- Home
- Show Content
प्रास मोडेल सेट तीन
प्रास मोडेल सेट तीन
प्रास वस्तुगत बहुउत्तर - SET 3 (50x2 = 100)
उत्तर अन्तिममा छ
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१.वि.सं. २०७५ सालको मदन पुरस्कार प्राप्त कृति रणहारको लेखक को हुन् ?
(A) योगेश राज
(B) नयनराज पाण्डे
(C) रामलाल जोशी
(D) सरस्वती प्रतिक्षा
२. सामाजिक सुरक्षा कार्यक्रमको घोषणा कहिले भएको हो?
(A) २०७२
(B) २०७४
(C) २०७५
(D) २०७६
३. दुरा जातिको बसोबास भएको दुराडाँडा कुन जिल्लामा पर्दछ ?
(A) गोरखा
(B) पर्वत
(C) लमजुङ
(D) धादिङ
४. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रधानमन्त्री को हुन?
(A) विश्वेश्वर प्रसाद कोइराला
(B)मातृको प्रसाद कोइराला
(C) सूर्य बहादुर थापा
(D) लोकेन्द्र बहादुर चन्द
५. रामेछापको ठोस भन्ने स्थान र ललितपुरको फूलचोकी डाडा कुन खानीको लागि प्रसिद्ध मानिन्छ ?
(A) अभ्रख
(B) फलाम
(C) कोइला
(D) चुनढुंगा
६. महादेवको तीन नेत्रले के के बुझाउँछ ?
(A), अग्नि , सूर्य, चन्द्र
(B) अग्नि, सूर्य, पूजा
(C) अग्नि, चन्द्र, गंगा
(D) सूर्य, चन्द्र, गंगा
७. अल्पसंख्यक राजी जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?
(A) मनाङ
(B) दाङ
(C) मुगु
(D) दार्चुला
८. कोठमाडौंको अन्तिम मल्ल राजाको नाम के थियो ?
(A) रत्न मल्ल
(B) जय प्रकोश मल्ल
(C) प्रताप मल्ल
(D) महेन्द्र मल्ल
९. संविधानको धारा ६ अनुसार तलका मध्ये कुन राष्ट्रभाषाको परिभाषा हो ?
(A) नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्?
(B) बहुसंख्यक नेपालीले बोल्ने भाषाहरू राष्ट्रभाषा हुन्?
(C) जनसख्याको २ प्रतिशत भन्दा बढीले बोल्ने भाषाहरू राष्ट्रभाषा हुन ?
(D) देवनागरी लिपिमा लेखिने नेपाली भाषा राष्ट्रभाषा हो?
१०. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागि के गर्ने हक हुनेछ ?
(A) विद्यालय तथा शैक्षिक संस्था खोल्ने
(B) विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने
(C) विद्यालय तथा धार्मिक संस्था खोल्ने र सञ्चालन गर्ने
(D) विद्यालय वा शैक्षिक संस्था खोल्ने वा धार्मिक संस्था खोल्ने
११. राज्यको नीति अन्तर्गत सबैभन्दा बढी नीतिहरू के अन्तर्गत उल्लेख गरिएको छन् ?
(A) नागरिकको आधारभूत आवश्यकता सम्बन्धी नीति
(B) अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति
(C) राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति
(D) प्राकृतिक माधन स्रोतको संरक्षण, सम्बर्द्धन र उपयोग सम्बन्धी नीति
१२. प्रधानमन्त्री नियुक्ती भएको पहिलो कति समय र कति पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको कति भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छन ?
(A) पहिलो २ वर्ष र असफल भएको २ वर्ष
(B) पहिलो १ वर्ष र असफल भएको २ वर्ष
(C) पहिलो २ वर्ष र असफल भएको १ वर्ष
(D) पहिलो १ वर्ष र असफल भएको १ वर्ष
१३. सबै बालबालिकाहरूलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔँ ? भर्ना अभियान कहिलेको आदर्श वाक्य हो?
(A) २०७६
(B) २०७५
(C) २०७४
(D) २०७३
१४. वि.सं. १९१० मा खुलेको नेपालको पहिलो औपचारीक विद्यालय दरबार हाइस्कुल हाल के नामबाट संचालित छ?
(A) श्री दरबार माध्यमिक विद्यालय
(B) श्री सहीद माध्यमिक विद्यालय
(C) श्री भानु माध्यमिक विद्यालय
(D) श्री लोकतन्त्र माध्यमिक विद्यालय
१५. सर्वप्रथम एमएलसी बोर्डको गठन कहिले भएको थियो?
(A) १९९० कोर्तिक
(B) १९९० मंसीर
(C) १९९० पौष
(D) १९९० माघ
१६. शिक्षा मन्त्रालयमा तत्कालै एक अनुसन्धान विभाग खोल्नुपर्छ भनि सिफारीम गर्ने आयोग कुन हो ?
(A) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८
(B) सर्वाङिण राष्ट्रिय शिक्षा समिति २०१८
(C) नेपालमा शिक्षा २०११
(D) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
१७. अतिरिक्त क्रियाकलाप कार्यमा सहभागि भए वापत विद्यार्थीहरूको आन्तरिक मूल्यांकनमा केही अङ्कभार दिने व्यवस्था गर्नुपर्छ भनि कुन प्रतिवेदनमा उल्लेख गरिएको छ?
(A) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८-२०३२
(B) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
(C) उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५
(D) विद्यालय शिक्षाको प्रस्तावित कार्यनीति र कार्ययोजनाको अवधारणा पत्र २०५८
१८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ को अनुसार कक्षा ९ र १० मा पठनपाठन गर्ने विषय सम्बन्धमा तलकामध्ये कुन ठिक छ?
(A) संयुक्त राष्ट्रसघंको भाषामध्ये अंग्रजी वा फ्रेन्च ऐच्छिक विषय बनाउने
(B) विज्ञान र गणितको शिक्षण अंग्रेजी माध्यमबाट गर्ने
(C) नेपाली विषय अन्तर्गत सहयोगीको रुपमा संस्कृतलाई पनि समावेश गर्ने व्यवस्था हुनुपर्दछ
(D) समाजिक शिक्षामा जनसङ्ख्याको विषय एकीकृत गर्नुपर्छ
१९. राष्ट्रिय शिक्षा आयोग २०४९ को सिफारिसमा तलका मध्ये कुन पर्छ ?
(A) सङ्गीत विश्वविद्यालयको स्थापना
(B) सङ्गीत तथा नाट्य विद्यालयहरू खोल्न प्रोत्साहित
(C) हरेक वर्ष विद्यालयले नाटक कार्यक्रम गर्ने
(D) विद्यालयमा सङ्गीत शिक्षकको दरबन्दी
२०. प्राकृतिक वातावरण र सम्पदासँग सम्बन्धित शिक्षाको राष्ट्रिय उद्देश्य तलका मध्ये कुन हो ?
(A) प्राकृतिक तथा राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण, संवर्द्धन र सदुपयोग
(B) प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको विकासमा योगदान
(C) प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षणको लागि व्यक्तिगत र सामुहिक योगदान गर्ने
(D) प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न आफु सक्दो योगदान गर्ने
२१. आधारभूत तहका शिक्षाको उद्देश्यमा तलका मध्ये कुन पर्दैन?
(A) लोकतान्त्रिक मुल्य, मान्यता तथा संस्कार व्यवहारमा प्रर्दशन
(B) कला, साहित्य र संस्कृति संरक्षण
(C) सामाजिक मूल्य अनुरुप व्यवहार गर्ने बानीको विकास गर्नु
(D) सामाजिक गुणको विकास तथा नागरिक कर्तव्य प्रति सजग
२२. सामुपायिक विद्यालयले शिक्षा ऐन, नियममा तोकिए अनुसार आर्थिक लेखा परीक्षण गराउने प्रयोजनको लागि विद्यालयलाई लेखा परीक्षण अनुदान कति उपलब्ध गराइन्छ ?
(A) १,०००
(B) १,५००
(C) २,०००
(D) २,५००
२३. माध्यमिक शिक्षा (९-१२) को सक्षमतामा कुन पर्दैन ?
(A) गणितीय ज्ञान र सिपको बोध र प्रयोग
(B) सिद्धान्त र प्रविधिको समुचित प्रयोग
(C) समाज सापेक्ष व्यवहार प्रदर्शन
(D) उद्यमशिलताको विकास
२४. प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा सर्वप्रथम कहिले भएको थियो ?
(A) २०३१ फागुन १२
(B) २०२८ कात्तिक
(C) २०२० फागुन १२
(D) २०३२ मंसीर १०
२५. सबैका लागि शिक्षाले नसमेटेको पक्ष कुन थियो ?
(A) जनजाति तथा लोपोन्मुख समुदायको सिकाइ आवश्यकताको सुनिश्चितता
(B) शिक्षामा लैगिंक विभेदको उन्मुलन
(C) गुणस्तरीय शिक्षाको सबै पक्षमा सुधार
(D) शिक्षण पेसामा महिला तथा पिछडिएको समुदायको प्रतिनिधित्वमा वृद्धि
२६. सबैका लागि शिक्षा कार्यक्रम राष्ट्रिय कार्ययोजना २००४-२००९ को समाप्तीपश्चात सबैका लागि शिक्षाको कार्यक्रम कसरी सञ्चालन गरिएको थिए ?
(A) विद्यालय क्षेत्र सुधार कार्यक्रममा एकिकृत गरी
(B) सबेको लागि शिक्षा कार्यक्रम राष्ट्रिय कार्ययोजनालाई ने निरन्तरता दिई
(C) आर्थिक वर्ष अनुसार कार्यक्रम तयार गरी
(D) आवधिक योजनामा समाविष्ट गरेर
२७. तलका मध्ये कुन लक्ष्य सबैका लागि शिक्षा डकोर घोषणा पत्र २०१५ को लक्ष्यभित्र समावेश गरिएको थिएन ?
(A) प्रारम्भिक बालविकास
(B) प्रोढहरूको लागि साक्षरता सुधार
(C) मातृभाषाको माध्यमबाट आधारभूत तथा प्राथमिक शिक्षामा सुधार
(D) लैङगिक र सामाजिक असमानताको निवारण
२८. सबैका लागि शिक्षा अभियान २०१५ को समाप्ती पश्चात सन् २०३० सम्मको लागि शिक्षाको कार्यक्रम के बाट निर्देशित छ?
(A) सबैका लागि शिक्षा, २०३०
(B) दिगो विकासको लक्ष्य, २०३०
(C) समावेशी शिक्षा, २०३०
(D) गुणस्तरीय शिक्षा अभियान, २०३०
२९. हाल खारेज भईसकेको परीक्षा नियन्त्रण कार्यालयको मुख्य कार्यहरूमा नपर्ने तलका मध्ये कुन थियो ?
(A) एम.एल.सी. परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणपत्र वितरण
(B) परीक्षार्थीहरूको अभिलेख अद्यावधिक गर्ने
(C) उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको अनुगमन गर्ने
(D) उत्तर पुस्तिकोमा कोड तथा डिकोड कायम गर्ने
३०. राष्ट्र सेवक कितावखाना (शिक्षक) उद्देश्यहरूमध्ये तलका कुन पर्दैन ?
(A) शिक्षकहरूको सूचना केन्द्रको रुपमा कार्य गर्ने
(B) अवकोश प्राप्त शिक्षकहरूको अभिलेख राख्ने
(C) शिक्षकहरूको वार्षिक तलबी प्रतिवेदन पारित गर्ने गराउने
(D) शिक्षकहरूको सेवा, शर्त र सुविधाको सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने
३१. शिक्षा विकास निर्देशनालयको संगठनात्मक संरचनामा तलका मध्ये कुन शाखा रहेको छैन ?
(A) उच्च तथा प्राविधिक शिक्षा शाखा
(B) अनौपचारिक तथा सह क्रियाकलाप शाखा
(C) योजना तथा कार्यक्रम शाखा
(D) अनुसन्धान तथा तथ्यांक शाखा
३२. सञ्चालन खर्च अनुदान पाउने तर आफै स्वायत्त रुपमा सञ्चालन हुने गरी स्थापित निकाय कुन हो?
(A) सामुदायिक अध्ययन केन्द्र
(B) विद्यालय पुस्तकोलय
(C) विद्यालय प्रयोगशाला
(D) विद्यालय छात्रावास
३३. संघीय संरचना अनुसार तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयहरू सम्बन्धमा तलका कुन कुरा मिल्छ?
(A) सबै क्षत्रिय शिक्षा निर्देशनालय यथावत छन्
(B) क्षत्रिय शिक्षा निर्देशनालय खारेज भएको छन्
(C) क्षेत्रिय शिक्षा निर्देशनालय प्रदेशमा संघ मातहत छन्
(D) सातै प्रदेशमा शिक्षा विकास निर्देशनालयको रुपमा रहेको छन्
३४. शिक्षा ऐन अनुसार सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समिति मुख्यतया के को लागि व्यवस्था गरिएको हो?
(A) सामुदायिक विद्यालयको सञ्चालन गर्नको लागि
(B) सामुदायिक विद्यालयको सञ्चालन र रेखदेख गर्नको लागि
(C) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि
(D) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख, व्यवस्थापन र नियन्त्रण गर्नको लागि
३५. संस्थागत विद्यालयले कुनै विदेशी व्यक्ति वा संघसस्थाबाट दान दातव्यको रुपमा चल अचल सम्पति प्राप्त गर्नुअघि कसको पूर्व स्वीकृति लिनुपर्नेछ ?
(A) जिल्ला शिक्षा कार्यालय
(B) शिक्षा विभाग
(C) शिक्षा मन्त्रालय
(D) नेपाल सरकार
३६. जिल्ला शिक्षा समितिले तलका मध्ये कुन काम गरेमा नेपाल सरकारले जिल्ला शिक्षा समिति विघटन गर्न सक्नेछ ?
(A) विद्यालयको हितविपरीत हुने गरी कुनै काम गरेमा,
(B) ऐन तथा नियमावलीले दिएको अधिकारको दुरुपयोग गरेमा,
(C) ऐन तथा नियमावली विपरीत कुने कार्य गरेमा
(D) माथिका सबै
३७. जिल्ला शिक्षा समितिको अध्यक्षता कसले गर्दछ ?
(A) जिल्ला शिक्षा अधिकारी वा निजले तोकेको व्यक्ति
(B) जिल्ला समन्वय समितिको प्रमुख वा निजको काम गर्न तोकिएको व्यक्ति
(C) प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि
(D) जिल्ला विकास समितिको सचिव
३८. शिक्षा ऐन अनुसार गाउँ शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ?
(A) सम्बन्धित गा.वि.स. सचिव
(B) विद्यालय निरिक्षक वा जिशिको को प्रतिनिधि
(C) गाउँपालिकोको अध्यक्ष वा सो काम गर्न तोकिएको व्यक्ति
(D) गा.वि.स. भित्र सञ्चालिन उच्चतम् विद्यालयको वरिष्ठतम् प्रधानाध्यापक
३९. लोक सेवा आयोगबाट सिफारिस भई नयाँ नियुक्ति हुने कर्मचारीले सिफारिस गरिएकै विकास क्षेत्र वा अंचलभित्र कति वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ?
(A) वर्ष
(B) ५ वर्ष
(C) ८ वर्ष
(D) १० वर्ष
४०. निजामति सेवा नियमावली अनुसार निजामती कर्मचारीले घरविदा कसरी पाउने व्यवस्था रहेको छ?
(A) काम गरेका प्रत्येक १२ दिनको १ दिनको दरले
(B) महिनामा ३ दिनको दरले
(C) वर्षमा ३० दिनको दरले
(D) सेवा अवधिभर १८० दिनको दरले
४१. निजामति सेवा ऐन २०४९ बमोजिम निजामति कर्मचारीको सेवामा छदै मृत्यु भएमा निजको परिवारलाई विशेष आर्थिक सुविधा वापत एकमुष्ट कति रुपेया प्रदान गरिने व्यवस्था छ ?
(A) एकलाख पचास हजार
(B) दुई लाख पचास हजार
(C) चार लाख
(DI सात लाख
४२. सेवामा बहाल रहेको निजामती कर्मचारी वा निजको पति वा पत्नीलाई मेडिकल बोर्डको सिफारिस थप आर्थिक सहायता दिन सिफारिस गर्न गठित समितिको अध्यक्ष को हुन्छ ?
(A) सामान्य प्रशासन मन्त्रालयको सचिव
(B) प्रधानमन्त्री कार्यालयको सचिव
(C) निजामति कितावखानाको प्रमुख
(D) अर्थ मन्त्रालयको सचिव
४३. सहजै देखिने भर्नादरले कुन समुहको विद्यार्थीहरूलाई समेटेको हुन्छ ?
(A) सम्बन्धित तहका उमेर समुहको विद्यार्थी
(B) सम्बन्धित तहका उमेर समूह भन्दा बढी उमेरको विद्यार्थी
(C) सम्बन्धित तहका उमेर समुहभन्दा कम उमेरको विद्यार्थी
(D) माथिका सबै
४४. बालबालिकाको विद्यालय शिक्षाको अवसर र तिनले सामना गरेका विभिन्न परिस्थितिजन्य समानताको अवसर दुवैलाई प्रतिविम्बित गराउनको लागि डिजाइन गरिएको सूचक तलका मध्ये कुन हो ?
(A) समता सूचक
(B) प्रभाव सूचक
(C) प्रभावकोरिता सूचक
(D) सक्षमता सूचक
४५. परीक्षणको लागि स्वीकृत भएको कक्षा ९-१२ को पाठ्यक्रम अनुसार ९-१२ को विद्यालय शिक्षामा कस्ता धारको व्यवस्था गरिएको छ ?
(A) साधारण तथा संस्कृति र प्राविधिक तथा व्यावसायिक
(B) पेसागत र संस्कृत, साधारण
(C) पेसागत, प्राविधिक, व्यावसायिक र संस्कृत
(D) साधारण, व्यावसायिक, धार्मिक र संस्कृत
४६. साविकको उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भए पश्चात् कक्षा ११ र १२ को पाठ्यक्रम सम्बन्धी काम कसले गर्छ ?
(A) शिक्षा मन्त्रालय
(B) शिक्षा विभाग
(C) पाठ्यक्रम विकास केन्द्र
(D) राष्ट्रिय परीक्षा बोर्ड ?
४७. नेपालको विद्यालय शिक्षा प्रमाणीकरण प्रणालीमा अक्षराङ्कन पद्धतिको लागू गरे पश्चात कक्षा १० र १२ मा कस्तो प्रमाणीकरण गर्ने गरी तयारी भइरहेको छ ?
(A) एकल विषय
(B) कक्षागत
(C) विषय समूहकृत
(D) सिकाइ समूहकृत
४८. तलका मध्ये कुन कुन शैक्षिक सुपरीवेक्षण कार्यसँग नमिल्दो रहेको छ?
(A) शिक्षण सिकाइ क्रियाकलापको सुधारको लागि गरिने कार्य हो
(B) यो सहयोगात्मक र प्रजातान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ
(C) यसले प्रयोग गर्ने विधि साधारण अवलोकन र भ्रमणमात्र हो
(D) यो शैक्षिक योजना निर्माण, शिक्षण सामग्री र विधि लगायतको शैक्षिक कार्यमा केन्द्रित हुन्छ
४९. विद्यालय निरीक्षणको अवधारणासँग तलका कुन मिल्दैन ?
(A) प्राविधिक र पेसागत कार्य हो
(B) प्रशासनिक कम प्राज्ञिक बढी हो
(C) शिक्षण सिकाइमा सुधार ल्याउन गरिने क्रियाकलाप हो
(D) शिक्षकको मूल्याकंन गर्ने कार्य हो
५०. नेपाल सरकारको तर्फबाट सञ्चालन गरिने शिक्षक तालिमको मुख्य उद्देश्य के हो ?
(A) पेसागत योग्यता एवम् कार्यदक्षता अभिवृद्धि गर्ने
(B) शिक्षकहरूको वृत्ति विकास गराउने
(C) शैक्षिक लगानी प्रभावकारी बनाउने
(D) शिक्षकलाई पेसाप्रति प्रतिबद्ध बनाउने
समाप्त (सफलताको सुभकामना)
facebook :


- Reviews (0)
Nothing Found...Leave a review