प्रास मोडेल सेट दुई

प्रास मोडेल सेट दुई

प्रास वस्तुगत बहुउत्तर - SET  3   (50x2 = 100)

उत्तर अन्तिममा छ 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?

 (A) वि.सं. २०२९ कात्तिक ३

(B) वि.सं. २०३९ कात्तिक ३

(C) वि.सं. २०४० कात्तिक ३

 (D) वि.सं. २०३० कात्तिक ३

 

 

२. नेपालमा अपाङ्गता भएको व्यक्तिहरूको गणना कुन जनगणनाबाट शुरु भयो?

 (A) आठौं  

(B) नवौं

(C) दशौं

 (D) एघारौं

 

 

. नेपाल सरकारले देशभरीमा कति जिल्लालाई  साक्षर जिल्ला घोषणा गरेको छ ?

(A) ५१ जिल्ला 

(B) ५२ जिल्ला

(C) ५३ जिल्ला

 (D) ५४ जिल्ला

 

 

४. शिक्षा नीतिको राष्ट्रिय विकासमा परेको प्रभावको मुल्यांकनको समन्वय कसले  गर्दछ ?

(A) राष्ट्रिय शिक्षा परिषद्  

(B) राष्ट्रिय योजना आयोग

(C) अनुदान आयोग

 (D) राष्ट्रिय शिक्षा विभाग

 

 

५. सन् २००० को अप्रिल  महिनामा सेनेगलको राजधानी डकोरमा सम्पन्न  भएको विश्व शिक्षा मञ्चको बैठकमा अनौपचारिक शिक्षासम्बन्धि विषयमा पनि प्रतिबद्धता जाहेर गरिएको थियो, प्रतिबद्धता जाहेर गरिएको तलको मध्ये कुन चाहिं हो?

(A) सन् २००५ सम्ममा साक्षरता प्रतिशत हालको तुलनामा ५० प्रतिशतले वृद्धि गर्ने,

 

(B) सन् २०१० सम्ममा साक्षरता प्रतिशत हालको तुलनामा ५० प्रतिशतले वृद्धि गर्ने

 

 (C) सन् २०१५ सम्ममा साक्षरता प्रतिशत हालको तुलनामा ५५ प्रतिशतले वृद्धि गर्ने

 

(D) सन् २०१५ सम्ममा साक्षरता प्रतिशत हालको तुलनामा ५० प्रतिशतले वृद्धि गर्ने

 

 

६. बैकल्पिक विद्यालय शैक्षिक कार्यक्रममा कुन पाठ्यक्रमको आधारमा पाठ्यसामाग्री निर्माण गरिन्छ ?

 (A) अनौपचारिक शिक्षा कार्यक्रमको पाठ्यक्रममा आधारित

(B) खुला शिक्षाको पाठ्यक्रममा आधारित

(C) दुर शिक्षाको पाठ्यक्रममा आधारित

(D) विद्यालय पाठ्यक्रममा आधारित

 

 

७. अनौपचारिक शिक्षालाई व्यवस्थित ढङ्गबाट सञ्चातल गर्न, २०४९ को आयोगले शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत एक केन्द्रीय संस्थागत निकाय स्थापना गर्नुपर्छ भनी जोड गरेको पाइन्छ ? त्यो निकाय तलको मध्ये कुनचाहिं हो ?

(A) अनौपचारिक शिक्षा विकास केन्द्र

(B) अनौपचारिक शिक्षा स्रोत केन्द्र

(C) पौढ शिक्षा केन्द्र

 (D) अनौपचारिक शिक्षा केन्द्र

 

 

८. नेपालको संविधान निर्माण गर्न पहिलो पटक संविधान सभाको निर्वाचन कहिले भएको थियो?

 (A) २०६३ चैत २८  

(B) २०६४ चैत २८

(C) २०६४ फागुन २८

 (D) २०६३ फागुन २८

 

 

९. धारा ५० को राज्यको निर्देशक सिद्धान्तहरूभित्र तलको मध्ये कुन पर्दैन ?

(A) राजनीतिक उद्देश्य

(B) आर्थिक उद्देश्य

(C) सामाजिक उद्देश्य

 (D) प्रशासनिक उद्देश्य

 

 

१०. नेपालको संविधानको अनुसुचि ४ मा कुन विषय उल्लेख गरिएको छ?

 (A) संघको अधिकार

(B) प्रदेशको अधिकार

(C) प्रदेशको जिल्ला

(D) संघ र प्रदेशको साझा अधिकार

 

 

११. नेपालको संविधान कहिले जारी गरिएको थियो?

(A) २०१५ सेप्टेम्बर १५

(B) २०१५ सेप्टेम्बर १८

(C)२०१५ सेप्टेम्बर २०

 (D) २०१५ सेप्टेम्बर २२

 

 

१२. शिक्षाको नीति भन्नाले तलको कुन कुरालाई जनाउँछ ?

 (A) शैक्षिक निर्णय वा निर्णयहरूको समष्टि

(B) शिक्षालाई मार्ग निर्देशन गर्ने दस्तावेज

(C) के गर्ने के नगर्ने भनेर सरकारद्वारा स्वीकृत प्रस्ताव

 (D) माथिका सबै

 

 

१३. अनौपचारिक शिक्षा नीति २०६३ अनुसार पहुँच, गुणस्तर र समानता प्राप्त गर्नको लागि तलको मध्ये कुन कार्यक्रम सञ्चालन र संयोजकको आधार बनाइने उल्लेख छ ?

 (A) अनौपचारिक शिक्षा केन्द्र

(B) पौढ कक्षा

(C) सामुदायिक अध्ययन केन्द्र

 (D) जिल्ला समन्वयको कार्यालय

 

 

१४. वर्तमान शिक्षक तालिम नीतिमा समावेश नभएको कुन पक्ष हो ?

(A) शिक्षक तालिम अनुमति पत्र र पेशागत विकास प्रक्रियालाई एक आपसमा आवद्ध गर्ने

 

(B) तालिम प्राप्त उपलब्धिको मुल्यांकन गर्न निरन्तर मुल्यांकन प्रणालीको प्रयोग गर्ने

 

(C) तत्कालिन तालिम संस्थाहरूलाई एउटै छाता संस्थामा गाभेर शिक्षक तालिम प्रणालीलाई एकिकृत गरी सुदृढ गर्ने

 

(D) विशिष्ट श्रेणी र योग्यता प्राप्त गर्ने दक्ष जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्ने

 

 

१५. आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीलाई अधिकार प्राप्त प्रधानाध्यापक, शिक्षकले विद्यालयबाट निष्कासन गर्ने प्रावधान निःशुल्क शिक्षा ऐनले के व्यवस्था गरेको छ ?

(A) निष्कासन गर्न सक्दछ

(B) निष्कासन गर्न हुदैन

(C) A बेठीक B ठीक

 (D) B बेठीक A ठीक

 

 

१६. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायको नागरिकहरूलाई आफ्नो मातृभाषामा शिक्षा प्रदान गर्ने अनिवार्य तथा निशुल्क ऐन २०७५ ले  कुन कुन तहसम्म व्यवस्था गर्ने गरेको छ?

 (A) उच्च तहसम्म  

(B) आधारभूत र माध्यमिक

(C) माध्यमिक तहसम्म

 (D आधारभूत तहसम्म

 

 

१७. तलको मध्ये कस्तो अवस्थामा सामुदायिक विद्यालयको शिक्षकको नियुक्ती वा बढुवा बदर हुन सक्छ ?

(A) रिक्त नभएको पदमा सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षकको नियुक्ती वा बढुवा बदर हुन सक्छ?

 

(B) योग्यता र विषय नमिल्ने गरी सामुदायिक शिक्षकको नियुक्ती वा बढुवा गरेमा ?  

 

(C) नियमावलीमा उल्लेखित प्रक्रिया नपुयाएर सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको नियुक्ति वा बढुवा गरेमा?

 

 (D) माथिका सबै

 

 

१८. सामुदायिक विद्यालयको शिक्षकको नियुक्ति तथा बढुवाको सिफारिश गर्न गठित शिक्षक छनोट समितिको संयोजक को हुन्छ?

 (A) व्यवस्थापन समितिले तोकेको सो समितिको अध्यक्ष वा सदस्य

(B) सम्बन्धित विद्यालय निरीक्षक

(C) सम्बन्धित विद्यालयको प्रधानाध्यापक

(D) सम्बन्धित श्रोत व्यक्ति

 

 

१९. निम्न माध्यमिक तहका उद्देश्य चरित्र निर्माण गर्नु हुनेछ, भनी देहायका मध्ये कुन आयोगले व्यवस्था गरेको थियो ? (A) राष्ट्रिय शिक्षा योजना आयोग, २०११

 (B) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८

 (C) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८

(D) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

 

 

२०. शिक्षा सम्बन्धि उच्चस्तरीय कार्य समितिको प्रतिबेदनले शिक्षाको गुणस्तर वृद्धि हुन नसक्ने कोरणहरूलाई कतिबटा बुदाँमा प्रस्तुत गरेको थियो ?

(A) ५ वटा

(B) १२ वटा

(C) ८ वटा

 (D) १० वटा

 

 

२१. विशेष पद भन्नाले के बुझिन्छ?

 (A) विशेष प्रकृतिको काम, कर्तव्य र उत्तरदायित्व भएको

 

(B) विशेष प्रकृतिको काम, कर्तव्य र उत्तरदायित्व भएको र विशेष योग्यता चाहिने पद

 

(C) विशेष प्रकृतिको काम भएको र विशेष योग्यता चाहिने पद

 

(D) विशेष योग्यता भई विशेष प्रकृतिको काम गर्न सक्ने पद

 

 

२२.लोक सेवा आयोगबाट अस्थायी नियुक्ती गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसार प्रकोशित सूचीमा परेको व्यक्तिलाई बढीमा कति समयसम्मको लागि अस्थायी नियुक्ती गर्न सकिन्छ ?

 (A) ३ महिना

(B) ६ महिना

(C) ९ महिना

 (D) १ वर्ष

 

 

२३. देहायका कुन अवस्थामा निजामति कर्मचारीको आफ्नो पदमाथिका पदाधिकोर कायम रहने छैन ?

(A) त्यस पदमा कामकोज गरिरहदासम्म

 (B) विदामा बसेको बखत

(C) निलम्बन रहेको बखत

(D) अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्याद भुक्तान भएको १ महिनासम्म

 

 

२४. निजामति सेवाको राजपत्राङ्कित पदमा बढुवा गर्दा बढुवा समितिको अध्यक्ष को हुने ब्यबस्था छ ?

(A) लोक सेवा आयोगको अध्यक्ष

(B) लोक सेवा आयोगको सदस्य

 (C) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य

(D) सेवा समुह सम्बन्धी मन्त्रालयको सचिव

 

 

२५. एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भइ जाने कोर्मचारीले बाटोको म्याद बाहेक कति दिन तयारी म्याद पाउँछ?

(A) ७ दिन

(B) २१ दिन

(C) १ महिना

 (D) २ महिना

 

 

२६. व्यवसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन ?

(A) जयस्थिति मल्ल

(B) प्रताप मल्ल

(C) महेन्द्र मल्ल

 (D) अरिदेव मल्ल

 

 

२७. नेपालमा वास्तुकलाको सर्वाधिक विकास भएको कोल कुन  हो ?

 (A) मल्ल कोल

(B) लिच्छवी कोल

(C) किरात कोल

 (D) राणा कोल

 

 

२८. सख्खरको लागि नेपालको प्रसिद्ध स्थान कुन हो?

(A) बझाङ

(B) बाजुरा

(C) अछाम

 (D) बैतडी

 

 

२९. नेपालको सबैभन्दा अग्लो स्थानको नदी कुन हो?

(A) अरुण

 (B) बरुण

(C) सुनकोशी

 (D) तामाकोशी

 

 

३०. दिवा खाजा कार्यक्रम अन्तर्गत पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीको लागि कति जिल्लामा कार्यक्रम लागु गरिएको छ?

(A) १४ जिल्ला 

(B) १५ जिल्ला

(C) १२ जिल्ला

 (D) १७ जिल्ला

 

 

३१. शैक्षिक तथ्याङ्क  २०७५ अनुसार कक्षा १२ सम्मको बिद्यार्थी टिकोउदर कति हो ?

 (A) २१.५

(B) ३२.२

(C) २२.२

 (D) १९.६

 

 

३२. वर्तमान संविधान अनुसार स्थानीय तह अन्तर्गत के रहने व्यवस्था छ ?

 (A) गाउँपालिको र नगरपालिको

 (B) गाउँपालिको र नगरपालिको र जिल्ला सभा

(C) गाउँपालिको, नगरपालिको, जिल्ला सभा र विशेष सुरक्षित

(D) गाउँपालिको, नगरपालिको र जिल्ला समन्वय समिति

 

 

३३. मुल्याकंनको उद्देश्य तलको मध्ये कुन होइन ?

 (A) विद्यार्थीको शैक्षिक स्तर पत्ता लगाउनु

(B) विद्यार्थीको शैक्षिक स्थिति पत्ता लगाउनु

(C) शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन

 (D) शैक्षिक प्रशासन र व्यवस्थापन मार्गदर्शन गर्ने

 

 

३४. विश्वासनियतालाई प्रभाव पार्ने बाह्य तत्व कुन हो?

 (A) परीक्षाको लम्बाइ

(B) अङ्गको गति

(C) समूह विवरणशीलता

 (D) प्रश्न निर्माण

 

 

३५. स्तरीकृत परीक्षा केसँग सम्बन्धित छ?

(A) त्रैमासिक परीक्षा

 (B) एकाइ परीक्षा

 (C) अन्तिम परीक्षा

 (D) बाह्य परीक्षा

 

 

३६. विद्यालय तहमा अक्षराङ्कन पद्धति कार्यन्वयन निर्देशिको २०७२ अनुसार पाठ्यघण्टा भन्नाले के बुझाउँछ ?

 (A) पाठ र घण्टिको समायोजित समय

 

(B) तोकिएको अनुसार सिकाइ सम्बद्ध क्रियाकलाप खर्च गरिने समय

 

(C) पाठ्यक्रम अनुसार विषयलाई दिएको पाठयभार

 

(D) साप्ताहिक पाठ्यभार

 

 

३७. विद्यालयमा आन्तरिक र बाह्य परीक्षा मुल्याकन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो ?

 (A) वि.सं. २०२० साल

(B) वि.सं. २०२५ साल

(C) वि.सं. २०२८ साल

 (D) वि.सं. २०३० साल

 

 

३८. मौखिक परीक्षाको खराबी तलको मध्ये कुन पर्दछ?

 (A) समय बढी लाग्नु

(B) रेकर्ड गर्न नसकिनु

 (C) पूर्वाग्रह राख्न सकिने स्थिति

 (D) माथिका सबै

 

 

३९. विशिष्टीकरण तालिका केको लागि उपयोगी हुन्छ ?

 (A) प्रश्नपत्र लेखन कार्य गर्न

(B) विश्वासनियता मापन गर्न

 (C) विद्यार्थीको पूर्वव्यवहार पत्ता लगाउन

 (D) विद्यार्थीको सिकाइ समस्या पत्ता लगाउन

 

 

४०. आधारभुत तह ६-७ को मुल्यांकन प्रक्रियामा प्रयोगात्मक कार्य तथा सक्षमता प्राप्तिको अबस्था आंकलन तर्फ अक्षरान्क पद्धतिबाट अभिलेखिकरण गर्ने प्रावधान छ ? यसरी अक्षराकन  पद्धतिबाट श्रेणीकरण गर्ने सम्बन्धमा तलको कुन भनाइ सत्य हो?

 (A) ७०-१०० प्रतिशत "क'  ४०-६९ प्रतिशत सम्म "ख" र  ४० प्रतिशत भन्दा कम श्रेणी  ग

 

(B) ८० प्रतिशत भन्दा माथि उपलब्धी हासिल गरेमा क श्रेणी

 

(C) ६० देखि ७९ प्रतिशत सम्मको उपलब्धी हासिल गरेमा ख श्रेणी

 

(D) ४० देखि ५९ प्रतिशत सम्मको उपलब्धी हासिल गरेमा ग श्रेणी

 

 

४१. संस्थागत विद्यालय भन्नाते कुनलाई बुझाउँछ ?

(A) नेपाल सरकार बाट नियमित रुपमा अनुदान पाउने गरी स्वीकृत प्राप्त

 

(B) नेपाल सरकार बाट नियमित रुपमा अनुदान नपाउने गरी स्वीकृत प्राप्त

 

(C) नेपाल सरकार बाट शिक्षक नियुक्त गर्ने गरी स्वीकृत प्राप्त

 

(D) नेपाल सरकारबाट कुनै किसिमको सम्बद्धन नभएको स्वतन्त्र संस्था

 

 

४२. निजामति सेवा पुरस्कारको लागि सिफारिश गर्ने समितिको सचिबालय कहाँ रहने व्यवस्था छ ?

(A) गृह मन्त्रालय

(B) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

 (C) रक्षा मन्त्रालय

 (D] सामान्य प्रशासन मन्त्रालय

 

 

४३. जिल्ता अनौपचारिक शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था गरिएको छ?

(A) प्रमुख जिल्ला अधिकारी

(B) जिल्ला शिक्षा अधिकारी

 (C) नगरपालिको प्रमुख

 (D) जिल्ला विकास समितिको सभापति

 

 

४४. नेपालमा अनौपचारिक रुपमा प्राविधिक तथा व्यवसायिक शिक्षाको सुरुवात कहिलेबाट भएको थियो ?

(A) वि.सं. १९९७

(B) वि.सं. १९९९

 (C) वि.सं. २००३

 (D) वि.सं. २००४

 

 

४५. उपचारात्मक सुपरिवेक्षणमा तलको मध्ये कुन पर्दैन?

(A) कक्षाकोठा अवलोकन

(B) निर्देशन पालना

(C) सम्बन्ध व्यवस्थापन

(D) शिक्षण सिकाइ प्रक्रियाको विश्लेषण

 

 

४६. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले शिक्षाको राष्ट्रिय उद्देश्यहरू कति ओटा सिफारिश गरेको थियो ?

 (A) ६ ओटा

(B) ७ ओटा

 (C) ९ ओटा

 (D) ११ ओटा

 

 

४७. लोक सेवा आयोगको अध्यक्षको न्युनतम शैक्षिक योग्यता कति तोकिएको छ ?

 (A) बोटानीमा स्नातक

(B) जनप्रशासनमा स्नातकोत्तर

 (C) स्नातकोत्तर

 (D) स्नातक भई विशिष्ट श्रेणीमा ५ वर्षको अनुभव  

 

 

४८. पुरातत्व विभाग कुन मन्त्रातय अन्तर्गत पर्दछ?

(A) शिक्षा मन्त्रालय

(B) उद्योग मन्त्रालय

 (C) संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय

 (D) संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

 

 

४९. अनौपचारिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यक्रम विकास.........................ले तयार गर्दछ ?

(A) अनौपचारिक शिक्षा परिषद्

(B) राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्

 (C) अनौपचारिक शिक्षा केन्द्र

 (D) पाठ्यक्रम विकास केन्द्र

 

 

५०. अनौपचारिक शिक्षा नीति कहिले स्वीकृत भयो ?

(A) वि.सं. २०६०

(B) वि.सं. २०६२

 (C) वि.सं. २०६३

 (D) वि.सं. २०६५

        

  समाप्त (सफलताको सुभकामना)

Answersheet set 2

 

 



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

very good

Leave a review

To leave a review, please login to your account. Login