सिङ्गा वा सार शब्द : भाग ३

सिङ्गा वा सार शब्द : भाग ३

सिङ्गा वा सार शब्द : भाग ३ 

विसकुन

बुकुवा

बैगुनी

ब्रह्मचारी

भ्रूणहत्या

भुत्ते

मितव्ययी

मियो

मृदुभाषी

मैताल

मोही

म्यान

रतन्धो

रॉडो

लङ्गडो

लमी

लैनो

विधवा

 

सुकाउनका लागि घाममा फिंजाएको अन्न

शरीरमा दल्ने बाक्लो धूलो

गुनको बदला बैगुन गर्ने

जसले कहिल्यै विहे गरेको छैन

गर्भको भ्रूण मार्ने काम

धार नभएको

जो उपयुक्त मात्र खर्च गर्छ

दाइँमा गोरु बाँध्ने लिङ्गो

मीठो बोल्ने मानिस

माइतमा बस्ने आइमाई

अर्काको जग्गा कमाउने व्यक्ति

तरबार राख्ने खोल

जो राति आँखा देख्दैन

स्वास्नी मरेको लोग्नेमान्छे

एउटा खुट्टा नभएको

बर र बधुका बीचमा बिहेको कुरो मिलाउने व्यक्ति

भरखरै बिहाएको गाईवस्तु

पति मरेकी आइमाई

 

 

 

विधवा

विधुर

वैरागी

सहिद

शाकाहारी

श्रमजीवि

सधवा

समकालीन

सर्वज्ञ

स्वायत्त

स्वयंसेवक

स्वावलम्बी

शाश्वत

शीघ्रगामी

गिद्देदृष्टि

सजातीय

निस्तेज

हन्तकाली

सर्वभक्षी

शिक्षित  

वचत

 

 

पति मरेकी आइमाई

पत्नी मरेको लोग्ने मानिस

सांसारिक विषयमा मोह नभएको

देशको लागि मारिएको व्यक्ति

जो सागपात मात्र खान्छ

 श्रमले जीउने मानिस

पति जिउदै भएको स्त्री

एकै समयको

सबै कुरा जान्ने

अर्काको अधिनमा नरहेको

आफ्नै खुशीले सेवा गर्ने व्यक्ति

आफ्नै खुट्टामा उभिने

सधै रहिरहने

छिटो हिँड्ने

अरुको सम्पत्तिमा लालची हेराइ

एकै जातको

तेज नभएको

जति खाए पनि नअघाउने

सबै कुरा खाने

पढेलेखेको

खर्च गरेर बाँचेको

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login