दुई मितको कथा -पाठ १ (Note )

दुई मितको कथा -पाठ १ (Note )

व्याकरण

 

. तलको अनच्छेदका रेखाङ्कित क्रियापद भूत कालका हुन्, तिनको वर्तमान रुप पहिचान गरी कापीमा लेख्नुहोस्

  • उत्तर  गए –जान्छन्  
  • देखे –देख्छन्     
  • लाग्यो –लाग्छ      
  • बचाउनुप¥यो – बचाउनुपर्छ
  • टोक्यो – टोक्छ     
  • गरे –गर्छन्       
  • देख्यो –देख्छ     
  • भन्यो –भन्छ  
  • गरे –गर्छन    
  • भए – हुन्छन्

 

. तलका क्रियापदमध्ये भुत कालका क्रियापदलाई मात्र कापीमा सार्नुहोस्

पढयौ, पढ्छौँ, लेख्यो, पढ्ने छु, भने खायो, रोयो बस्छ, टिप्यो, सुत्यो

  • उत्तर  पढ्यौ
  • लेख्यो
  • भने
  • खायो
  • रोयो
  • टिप्यो
  • सुत्यो

 

  ५)  हिँड्, पकाउ, सुताउ, गाउ, जा, लेख्, उफ्रि

  • उत्तर :हिड् – हामी बाटामा केही कुरा नगरी सरासरी हिँडयौ ।
  • पकाउ – दिदीले खाना पकाउनु भयो ।
  • सुताउ – दादाले बहिनीलाई ओछ्यानमा सुतायो ।
  • गाउ – तिमीहरुले साह्रै मिठो गीत गायौ ।
  • ज – साथीहरु मिलेर वनभोज खान गए ।
  • लेख् – भाइबहिनीले परीक्षमा राम्रोसँग लखे । 
  • उफ्रि – विद्यार्थीहरु विद्यालयको कार्यक्रममा धेरै उफ्रिए ।

 

 .लिङग, वचन पुरुषका आधारमाखाधातुबाट बन्ने भुतकालका रुपहरु लोख्नुहोस्

उत्तर. खा – लिङगका आधारमा

 

पुलिङ्ग                             स्त्रीलिङ्ग

खाईस्                                 खाईन

  • वचनका आधारमा

एक वचन                              बहुवचन

खायो                                  खाए

  • पुरुषका आधारमा

प्रथम परुष          द्विती पुरुष                     तृतीया पुरुष

खाएँ, खायौँ          खाइस्, खान्थिस्                  खायो,खाए

 

. भुतकालका क्रियापद प्रयाग गरी आफुले देखेको कुनै घटनाका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस्

       असुरक्षित यात्राको बेफइदा

हिजो अफिसबाट घर जाँदै गर्दा अचानक बस दुर्घटना भएको देखेँ । तिव्र गतिमा चलिरहेको बसमा क्षमता भन्दा बढी यात्रुहरु थिए । दुर्घटनामा १० को मृत्यु र धेरै घाईते भएका थिए । मानिसहरुले घाईते यात्रुहरुलाई अस्पताल लिएर गए । त्यस दुर्घटनालाई देखेर सबैले यस्तो दुर्घटना क्षमता भन्दा बढी यात्रुहरु भएकाले दुर्घटना भएको टिप्पणी गरिरहेका थिए ।

 

 १०. ‘आउधातुलाई प्रयाग गरेर भूत कालका सबै पक्षमा तिन तिन ओटा वाक्य लेख्नुहोस्

उत्तर    आउ –

  • सामान्य भुत– भाईबहिनीहरु  विद्यालयबाट घर आए ।

                   दादा काठमाडौँबाट हिजो मात्र घर आउनुभयो ।

                   बहिनी गाउँबाट आजै आई ।

 

  • अपुर्णभुत   भाई तिमीलाई भेट्न आउदै थियो ।

                    म – उनी तिम्रो घरमा आउँदै थिए ।

                    फुपू हिजो बाटामा आउँदै थिइन् ।

 

  • पुर्ण भूत   कृष्ण हिजो विद्यालय आएका थिए ।

                   विनोद म कहाँ प्रशस्त आउका थिए ।

                   सीता हाम्रो घरमा आएकी थिईन ।

                  

  • अज्ञात  भूत  ऊ विद्यालयबाट अघि नै आएछ् ।

                    विमला विदेश छोडी आफ्नो देश आइछन् ।

                    कष्ण घर छोडेर जागिर खान आएछ ।

 

  • अम्यस्त भूत  सिता सधैँ विद्यालय आउँथी ।

                   हरि पोहोरसम्म बैठकमा आउँथ्यो ।

                   विद्यार्थीहरु पढन्लाई सधै आउँथे ।

 

 

११.कोष्ठमा दिइएका सङ्केतका आधारमा तलका खाली ठाउँ भर्नुहोस् 

उत्तर  = एकजना पुजारी सधैँ मन्दिर जान्थ्ये । बाटामा उनले कोहलीको सुमधुर स्वर सुन्थे ।

मन्दिरमा तीर्थ यात्रीहरु पूजा गर्थे । पुजारीले उनीहरुलाई फुल र प्रसाद दिएछन् । तीर्थयात्रीहरु खुसी भए । उनीहरुले प्रशस्त मिठाइ ल्याएका थिए । उनीहरुले ती सबै मिठाइ त्यही मन्दिरमा नै चढाए ।

१२. उत्तर

 म गत मंसिर महिनामा धादिङ् जिल्लास्थित त्रिपुरसुन्दरी माईको दर्शन गर्न गएँ । थुप्रै मानिसहरु देवीको दर्शन गर्न बाटामा जाँदै थिए । तल्लो फेदीबाट उकालो चढ्न मलाई  निकै कठिन भएको थियो । उकालो चढ्दा लेक लाग्दो रहेछ । पहिले पहिले पनि हामी दोवीको दर्शन गर्न जान्थ्यौँ तर यस पटकको यात्रा निकै कष्टकर भएको थियो ।  



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login