Homework for Class 1 & 2

Homework for Class 1 & 2

कक्षा-१

१. बिहान सबेरै उठी व्यक्तिगत सरसफाइ गरे पश्चात् राष्ट्रिय गान गाउनुहोस् ।
२. तपाईंको घर वरपर भएका सजीव (Living) र निर्जिव (Non-living) वस्तुहरुको नाम लेख्नुहोस् ।
३. साबुन पानीले हात धुने, नङ काट्ने, कपाल कोर्ने, दाँत माझ्ने, नुहाउने, कपडा धुने जस्ता
कुराहरु आफ्नो अभिभावकबाट सिक्नुहोस् ।
४, कागज र माटोबाट आवश्यकताअनुसार अभिभावकको सहयोग लिइ आफुलाई मनपर्ने कुनै
पाँच ओटा सामग्री बनाउनुहोस् ।
५. Cube(धन), Cuboid(षड्मुखा), Circle(गोलाकार) र cylinder (बेलनाकार) को चित्र बनाउनुहोस् ।
६. आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गर्नुहोस् ।
कक्षा-२
१. बिहान उठेर व्यक्तिगत सरसफाई पश्चात राष्ट्रिय गान गाउनुहोस् ।
२. तपाईको घरमा आफ्नो बारीमा हुने तरकारी के के छन् ? लेखेर ल्याउनुहोस् ।
३. आफ्नो परिवारको सबै सदस्यहरुका नाम नेपाली र अंग्रेजीमा लेखेर ल्याउनुहोस् ।
४. तपाईले करेसाबारीमा काम गरेको कुनै पाँच ओटा फोटोहरु मोबाइलमा खिचेर देखाउनुहोस् ।
५. माटोबाट बन्ने कुनै ३ ओटा वस्तुहरु निर्माण गरेर ल्याउनुहोस् ।
६. तपाईंको घर वरिपरि पाइने कुहिने र नकुहिने वस्तुहरुको सूची बनाएर लेख्नुहोस ।
७. तपाईको घरमा भएको ३ ओटा बानीहरु २/२ ओटा पाठापाठीहरु पाए भने जम्मा कति भए? ती मध्ये ३
ओटा चरनमा गए घरमा कति रहे ?
८. गाउँ घरमा पाइने ढिकी, जाँतो, हलो र जुबाको चित्र बनाएर देखाउनुहोस् ।
९. क) ९ ओटा २ जोड्दा कति हुन्छ ?
ख) ७ वटा ३ जोड्दा कति हुन्छ ? लेखेर ल्याऊ ।
१०. Write an essay about your ‘family' or 'school'.



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login