NTC सिमबाट निशुल्क हेर्न मिल्ने Website गरू

NTC सिमबाट निशुल्क हेर्न मिल्ने Website गरू

यी वेबसाइट, जो नेपाल टेलिकमले निःशूल्क हेर्न सकिने बनाएको छ

 नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशूल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाँहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेबाट नेपाल सरकारका वेबसाइटहरू मोबाइल डेटाबाट निःशूल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

सरकारी सूचना र जानकारीमा सर्वसाधरणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । सेवा सुरु भएको तीन वर्षको अवधिमा झण्डै ६ सय वेबसाइट यसमा जोडिएका छन् ।

 

हालसम्म सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका करिब ६ सय वटा वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशूल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।

 

टेलिकमले हालसम्म निःशूल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन्ः (स्रोत : www.techpana.com)



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login