विज्ञान तथा प्रविधि कक्षा ६ (नयाँ )

विज्ञान तथा प्रविधि कक्षा ६ (नयाँ )

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ६ को विज्ञान तथा प्रविधि  विषयको पाठ्यपुस्तक -२०७८ । यो पाठ्यपुस्तक नेपालभरका सामुदायिक विद्यालयमा २०७८ सालदेखि कार्यान्वयनमा आएको छ ।

 

यो पाठ्यपुस्तक  पाठ्यक्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ । 



  • Reviews (1)
  • Shivalal
  • 4 Years, 5 Months ago

किताब राम्रो छ । यसको English version पनि निकाल्नु पऱ्यो ।

Leave a review

To leave a review, please login to your account. Login