Teacher Guide :Opt.Math class 10

Teacher Guide :Opt.Math class 10

शिक्षक निर्देशिका शिक्षकको असल मित्र हो । यसले शिक्षकलाई शिक्षण गर्दा उचित विधि,क्रियाकलाप र मूल्यांकन छनोट गर्न सजिलो बनाउँछ । पाठ्यपुस्तकमा भएका पाठहरूको सिकाइ सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै भर्खर शिक्षण क्षेत्रमा भित्रिएका जनशक्तीहरूलाई पनि पाठ्यक्रमको मर्म अनुसार शिक्षण गर्न सहयोग पुर्याउँछ ।

कक्षा : १० 

विषय : ऐ.गणित  शिक्षक निर्देशिका 

प्रकाशन : Vedanta publication

Writer : Piyush Raj  Gosain

 

यो सामग्री PDF फाइलमा रहेको छ  । तपाईले माथि रहेको Open Content बाट हेर्न सक्नुहुन्छ ।

 

                        धन्यवाद !! 

 



  • Reviews (1)
  • visudha
  • 5 Years, 2 Months ago

tell me how to download this app ne

Leave a review

To leave a review, please login to your account. Login