कस्ता शिक्षक अत्यधिक मन पराईन्छन ?

कस्ता शिक्षक अत्यधिक मन पराईन्छन ?

बिद्यार्थीहरू कस्ताे शिक्षकलाइ मन पराउँछन ?

  • जाे शिक्षकले कमजाेर विद्यार्थीलाई बढि समय दिएर अरू सरह बन्न मदत गर्छ ।

 

  •  जसले बिद्यार्थीलाई सधै सिकाइका लागि प्रेरित गर्दछ ।

 

  •  जसले अाफ्नाे स्वार्थभन्दा बिद्यार्थीकाे स्वार्थलाइ प्राथमिकता दिन्छ ।

 

  •  जसले नियमित काेर्सभन्दा बाहिरका बिषयबस्तुहरू पनि ल्याएर पढाउँछ ।

 

  •  जाे दक्ष तथा पढाउन कुशल हुन्छ ।

 

  •  जाे बिद्यार्थी हरूलाई ध्यान दिने र असल मार्गनिर्देशक हुन्छ

 

  •  जाे सम्बन्धित बिषयमा बिज्ञ हुन्छ ।

 

  •  जसले बिद्यार्थीहरूमाझ कुनैपनि प्रकारकाे नकारात्मक विभेद गर्दैन ।

 

  •  जसले बिद्यार्थीहरूलाई नयाँ नयाँ कुराहरू सिकाउँछ ।

 

  • जाे बिद्यार्थीहरूसंग सजिलै घुलमिल हुन्छ ।

 

  •  जसले जीवनाेपयाेगी तथा ब्यावहारिक कुराहरू सिकाउँछ

 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 4 Months ago

good

Leave a review

To leave a review, please login to your account. Login