भूगोलका प्रकार

भूगोलका प्रकार

भूगोलका प्रकार

  • भौतिक भूगोल : सौर्यमण्डलको उत्पत्ति, सूर्य, ग्रहहरू, उपग्रहहरू, अन्य पिण्डहरू, वायुमण्डल, हावापानी, महासार मौसम, माटो तथा वनस्पति र जनावरको बारेमा अध्ययन गर्ने भूगोल,

 

  • मानव भूगोल : मानव, समाज र यस सँग सम्बन्धित वातावरणीय विषयको अध्ययन गर्ने भूगोल,मानव भूगोलको विकास १९ औँ शताब्दीमा भएको,

 

भौतिक भूगोलका १० प्रकार

  • नक्षत्रीय भूगोल
  • जटिल भौतिक भूगोल
  • भु–आकृति विज्ञान
  • जलवायु विज्ञान
  • समुन्द्र विज्ञान
  • हिमनदी विज्ञान
  • जीव भूगोल
  • माटो भूगोल
  • Lothology

मानव भूगोलका प्रकार दुई

 

  • सामाजिन भूगोल–पृथ्वीमा अध्ययन गर्ने मानिसको सामाजिक क्रियाकलापको अध्ययन गर्ने
  • आर्थिक भूगोल–मानवका आर्थिक जीवनका पाटाहरूको अध्ययन गर्ने

सामाजिक भूगोलका प्रकार

  • बसोबास भूगोल
  • जनसङ्ख्या भूगोल
  • राजनीतिक भूगोल
  • ऐतिहासिक भूगोल
  • सैन्य भूगोल



  • Reviews (3)
  • 4.33
  • Akash
  • 4 Years, 2 Weeks ago

nice

  • alinamagar
  • 4 Years, 4 Months ago

Only rated.

  • 9866904297
  • 4 Years, 6 Months ago

????

Leave a review

To leave a review, please login to your account. Login