विज्ञापनका लागि सम्पर्क माध्यम

विज्ञापनका लागि सम्पर्क माध्यम

सिक्नेथलो Application डाउनलोड गर्नुभएकोमा सर्वप्रथम हजुरलाई हार्दिक  धन्यवाद । यस App मा  सकेसम्म सबैलाइ उपयोगी हुने सामग्री राख्ने प्रयास गरिएको  छ। 

 

 

हाम्रो सिक्ने र सिकाउने अभियान नितान्त सेवामुलक कार्यमा चलिरहेको छ । तपाइहरू जस्तै विभिन्न शिक्षक, विद्यार्थी तथा सिक्न सिकाउन उत्सुक व्यक्तिहरूको सहयोगबाट यो चलिरहेको छ । तर यस कार्य सञ्चालन गर्न डोमेन, होस्टिङ, टेक्निकल सहयोगको लागि खर्च लाग्ने गर्दछ । त्यस कार्यको लागि मासिक खर्च आवश्यक पर्ने भएकोले दुवै पक्षलाइ विन-विन अवस्था हुन तपाइको विज्ञापन गर्न मिल्ने सामाग्री वा सेवा स्लाइडमा र एउटा पोस्ट हुनेगरी विज्ञापन गर्न मिल्ने गरी राखेका छाैँ । यदि तपाइ पनि विज्ञापन गरि सहयोग आदान प्रदान गर्न चाहनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोला । 

 

यदि हजुर पनि हाम्रो सिक्ने र सिकाउने अभियानमा (Notes, Books, articles and others) हातेमालो गर्न चाहनुहुन्छ भने हामी सदैव स्वागत गर्नेछौं ι  हजुरसँग सहकार्य  गर्दै  उक्त सामग्रीहरूलाई पनि  उचित स्थान प्रदान गर्नेछौं । 

 

हजुरका   कुनै  रचनात्मक  सल्लाह  तथा  सुझावका   लागि  हामीलाइ निम्न माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

 

 

☑   फेसबुक पेजमाः

 सिक्ने थलो  (https://www.facebook.com/siknethalo/)

 

 

☑  इमेलः siknethalo@gmail.com 

 

 

☑  फोन नंः 9821862519

 


☑ Twitter :

https://mobile.twitter.com/teachernotice

 

 

 

☑ Website :

https://www.siknethalo.com

 



  • Reviews (2)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

i like this

  • Chakra bdr.
  • 4 Years, 2 Months ago

best

Leave a review

To leave a review, please login to your account. Login