नेपाली गाइड : कक्षा १०

नेपाली गाइड : कक्षा १०

लकडाउन अवधिमा विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । उनीहरूले शिक्षकबाट प्रसस्त सहयोग पाएका छैनन् । घरमै अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ । यही समस्यालाई मध्यनजर गर्दै हामीले कक्षा -१० को नेपाली Guide तयार पारेका छौं । तपाईहरूले निशुल्क अध्ययन गर्न सक्नुहुन्छ । यसमा तपाईले सम्पूर्ण पाठहरूको अभ्यास ,व्याकरण र सारांस पढेर लाभ लिन सक्नुहुन्छ 
 
 
 
यदि Download गर्न चाहनुहुन्छ भने Comment गर्न नभुल्नुहोला है 



  • Reviews (7)
  • 4.86
  • sajanpdl
  • 4 Years, 2 Weeks ago

thanks for making it ???? ❤️????

  • keshab
  • 4 Years, 1 Month ago

सर नमस्कार यो विषयगत गाइड कसरी download हुन्छ सर जानकारी पाउँ न

  • Albert
  • 4 Years, 3 Months ago

download link plz

  • subash43
  • 4 Years, 4 Months ago

राम्रो छ

  • Tej kumar
  • 4 Years, 5 Months ago

लकडाउनको समयमा हजुरहरुले दियको यो फल विद्यार्थीहरुक लागि धेरै उपयोगि र राम्रो छ ।यसलाई कसरी डाउन्लोड गर्न सकिन छ ?

  • bkshitiz
  • 4 Years, 10 Months ago

sir, i want to download the manual

  • sumanpok26
  • 4 Years, 11 Months ago

dhanyabaad yaha course rakhdinu vayeko le padhna sajilo vayo.download chai kasari garam sir!!

Leave a review

To leave a review, please login to your account. Login