शिक्षा र विकास नमुना प्रश्न दुई

शिक्षा र विकास नमुना प्रश्न दुई

शिक्षा र विकास (Education and Development) [Ed.203]

 

नमुना प्रश्नपत्र  दुई -२०७८ (Model Question 2078)

कक्षा (Grade): 11

समय(Time) : 3 Hrs.

पूर्णाङ्क (Full Marks): 75

 

 

 परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्नेछ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ । (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)  

 

समूह क (Group A)

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

 

सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions.) ११ x १ = ११

 

 

१) सी.डी.सी.को पूरा रुप लेख्नुहोस् ।Write the full form of CDC.

 

 

२) “शिक्षा त्यही चिज हो, जसले व्यक्तिलाई आत्म्विश्वासी र निःस्वार्थी बनाउछ ।” यो भनाइ कस्को हो ? "Education is something which makes man self-reliant and selfless" Whose saying is it ?

 

 

३) उपयोगितावादी शिक्षाका पिता भनेर कसलाई चिनिन्छ ? Who is known as the father of Utilitarian Education?

 

 

४) सी.टी.इ.भि.टी.को स्थापना कहिले भएको हो ?When was CTEVT established?

 

 

५) प्रदेशको शिक्षा सम्बन्धी मन्त्रालयको नाम लेख्नुहोस् ।Write the name of ministry related to education of province.

 

 

६) गरुकुल शिक्षा शिक्षाको कुन परम्परासँग सम्बन्धित छ ?Which tradition and practice of education is related to Gurukul education?

 

 

७) इ. एफ.ए.को पूरा रुप लेख्नुहोस् ।Write the full form of EFA.

 

 

८) हरित अर्थतन्त्र कुन अर्थतन्त्रसँग सम्बन्धित छ ?Which economics is closely related to green economy ?

 

 

९) सामाजिक न्यायका कुनै दुई सिद्धान्तहरु लेख्नुहोस् ।Write any two theories of social justice.

 

 

१०) शिक्षक सेवा आयोगको स्थापना कहिले भएको हो ? When was teacher service commission established ?

 

 

११. जीविकोपार्जन भनेको के हो ?What is Livelihood?

 

 

समूह ‘ख’ Group'B'                    ८×५=४०

छोटो उत्तरात्मक प्रश्नहरू 

कुनै आठओटा प्रश्नहरूको उत्तर दिनुहोस् :(Attempt any Eight questions)

 

१२) शिक्षा र विकास बिचको सम्बन्ध लेख्नुहोस् ।Explain relation between education and development.

 

अथवा 

 

उद्यमशीलताको परिचय दिई उद्यमशील व्यक्तिका गुणहरु लेख्नुहोस् ।Introduce the meaning of entrepreneurship and write the qualities of entrepreneur.

 

१३) समावेशी विकासका विशेषताहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।List the features of inclusive development.

 

 

१४) शिक्षाको सङ्कुचित अर्थको सम्बन्धमा उदाहरण सहित व्याख्या गर्नुहोस् ।Explain narrow meaning of education with suitable examples.

 

 

१५) सामाजिक विकासका सूचकहरुलाई छोटकरीमा व्याख्या गर्नुहोस् ।Describe briefly the indicators of social development.

 

 

१६) समतामूलक विकासका मूलभूत पक्षहरु उल्लेख गर्नुहोस् ।Mention the fundamental aspects of Equitable Development.

 

 

१७) कार्यकुशल सिप र प्राविधिक सिप बिच फरक छुट्टयाउनुहोस् ।Differentiate between soft skills and hard skills.

 

 

१८) जीवनपर्यन्त सिकाइ भनेको के हो ? यसका उद्धेश्यहरु उल्लेख गर्नुहोस् ।What is life long education and write the objectives of it ?

 

अथवा 

सबैका लगि शिक्षाको महत्व उल्लेख गर्नुहोस् ।Write down the importance of Education for All.

 

 

१९) सामाजिक न्यायमा आधारित शिक्षाका विशेषताहरु उल्लेख गर्नुहोस् ।Write the characteristics of education based on social justice.

 

 

 

 

समूह ‘ग’ Group'C'       

लामो उत्तरात्मक प्रश्नहरू 

कुनै तीन प्रश्नको मात्र उत्तर दिनुहोस् -Any three_      ३×८=२४

           

२०) शिक्षाको अवधारणा प्रष्ट पार्दै शिक्षाका स्वरुपहरुको व्याख्या गर्नुहोस् ।Clarify the concept of education and explain the different nature of education.

 

 

२१) हरित अर्थतन्त्र भनेको के हो ? हरित अर्थतन्त्र र दिगो विकास बिचको सम्बन्ध प्रष्ट पार्नुहोस् । What is green economy ? Clarify the relationship between green economy and sustainable development.

 

अथवा 

 

परिवार, विद्यालय र समुदायबिच हुनुपर्ने कारणहरु उल्लेख गर्नुहोस् ।Explain causes of interrelationship between family, school and community.

 

 

२२) नेपालको वर्तमान शिक्षाको उद्धेश्य तथा संरचनाको विश्लेषण गर्नुहोस् ।Explain recent goals and structure of Nepalese education.

 

             The End



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login