- Home
- Show Content
बाल विकास र सिकाइ नमुना प्रश्न दुई
बाल विकास र सिकाइ नमुना प्रश्न दुई
विषय : बाल विकास र सिकाइ -Cdl.115
नमुना प्रश्नपत्र दुई -२०७८ (Model Question 2078)
कक्षा (Grade): 11
समय(Time) : 3 Hrs.
पूर्णाङ्क (Full Marks): 75
समूह क (Group 'A')
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् । (Give very short answers) ११×१=११
१. बीसौ शताब्दीको प्रारम्भदेखि मनोविज्ञानलाई कस्तो विज्ञानको रूपमा हेर्ने गरियो ? Psychology has been viewed as a science since the beginning of the twentieth century.
२. नवजात अवस्थाको अवधि कति हुन्छ ? What is the age span of the infancy period?
३. उत्तरबाल्यावस्थामा विकास हुने कुनै २ वटा स्वावलम्वी सीपहरू लेख्नुहोस् । Write any two self -help skills posses in late childhood?
४. बच्चाको हेरचाह गर्ने सम्बन्धमा ६ प्रकारका नमुनाहरूको विकास कसले गरेको हो ? Who developed the six types of model of childcare?
५.उत्प्रेरणा सिर्जना हुने क्रममा आवश्यकता पश्चात चाहना जन्मन्छन भने चाहनापछिको चरण कुन हो ? If necessity comes after desire in the process of motivation, which is the stage after desire?
६. आर्जित उत्प्रेरणाका प्रमुख २ प्रकार के के हुन् ?What are the two main types of acquired motivation ?
७. आमाबाबु भएर बालबालिकालाई पालनपोषण गर्ने सबेैभन्दा उपयुक्त तरिका कुन हो ? What is the best parental care to be performed by parents to their childhood?
८. शास्त्रीय अनुबन्धनको सिद्धान्तलाई अर्को कुन नामले पनि चिनिन्छ ? By which name The classical conditioning theory is known too?
९. कोहलरले कुन जीवमा सिकाइको प्रयोग गरेका थिए ? Which animal was used by Kohler for his experiment?
१०. मार्गदर्शन कस्तो प्रकिया हो ? What is the process of guidance?
११. डा. मेरिया मन्टेश्वरी ससारभर कुन नामले चिनिएकी छन् ? By what name is Dr. Maria Montessori known throughout the world?
समूह ख (Group 'B')
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् । (Give short answers) ८×५=४०
१२. मानव वृद्धि र विकासबीच फरक छुट्याउनुहोस् । Differentiate between human growth and development.
अथवा (Or)
विकास परिपक्वता र सिकाइको प्रतिफल हो यस भनाइलाई पुष्टि गर्नुहोस् । " Development is the result of maturity and learning."clarify.
१३. पुर्वबाल्यअवस्थाका विशेषताहरू उल्लेख गर्नुहोस् । Mention the characteristics of early childhood.
अथवा (Or)
बालविकासमा पौष्टिक आहारको भूमिकाबारे चर्चा गर्नुहोस् । Discuss the role of nutritional intake.
१४. अभिभावक शिक्षा भनेको के हो ? अभिभावक शिक्षाको उद्देश्य उल्लेख गर्नुहोस् । What is parental education? Explain purpose of parental education.
१५. उत्तरबाल्यअवस्थाका विकासात्मक कार्यहरू के के हुन् ? What are the developmental tasks of late childhood?
१६. सिकाइ भनेको के हो ? यसको अर्थ स्पस्ट पार्नुहोस् । What is learning? Give its meaning clearly.
१७. शैक्षिक मार्गनिर्देशनमा शिक्षकको भूमिका उल्लेख गर्नुहोस् । Explain the role of teacher for educational guidance.
१८. बालविकास भन्नाले के जनाउँछ ? What is child development?
१९. बालकेन्द्रित सिकाइको महत्व उल्लेख गर्नुहोस् । Explain the importance of child-centered learning.
समूह 'ग'(Group 'C')
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् ।(Give long answers) ३×८=२४
२०. “बालविकासमा प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण तत्व परिवारको सामाजिक आर्थिक अवस्था हो । यस भनाइलाई विस्तृत रूपमा चर्चा गर्नुहोस् ।Socio-economic status of family is the most important factor to affect the child development . Discuss this statement in detail.
२१. सिकाइ स्थानान्तरणमा प्रभाव पार्ने तत्वहरूको सूची तयार पारी प्रत्येकको वर्णन गर्नुहोस् । List and explain the factors affecting TOL and explain each of them.
अथवा
स्मृतिका तत्वहरू लेखी प्रत्येक तत्वको वर्णन गर्नुहोस् । Mention and explain the elements of memory.
२२. स्किनरको सिद्दान्तअनुसार व्यवहारवादको निर्माण कसरी हुन्छ ,व्याख्या गर्नुहोस् । How is behaviourism constructed by the theory of Skinner ? Explain.
समाप्त
facebook :


- Reviews (0)
Nothing Found...Leave a review