सिङ्गा वा सार शब्द : भाग २

सिङ्गा वा सार शब्द : भाग २

कटाक्ष

कटुभाषी

कटौती

कप्टेरो

कर्मयोगी

कलस्यौली

कानो

कायममुकायम

कृतघ्न

क्षितिज

खोरण्डो

गन्तव्य

गर्भपतन

गृहस्थ

घुएत्रो  

चेपारे

चिता

चिरन्जीवी

चौबन्दी

जिज्ञासु

 

छड्के हेराइ

तीतो बोल्ने

काटेर घटाउने काम

 सिन्काभन्दा मोटो चिरो 

 फलको वास्ता नगरी काममा लागिरहने

बिहेमा कलश बोक्ने आइमाइ

 जो एउटा आँखा देख्दैन

जो अर्काको साटो काम गर्छ

अर्काको गुन देख्ने

आकास र धर्ती जोडिएझै देखिने ठाउँ

जो खोच्याएर हिँड्छ

पुग्नुपर्ने ठाउँ

गर्भ तुहाउने काम

घरजम गरेर बस्ने

डोरीमा ढुङ्गा राखी घुमाएर हान्ने हतियार

 लोलोपोतो गर्न सिपालु

 मुर्दा पोल्न तयार गरिएको दाउराको चाङ

धेरै समयसम्म बाँच्ने

चारैतिर तुना बाँध्ने चोलो

जान्न चाहने

 

 

 

जुम्सो

डुढो

उडिया

तटस्थ

थकाली

थाती

थारो

थेगो

थोते

दशक

दाइजो

दाम्पत्य

दाम्लो

दीक्षा

दुर्लभ

दूत

 

सारै ढिलो काम गर्ने

हात नभएको

माछा थाप्ने कप्टेराले बुनेको खोर

कतै पनि नलागेको

कुलको जेठोवाठो व्यक्ति

पछिका लागि राखिएको बस्तु

जुन बिहाएको छैन

बोल्दा दोहोरिने शब्द

 दाँत नभएको

दश वर्षको अवधि

छोरी चेलीलाई दिइएको वस्तु

पति र पत्नीको सम्बन्ध

गाईबस्तु बाँध्ने डोरी

शिक्षाको अन्तमा दिइने मन्त्र

जुन पाउन कठिन छ

खवर आदानप्रदान गर्ने व्यक्ति

 

दूरदर्शी

दुर्गम

धनसार

नाबालक

नासो

नास्तिक

निकास

निदान

निमुखो

निर्मल

निर्वासन

निश्छल

निर्धन

नेपथ्य

न्वागी

पेवा

पाठ्य

पगटा

प्रतिध्वनि

फुक्का

बकेर्नु -

बेंसी 

 

टाढासम्म जाने

जहाँ जान कठिन छ

जहाँ धान थन्क्याइन्छ

जसको उमेर सोह्र वर्षभन्दा कम छ

फिर्ता लिने गरी राख्न दिएको वस्तु

जो इश्वर र परलोकमा विश्वास गर्दैन

बाहिर निस्कने बाटो

रोग खुट्याउने काम

जो डर लाज आदिले बोल्न सक्तैन

 जुन अत्यन्तै सफा छ

देशबाहिर बस्ने काम

छलकपट नभएको

जससँग धनको अभाव छ

पर्दाबाहिरको भाग

नयाँ बाली भित्र्याएपछि खाइने अन्न

स्वास्नीमानिसको नीजि धन

जुन पढ्न योग्य छ

चामल नभएको धान

ठोक्किएर आएको आवाज

बन्धनबाट मुक्त

दूध छुट्न लागेको वस्तु

पहाडको फेद

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login