90 day homework & स्वाध्यायन सामग्री

90 day homework & स्वाध्यायन सामग्री

कोरोनाको कारणले घरमा बसेका बालबालिकाहरुलाई अभिभावकहरुले नै पढाउन लेखाउन मिल्ने गरि तयार पारिएको बिभिन्न   सिकाई क्रियाकलापका सामग्रीहरू हामीले एकीकृत गरेर  निशुल्क उपलब्ध गराईएको र सो सामागीहरु सेयर, डाउनलोड, प्रिन्ट गरी सिकाइ कार्यलाई निरन्तरता दिई लकडाउनको समयलाई सदुपयोग गरौं । भविष्यका कर्णधार मानिने हाम्रा बालबालिकालाई पढाइसँग जोड्ने प्रयत्न गरौँ ।यहाँ सबैभन्दा प्राथमिकता Nursery, LKG, UKG, class 1 , Class 2 ,Class 3 लाई अझ बढी र अन्य सबैलाई समेट्ने कोसिस गरिएको छ ।

 

यी सामग्रीहरू निशुल्क प्रयोग गर्न सकिन्छ । कुनै शुल्क तिर्नु पर्दैन र कसैले पनि बेचेर नाफा कमाउने कार्य नगर्नहुन हार्दिक अनुरोध छ । हामीले यी सामग्री पक्कै पनि उपयोगी हुन्छन् भनेर बिभिन्न स्रोतवाट संकलन गरेका छौं । जसले यो सामग्री मेहनतसाथ तयार गरेर हामी समक्ष पुर्याउनु भयो । उहाँहरूलाई हार्दिक धन्यवाद ।आज हामीले तपाइहरूलाई हेर्न मिल्ने गरेर उपलब्ध गराएका छौं । मिति २०७७-०४-२५ गते बेलुका ६:०० देखि हजुरले download गर्न सक्नुहुन्छ ।

हार्दिक आभार : 

-एप्पल बुक्स प्रा. लि. काठमाडौं 

- अभ्यास नेपाल एजुकेशन प्रा. लि. काठमाडौं

- Santosh Acharya 

- Nilaraj Adhikari

............................................................................

 

स्वअध्ययन सामग्रीहरू 

स्वअध्ययन सामग्री Pre-Primary

स्वअध्ययन सामग्री Class-1

स्वअध्ययन सामग्री Class-2

स्वअध्ययन सामग्री Class-3

स्वअध्ययन सामग्री Class-4

स्वअध्ययन सामग्री Class-5

स्वअध्ययन सामग्री Class-6

स्वअध्ययन सामग्री Class-7

स्वअध्ययन सामग्री Class-8

 

 

90 Days Homework 

90 Days Ukg English

90 Days nursery Math

90 Days LKG Nepali

90 Days c.math class 10

90 Days opt.math 9

90 Days science 8

90 Days Nepali 7

90 Days social 6

90 Days math 5

90 Days science hpe 4

90 Days science 3 

90 Days science 2

90 Days social 1

90 Days All ubjects Merge 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login