दैनिक पाठ योजना नमुना ४  

दैनिक पाठ योजना नमुना ४  

दैनिक पाठ योजना नमुना ४  

 

विषय : नेपाली 

पाठ शीर्षक: जन्मभूमि(कथा)

पाठ्यांश : एघारौँदेखि अन्त्यसम्मका अनुच्छेद         

पाठ्यवस्तु : शुद्दोच्चारण र सस्वरवाचन       

विद्यालयको नाम   : ................... 

शिक्षकको नाम : ...................   

कक्षा:  १०

मिति: ............

 घण्टी : चौथो  

समय : ४५ मिनेट

विद्यार्थी संख्या : ४५

 

 

 

१. विशिष्ट उद्देश्य : यस कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्नलिखित कुरामा सक्षम हुनेछन् :

 

(क) तोकिएका अनुच्छेद सस्वरवाचन गर्न,

 

(ख) तोकिएका अनुच्छेदका निम्नकठिन शब्दहरूको शुद्ध उच्चारण गर्न ।

-स्वर्ग,जन्मभूमि,अनुकरणीय,समृद्ध,अविस्मरनिय,अयोध्या ,अधीनस्थ ,थुम्को

 

 

२. शिक्षण सामग्री :

-तोकिएका अनुच्छेद सस्वरवाचन गरिएका अडियो सामग्री,

 

- कठिन शब्दहरू शुद्धसँग उच्चारण गरिएको अडियो,

 

-स्मार्टफोन आदि।

 

 

३. शिक्षण सहजीकरण कार्यकलाप :

(क) कुनै जोक्स, चुड्किला सुनाएर विद्यार्थीहरूको ध्यान शिक्षणीय विषयवस्तुतिर केन्द्रित गर्ने,

 

 (ख) स्मार्टफोनमा तयार पारिएको अडियो सामग्री विद्यार्थीहरूलाई सुनाउने,

 

(ग) विद्यार्थीहरूलाई तोकिएका अनुच्छेद व्यक्तिगत तथा समूहमा पढ्न लगाउने,

 

(घ) अनुच्छेदका कठिन शब्दहरू विद्यार्थीहरूबिच छलफल गराउने,

 

(ङ) अनुच्छेदका कठिन शब्दहरू स्मार्टफोनको प्रयोग गरी सुनाउने,

 

(च) सुनेका आधारमा कठिन शब्दहरू शुद्ध उच्चारण गर्न लगाउने,

 

(छ) विद्यार्थीहरूले गरेका सस्वरवाचन तथा शुद्दोउच्चारण परीक्षण गरी आवश्यक पृष्ठपोषण दिने।

 

 

४. मूल्याङ्कन :

(क) पाठका एघारौं,बारौं,तेरौं,सोरौँ,अठारौँ अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

(ख) आज पढेका अनुच्छेदका निम्न कठिन शब्दहरूको शुद्ध उच्चारण गर्नुहोस् ।

-स्वर्ग,जन्मभूमि,अनुकरणीय,समृद्ध,अविस्मरिणय,अयोध्या ,अधीनस्थ ,थुम्को

 

 

५ गृहकार्य :

आज पढेका अनुच्छेदहरू अनुलेखन गर्नुहोस्।

 

 

विषय शिक्षक………           प्रधानाध्यापक………………



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login