- Home
- Show Content
भूगोल :संक्षिप्त जानकारी
भूगोल :संक्षिप्त जानकारी
भूगोल :संक्षिप्त जानकारी
- भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र,
- भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको,
- भूगोलका पिताः–इराटोस्थेनेस
- इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)
- इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।
- भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस
- पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस
- सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस
- पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस
- अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस
- भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस
- भुगोलको अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस
- सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस
- इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा
- विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस
- इराटोस्थेनेसका समकालीनहरूले यिनलाई ग्रिक अल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका,
- विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित गरेकोले बिटा उपाधि दिइएको
- साधारण अल्गोरिदमबारे चर्चा गर्नेः– इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of Eratosthenen भनिने)
- प्राइम नम्बरको सूत्र निकाल्नेः– इराटोस्थेनेस
- इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र संरक्षणमा सहयोग गरेका,
- इराटोस्थेनेसले बनाएको पृथ्वीको नक्सा १९ औँ शताब्दीमा सामान्य संशोधन गरिएिको,
- पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउनेः–पाईथागोरस
facebook :


nice
Only rated.
Leave a review