C. Math Note:10

C. Math Note:10

कक्षा : 10 

विषय : अनिवार्य  गणित 

पाठ :  Lowest Common Multiple (L.C.M

तयार पार्ने :  Shankar Chimariya

कार्यरत विद्यालय : श्री भानु माध्यमिक विद्यालय ,पहारिलोटार -चितवन 

 

 

विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो । विद्यार्थीहरूमा के अनुरोध गर्न चाहन्छौं भने यो लडाउनको तपाईको विद्यालय खुलेको छैन । तपाईको नियमित कक्षा संचालन हुन सकेको छैन । यस्तो अवस्थामा घरमै बसेर अध्ययन गर्न सहज होस् भनेर हामीले हजुरलाई अध्ययन गर्न सहज होस् भन्ने हेतुको सहयोगी सामग्री तयार पारेका छौं ।

तपाईको पढाइलाई कुनै कुनै सहयोग पुर्याउन हामीले  प्रयास गर्नेछौं । तपाईहरूलाई उक्त Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यो समयलाई अवसरको रूपमा सदुपयोग गर्न जरूरी छ ।

यो सामग्री PDF फाइलमा रहेको छ  । तपाईले माथि रहेको Open Content बाट हेर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login