Unit Two: सुक्ष्म अर्थशास्त्र

Unit Two: सुक्ष्म अर्थशास्त्र

Class:11 (New Course)

Sub: Economics

Medium: English & Nepali 

Unit 2 : सुक्ष्म अर्थशास्त्र  (Micro Economics )

 

विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो । विद्यार्थीहरूलाई घरमै बसेर अध्ययन गर्न सहज होस्  भन्ने हेतुको सहयोगी सामग्री तयार पारेका छौं ।

तपाईको पढाइलाई सहयोग पुर्याउन हामीले सानो प्रयास गरेका छौँ । तपाईहरूलाई हामीले उपलब्ध गरेका  Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यसलाई अवसरको रूपमा सदुपयोग गर्नुहुनेछ ।

 यो सामग्री तयार पारेर सहयोग गर्नुहुने सरलाई हार्दिक धन्यवाद  । 

सामग्री तयार पार्ने 

नाम: पुष्प न्यौपाने (संयोजक+2)

आवद्ध: हिस्टुनको केन्द्रीय अध्यक्ष, पाठ्यक्रम विकास केन्द्र,अर्थशास्त्र  विषय समिति सदस्य

कार्यरत विद्यालय : प्रभात मा वि त्यागल ललितपुर 

 

यो सामग्री PDF फाइलमा रहेको छ  । तपाईले माथि रहेको Open Content बाट हेर्न सक्नुहुन्छ ।

 

  तपाई पनि जुनसुकै तह र विषयको Materials  Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।   धन्यवाद!



  • Reviews (1)
  • bkshitiz
  • 4 Years, 6 Months ago

The material is helpful and is needed in pdf format sir....Hope for positive response...

Leave a review

To leave a review, please login to your account. Login