Homework Set for Class Nursery -10

Homework Set for Class Nursery -10

सिकाइ सहजीकरणको नौलो अभ्यास
 
 
चितवनस्थित माडी नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय (जनकल्याण माध्यमिक विद्यालय)ले लकडाउनको बेला (निशेधाज्ञा बाहेक ) टोल टोलमा सिकाइ समूह निर्माण गरि भौतिक दुरी कायम हुने गरेर सिकाइका कार्यक्रमलाई निरन्तरता दिएको थियो ।
त्यस्तै नगरपालिका माडी नगरपालिकाले पनि कक्षा ४-१० सम्म अनिवार्य विषयको रेडियो पाठ प्रसारण गर्दै आएको छ ।अझ पनि विद्यालयमा उपस्तिथि भएर पठनपाठनको सम्भावना नरहेकोले विद्यार्थी सिकाइमा निरन्तरता दिन सो विद्यालय कक्षा नर्सरीदेखी १० सम्मका प्रत्येक विषयका सुरुमा तीन पाठमा आधारित प्रश्नपत्र निर्माण गरेर हरेक विद्यार्थीको घरमै पुर्याएको छ ।विद्यार्थीले घरमै बसेर विभिन्न स्रोतको उपयोग गर्दै १० दिनमा उक्त प्रश्नको उत्तर तयार गरेर बुझाउनु पर्ने छ ।सुरुमा ३ वटा विषयको प्रश्नपत्र ५० पूर्णाङ्कमा तयार पारेर बाँडिएको विद्यालयले जनाएको छ । यसबापत विद्यार्थीबाट कुनै किसिमको शुल्क पनि लिइएको छैन ।सो कार्य पूरा गरेपछी अर्को तीन विषयको प्रश्न विद्यार्थीले प्राप्त गर्नेछन् । कुनै समस्या आए विषय शिक्षकले सहजीकरण गरिदिने छन् ।
 
सो परीक्षणलाई पनि विद्यालयले आन्तरिक मूल्यांकनमा समावेश गर्नेछ । दोस्रो प्रश्नको उत्तरपुस्तिका बुझाउँदा पहिलेको उत्तरपुस्तिका विद्यार्थीले फिर्ता पाउनेछन् ।
 
यसरी विद्यार्थी विद्यालय उपस्थित नभए पनि शिक्षकहरूले समय बिभाजन गरेर विद्यार्थीकै घरमा गएर सहजीकरण गर्ने विद्यालयले जनाएको छ ।विद्यालयको यस्तो प्रयासलाई अभिभावकले पनि खुलेरै प्रशंसा गरेका छन् ।यस विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन् ।कक्षा ५ देखि १० सम्म नै नेपाली र अंग्रेजी दुवै माध्यममा विद्यालयले पठनपाठन संचालन गरिरहेको छ ।
 
 
हाम्रो अनुरोध : प्रश्नको नमूना हजुरलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला । हजुरसँग पनि कक्षा १ देखी माथि जुनसुकै कक्षा र जुनसुकै विषयका Notes,Hands out,Any materials छन् भने र यो Platform मार्फत् share गरी विद्यार्थीलाई सहयोग गर्न तथा आफूसँग रहेको ज्ञान बाँड्न चाहनुहुन्छ भने हार्दिक स्वागत छ । यदि इच्छुक हुनुहुन्छ भने Please Contact Us : satheesubasha@gmail.com मा email गर्नुहोला ।
 
 
कक्षा -नर्सरी 
 
 
 
 
 
कक्षा -LKG
 
 
 
 
 
कक्षा -UKG
 
 
 
 
 
कक्षा -१ गृहकार्य 
 
 
 
 
 
कक्षा -२  गृहकार्य 
 
 
 
 
 
कक्षा -३गृहकार्य 
 
 
 
 
 
कक्षा -४ गृहकार्य 
 
 
 
 
 
कक्षा -५ गृहकार्य 
 
 
 
 
 
कक्षा -६गृहकार्य 
 
 
 
 
 
कक्षा -७ गृहकार्य 
 
 
 
 
 
 
कक्षा -८ गृहकार्य 
 
 
 
 
 
 
कक्षा -९ गृहकार्य 
 
 
 
 
 
 
कक्षा -१० गृहकार्य 
 
 
 
 
 
 
हाम्रो अनुरोध : प्रश्नको नमूना हजुरलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला । हजुरसँग पनि कक्षा १ देखी माथि जुनसुकै कक्षा र जुनसुकै विषयका Notes,Hands out,Any materials छन् भने र यो Platform मार्फत् share गरी विद्यार्थीलाई सहयोग गर्न तथा आफूसँग रहेको ज्ञान बाँड्न चाहनुहुन्छ भने हार्दिक स्वागत छ । यदि इच्छुक हुनुहुन्छ भने Please Contact Us : satheesubasha@gmail.com मा email गर्नुहोला ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login