Science note(En.Medium)-class 10

Science note(En.Medium)-class 10

 

Class:10

Sub: Science

Medium: English

unit:1  pressure

तयार पार्ने: Bhuparaj Adhikari

 

विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो । विद्यार्थीहरूमा के अनुरोध गर्न चाहन्छौं भने यो लडाउनको तपाईको विद्यालय खुलेको छैन । तपाईको नियमित कक्षा संचालन हुन सकेको छैन । यस्तो अवस्थामा घरमै बसेर अध्ययन गर्न सहज होस् भनेर हामीले हजुरलाई अध्ययन गर्न सहज होस् भन्ने हेतुको सहयोगी सामग्री तयार पारेका छौं ।

तपाईको पढाइलाई कुनै कुनै सहयोग पुर्याउन हामीले  प्रयास गर्नेछौं । तपाईहरूलाई उक्त Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यो समयलाई अवसरको रूपमा सदुपयोग गर्न जरूरी छ ।

अहिले हामीले  तपाईहरू समक्ष Science note(En.Medium)-class 10  को NOTE राखेका छौं । पक्कै पनि उपयोगी हुनेछ । अध्ययन गर्नुहोला । यो सामग्री तयार पारेर सहयोग गर्नुहुने सरलाई हार्दिक धन्यवाद  । 

नाम: भुपराज अधिकारी 

ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग 

कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग

तह र विषय : मा.वि ,गणित- विज्ञान 

 

यो सामग्री PDF फाइलमा रहेको छ  । तपाईले माथि रहेको Open Content बाट हेर्न सक्नुहुन्छ ।

 

                        धन्यवाद!



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login