शिक्षक सेवा आयोगको सूचना

शिक्षक सेवा आयोगको सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरुका लागि महत्वपुर्ण सुचना जारी गरेको छ ।पत्येक वर्ष झैँ यस वर्ष पनि  आयोगले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मुल्याङकन फारम भर्नेसम्बन्धी जरुरी सुचना जारी गरेको हो ।

खासमा शैक्षिक सत्र सुरु भएको १ महिनाभित्र भर्नुपर्ने प्रावधान भए पनि कोरोनाले गर्दा यसको समय थप वा लम्बिदै आएको छ ।यस वर्ष आयोगले उक्त फारम २०७८ असार मसान्तभित्र भरिसक्न पनि सुचित गरेको छ । यसैबाट शिक्षकहरलाई बढुवाको प्रक्रीयामा शमावेश गरिने छ । 


हेर्नुहोस सुचना :



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

helpful for me

Leave a review

To leave a review, please login to your account. Login