भो
भोक - खाने इच्छा भोग- उपभोग
ऑट-हिम्मत आँत - शरीरको भित्रि भाग
खट - खट्ने काम गर खत - घाउको दाग
टाटो - दाग तातो - गरम
पाटो - एक साईड पातो- पाना
तोक - आदेश टोक - दाँतले फोर
टोटा - गोली तोता - सुगा
लट्टा - केशको अल्झन लत्ता -कपडा
लाटी - बोल्न नसक्ने आइमाइ लात्ती - लात
हाट - हटिया हात - कर/बाहु/हस्त
|
facebook :


- Reviews (0)
Nothing Found...Leave a review