Math Note : class 8

Math Note : class 8

 

कक्षा : ८ 

विषय : गणित 

पाठ : ऐकिक नियम 

तयार पार्ने : Brajbhushah kumar kushawaha

विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो । विद्यार्थीहरूमा के अनुरोध गर्न चाहन्छौं भने यो लडाउनको तपाईको विद्यालय खुलेको छैन । तपाईको नियमित कक्षा संचालन हुन सकेको छैन । यस्तो अवस्थामा घरमै बसेर अध्ययन गर्न सहज होस् भनेर हामीले हजुरलाई अध्ययन गर्न सहज होस् भन्ने हेतुको सहयोगी सामग्री तयार पारेका छौं ।

तपाईको पढाइलाई कुनै कुनै सहयोग पुर्याउन हामीले  प्रयास गर्नेछौं । तपाईहरूलाई उक्त Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यो समयलाई अवसरको रूपमा सदुपयोग गर्न जरूरी छ ।

अहिले हामीले  तपाईहरू समक्ष  Class -8  अनिवार्य Math विषयको NOTE राखेका छौं । पक्कै पनि उपयोगी हुनेछ । अध्ययन गर्नुहोला । यो सामग्री Brajbhushah kumar kushawaha  ले तयार गर्नुभएको हो । उहाँ Shree Ma.Vi pritpur parwata, Dhanushadham -5 ,Dhanusha मा कार्यरत हुनुहुन्छ । उहाँ गणित शिक्षा परिषद प्रदेश न. 2 को सचिब पनि पनि हुनुहुन्छ ।

 

यो सामग्री PDF फाइलमा रहेको छ  । तपाईले माथि रहेको Open Content बाट हेर्न सक्नुहुन्छ ।

 

                        धन्यवाद !



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login