सिङ्गा वा सार शब्द : भाग १

सिङ्गा वा सार शब्द : भाग १

सिङ्गा वा सार शब्द (Single word)

गहन अर्थ बोकेका सम्पूर्ण शब्दलाई सिङ्गा वा सार शब्द भनिन्छ

सिङ्गा वा सार शब्द-१

अचानो

अँजुली

अकाट्य

अजात शत्रु

अग्राख

अघोरी

अटेरी

अदृश्य

अधबैसे

अधिवेशन

अर्धानो

अधकल्चो

अनुपम

अन्त्येष्टि

अपरिमेय

अपार

अबुझ

अभद्र

अभूतपूर्व

अमूर्त

 

हतियार भुइँमा नपरोस् भनी तल राखिएको काठ

दुनो मैं पारेर फिजारेको हात

काट्न नसकिने

जसको कुनै शत्रु जन्मेकै छैन

काठको भित्री चुरो/गुभो

जो सबै कुरा खान्छ

जो कसैलाई टेर्दैन

जसलाई देख्न सकिदैन

जसको आधा बैंस ढलेको छ।

कुनै संस्थाका प्रतिनिधिहरूको भेला

आधा सद्दे, आधा फाटेको

आधा काचौं, आधा पाकेको

जसको उपमा छैन

मरेपछि गरिने अन्तिम संस्कार

जसको परिमाण छैन .

जसबाट पार पाउन सकिदैन

जो कुरो बुझ्दैन

जसमा भद्रता छैन

पहिले कहिल्यै नभएको

कुनै आकारप्रकार नभएको

 

 

अमान्य

अलौकिक

अवसरवादी

अविनाशी

अवैतनिक

असामयिक

आद्योपान्त

आत्मघाती

आँशुकवि

आशातीत

आशामुखी

आशौच  

आस्तिक

उपत्यका

उपनिवेश

उपनाम

ओल्टो

कछाड

 

मान्न नसकिने

यस लोकमा नभएको

अवसर पाउनासाथ सिद्धान्त त्याग्ने

कहिल्यै नाश नहुने

वेतन विना काम गर्ने

समयभन्दा बाहिरको

सुरुदेखि अन्तसम्म

आफैलाई मार्ने

छिट्टो कविता लेख्ने कवि

आशालाई नाघेको

अरुको आश गरेर बस्ने

जन्म वा मृत्युमा लाग्ने जुठो

जो स्वर्ग र ईश्वरमा विश्वास राख्छ

चारैतिर पहाडले घेरेको सम्म भूमि

अन्य मुलुकले अधिकार जमाएको भूमि

नामको सट्टामा प्रयोग गरिने नाम

सोझै आँखा सामु नपर्ने ठाउँ

छोटो धोती/ न लेक न वेसी

 



  • Reviews (1)
  • youthdil
  • 4 Years, 4 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login