प्रास मोडेल सेट चार

प्रास मोडेल सेट चार

प्रास वस्तुगत बहुउत्तर - SET  4           (50x2 = 100)

उत्तर अन्तिममा छ

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. नेपालको रोक्षिक इतिहासमा आधुनिक कालको प्रारम्भ कुन अवधिबाट भएको मानिन्छ ?

(A) औपचारिक शिक्षाको प्रारम्भ वि.सं. १९१०

 

(B) वि.सं. २००७को  प्रजातन्त्रको प्राप्ति पछि

 

 (C) रा.शि.प.यो. २०२८ बाट

 

 (D) प्रजातन्त्रको पुनर्वहाली २०४७ बाट

 

 

२. त्रिभुवन विश्व विद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि, व्यवस्थापन, शिक्षा र मानविकी तथा समाजशास्त्र संकायतर्फ प्रमाणपत्रतहमा भर्ना नलिने निर्णय  कहिलेदेखि कार्यान्वयन भयो ?

(A) शै.स. २०५७ देखि

(B) शै.स. २०६५ देखि

 (C) शै.स. २०६७ देखि

 (D) शै.स. २०६६ देखि  

 

 

३. नेपालमा गान्धीवादी स्कुल के को नामले प्रख्यात छ ?

(A) शिक्षा पाठशाला

(B) आधार शिक्षा

 (C) बहुउद्देश्यीय विद्यालय

 (D) व्यावसायिक शिक्षालय

 

 

४. राणाकोलमा प्रशासनिक जनशक्ति उत्पादन गर्ने निकाय कुन थियो ?

(A) आधार शिक्षा स्कुल

(B) आधार शिक्षा पाठशाला

 (C) श्रेस्ता शिक्षा स्कुल

 (D) श्रेस्ता पाठशाला  

 

 

५. झापाको बुधबारेमा तत्कालिन राजा महेन्द्रबाट अनिवार्य निःशुल्क प्राथमिक शिक्षाको उद्घाटन कहिले भयो ?

 (A) वि.सं. २०२० माघ १३

(B) वि.सं. २०२१ भाद्र ५

 (C) वि.सं. २०१९ माघ १५

 (D) वि.सं. २०२० फागुन १२

 

 

६. नेपालमा घुम्ती शिक्षक तालिमको सुरुवात कहिले भएको थियो ?

 (A) वि.सं. २०११

(B) वि.सं. २०१२

(C) वि.सं. २०१३

(D) वि.सं. २०१४

 

 

७. नेपालमा स्रोतकेन्द्र प्रणालीको स्थापनाको सुरुवात कसले गरेका हो?

(A) राष्ट्रिय शिक्षा आयोग २०४९

 

(B) सेती परियोजना

 

(C) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना

 

(D) प्राथमिक शिक्षा परियोजना

 

 

८. राष्ट्रिय शिक्षक सेवा आयोगले आफ्नो कार्य कहिलेदेखि प्रारम्भ गर्यो?

(A) वि.सं. २०५६ बेशाख २८

(B) वि.सं. २०५८ माघ २५

(C)वि.सं. २०५६ चैत २८

 (D) वि.सं. २०५७ फागुन २८

 

 

९. नेपालको संविधान को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ?

 (A) धारा ३०

(B) धारा ३१

(C) धारा ३२

(D) धारा ३३

 

 

१०. नेपालको संविधान बमोजिम प्रत्येक समुदायको नेपाली नागरिकलाई कानुन बमोजिम कस्तो भाषामा शिक्षा पाउने हक हुनेछ?

(A) आफ्नो मातृभाषामा

(B) नेपाली भाषामा

 (C) आफुलाई इच्छा लागेको भाषामा

 (D) विद्यालयले तोकिदिएको भाषामा

 

 

११. प्रक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौविस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्ने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ ?

 (A) न्याय सम्बन्धि हक

 

(B) निवारक नजरबन्द विरुद्धको हक

 

 (C) यातना विरुद्धको हक

 

 (D) संवैधानिक उपचारको हक

 

 

१२. नेपालको संविधानको अनुसूची २.................... सँग सम्बन्धित छ?

 (A) नेपालको निशान छाप

(B) राष्ट्रिय झण्डा

(C) राष्ट्रिय गान

 (D) प्रदेशमा रहने जिल्ला

 

 

१३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ को सिफारिस देहायमध्ये कुन होइन् ?

 (A) ४ वर्ष उमेर पुगेकोलाई विद्यालय संरचनामा समाविष्ट एक वर्षको पूर्व प्रथामिक शिक्षा

 

(B) साक्षरताको पाठ्यसामाग्री बहुभाषिक

 

(C) शिक्षा क्षेत्रमा कुल बजेटको १५ प्रतिशत

 

(D) नक्सांकनको आधारमा नयाँ आधार विद्यालयहरू खोलिने

 

 

१४. त्रिभुवन विश्वविद्यालयले २ वर्षे बीएडको कार्यक्रमलाई कुन आयोगको सिफारिसमा ३ वर्ष बनाइयो ?

 (A) शाही उच्च शिक्षा आयोग, २०४०

 

(B) उच्च शिक्षा आयोग २०५५

 

(C) राष्ट्रिय शिक्षा आयोग २०४९

 

 (D) त्रि.वि. प्राज्ञिक परिषद्को विशेष अध्ययन प्रतिवेदन २०५१

 

 

१५. राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुसार प्राथमिक शिक्षाको उद्देश्य के थियो ?

 (A) साक्षरता सिप प्रवद्धन गर्न

 

(B) साक्षरताको विकास गर्नु

 

 (C) निरक्षरता उन्मुलन गर्नु

 

 (D) साक्षरताको शिक्षा दिनु

 

 

१६. राष्ट्रिय शिक्षा पद्धतिको योजना अनुसार राष्ट्रिय विकास सेवा दलमा खटिई जाने विद्यार्थीलाई पारिश्रमिक कसले प्रदान गर्दथ्यो?

 (A) त्रिभुवन विश्वविद्यालय

(B) शिक्षा मन्त्रालय

 (C) सम्बन्धित मन्त्रालय

 (D) खटिई गएको संस्था

 

 

१७. राष्ट्रिय शिक्षा नीति २०७६ को दूरदृष्टि ................ हो ?

(A) सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूति

 

(B) शिक्षामा सबैका सहज एवं समतामूलक पहूँच र निरन्तरता सुनिश्चिता

 

(C) शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी शिक्षाको विस्तार

 

 (D), शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धि

 

 

१८. शिक्षा नीति भन्नाले के लाई बुझिन्छ?

(A) विद्यालयको विनियम

 

 (B) सरकारले शिक्षा प्रतिको उत्तरदायित्व पुरा गर्न गरेका घोषणा एवम् प्रयास

 

(C) अभिभावकहरूको निर्णय

 

(D) शिक्षा क्षेत्रको दबाब समूह र सरकार बीचको सम्झौता

 

 

१९. नेपालको शिक्षा नीतिको क्षेत्र देहायमध्ये कुन हो?

 (A) निशुल्क एवम् अनिवार्य आधारभूत शिक्षा

 

(B) साक्षरता, सीपमूलक तथा निरन्तर शिक्षा

 

(C) प्राविधिक एवम् व्यावसायिक शिक्षाको विस्तार

 

(D) माथिका सबै

 

 

२०. राष्ट्रिय शिक्षा नीति २०७६ ले कस्ता गाउँ वा नगरपालिकालाई सम्मान गर्ने परिपाटी संस्थापन गरिने कार्यनीति लिएको छ?

(A) अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्न सक्षम

 

(B) निःशुल्क माध्यमिक शिक्षा सुनिश्चित गर्न सक्षम

 

(C) शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सक्षम

 

(D) साक्षर घोषणा गर्न सक्षम

 

 

२१. औपचारिक शिक्षाको अवसरबाट बञ्चित रहेको बालबालिकाहरूको लागि शिक्षा प्रदान गर्न हाल सञ्चालित कार्यक्रम देहायकामध्ये कुन हो?

 (A) अनौपचारिक प्रौढ विद्यालय

 

(B) अनोपचारिक प्राथमिक शिक्षा कार्यक्रम

 

 (C) प्राथमिक शिक्षा विस्तार कार्यक्रम

 

 (D) माथिका सबे

 

 

२२. सबैका लागि शिक्षा सम्बन्धि राष्ट्रिय कार्ययोजना २००१-२०१५ मा देहायका मध्ये कुन सूचक समावेश छ ?

 (A) आधारभूत तहका खुदभर्नादर

 

 (B) प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुन आउनेको प्रतिशत

 

(C) को १० सम्मै विद्यार्थी स्थायित्व

 

(D) प्रारम्भिक बालविकासको खुद भर्नादर

 

 

२३. सिप विकास परियोजना कुन दातृ निकायको सहयोगमा सञ्चालित छ ?

(A) एसियाली विकास बैंक

(B) स्वीस सहयोग नियोग

 (C) युनाइटेड मिसन टु नेपाल

 (D) डेनमार्क

 

 

२४. प्राविधिक तथा व्यावसायिक शिक्षा सभाको काम देहायकामध्ये कुन हो ?

(A) परिषद्को नीति निर्धारण गर्ने

 

(B) प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने

 

 (C) शिक्षालय स्थापना एवम् सञ्चालन गर्ने

 

 (D) स्वदेशी संस्थासंग सम्बन्ध कायम गर्ने

 

 

२५. विद्यालय क्षेत्र विकास योजनाको कुन अवयवमा सबैभन्दा बढी बजेट छुट्याइएको छ ?

(A) माध्यमिक शिआ

(B) आधारभूत शिक्षा

 (C) प्राविधिक शिक्षा

 (D) शिक्षक व्यवस्थापन र विकास

 

 

२६. विद्यमान कानुन अनुमार विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमनको कार्य देहायका मध्ये कुन निकायले गर्दछ?

(A) प्रदेश सामाजिक विकास मन्त्रालय

 

(B) जिल्ला समन्वय समिति

 

 (C) स्थानीय तह

 

 (D) शिक्षा विकास तथा समन्वय एकाइ

 

 

२७. जिल्लामा अवस्थित शिक्षा विकास तथा समन्वय इकोई कसको मातहतको निकाय हुन् ?

(A) गृह मन्त्रालय

(B) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

 (C) सामाजिक विकास मन्त्रालय

 (D) स्थानीय सरकार

 

 

२८. विद्यालय व्यवस्थापन समितिको व्यवस्था गर्नुको मुख्य उद्देश्य के हो ?

(A) विद्यालय सञ्चालन, रेखदेख र नियन्त्रण गर्न

 

 (B) विद्यालय सञ्चालन, निर्देशन र कार्यान्वयन गर्न

 

 (C) विद्यालय सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न

 

(D) विद्यालय सञ्चालन, रेखदेख, व्यवस्थापन र सुरक्षा गर्न

 

 

२९. प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरिवेक्षकको हैसियतमा कसले अंक प्रदान गर्ने व्यवस्था छ?

(A) विद्यालय निरीक्षक

(B) विव्यस अध्यक्ष

 (C) स्रोत व्यक्ति

 (D) प्रधानाध्यापकले

 

 

३०. जिल्ला शिक्षा समितिको सदस्य सचिव को रहने व्यवस्था छ?

(A) नेपाल शिक्षक महासंघको अध्यक्ष

 

(B) स्थानीय विकास अधिकारी

 

(C) प्रमुख जिल्ला अधिकारी

 

 (D) जिल्ला शिक्षा अधिकारी

 

 

३१. नेपालमा विद्यालय स्तरीय शैक्षिक तथ्यांक व्यवस्थापनको लागि Flash reporting system को सुरुवात कहिलेदेखि गरियो ?

 (A) सन् १९९९

(B) सन् २००४

 (C) सन् २००९

 (D) सन् २००१

 

 

३२. वि.सं. २०४७ सालमा नेपालको कुल साक्षरता कति प्रतिशत रहेको थियो ?

(A) २८ प्रतिशत

(B) ३२ प्रतिशत

(C) ३६ प्रतिशत

(D) ४२ प्रतिशत

 

 

३३. उत्तीर्ण दर, दोहोर्याउने डर  र कक्षा छाड्ने दरको आधारमा देहायका कुन सुचक निकोल्ने गरिन्छ ?

 (A) बाह्य सक्षमता

(B) सिकाइ उपलब्धि

(C) आन्तरिक सक्षमता

(D) स्थायित्व दर

 

 

३४. कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा ५ सम्म पुगेको आधारमा देहायकामध्ये कुन सूचक निकोल्ने गरिन्छ ?

 (A) तह पुरा गर्ने दर

(B) सिकाइ उपलब्धि

(C) आन्तरिक सक्षमता

(D) टिकाउ दर

 

 

३५. सम्पूर्ण तथ्यांक विवरण दिन एउटा मात्र संख्या निकोल्ने कार्यलाई के भनिन्छ ?

(A) औसतको केन्द्रीय प्रवृत्तिको नाम

 

(B) मध्यमान प्रवृत्तिको नाम

 

 (C) मध्यमान प्रवृत्तिको नाम

 

 (D) बहुलक प्रवृत्तिको नाम

 

 

३६. शैक्षिक सुचनालाई अर्थपुर्ण बनाई विश्लेषण योग्य बनाउन ......... बढी उपयोगी हुन्छ ?

(A) फारम विकास

(B) तालिम निर्माण

 (C) सूचकको निर्माण

 (D) तथ्यांकको संगठन

 

 

३७. पाठ्यक्रमको समन्वय भन्नाले तलकामध्ये केलाई जनाउँछ?

 (A) एउटे कक्षामा पढाई हुने विभिन्न विषयको आपसी सम्बन्ध

 

 (B) तल्लो कक्षामा पढिएको विषयसँग हालको कक्षाको पढाईको सम्बन्ध

 

(C) बाहिरी वातावरण र पढाइको सम्बन्ध

 

(D) अतिरिक्त क्रियाकलाप र पढाइको सम्बन्ध

 

 

३८. नेपालको पाठ्यक्रमअनुसार कुनै विषयको पठनपाठनमा खर्च भएको कति समायावधिलाई एक पाठ्यघण्टा मानिन्छ?

 (A) ३२ घण्टा

(B) ३४ घण्टा

(C) ३६ घण्टा

(D) ३० घण्टा

 

 

३९. मूल्यांकन कार्यको अन्तिम चरण कुन अवस्थामा गरिन्छ ?

(A) परीक्षाफलको व्याख्या गरेर

 

(B) विद्यार्थीले भविष्यमा गर्ने कार्यको परिणाम हेरेर

 

(C) जुन तहका परीक्षा उत्तीर्ण गरेका छ सोको भन्दा माथिल्लो तहका अध्ययन र परिमाण हेरेर

 

 (D) माथिका सबै

 

 

४०. प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मुल्यांकनमा रेजा दिनको लागि के के मापदण्डलाई आधार मानेको छ?

 (A) कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी

 

(B) उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता

 

 (C) परीक्षाको प्राप्तांक, नियमितता र सरसफाइ

 

(D) कक्षाकार्य, गृहकार्य र परियोजना कार्य

 

 

 

४१. नेपालमा शिक्षक तालिम हेर्ने केन्द्रिय निकाय देहायका मध्ये कुन हो?

(A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

(B) शिक्षा तालिम केन्द्र

 

 (C) त्रिभुवन विश्वविद्यालय

 

 (D) शैक्षिक जनशक्ति विकास केन्द्र

 

 

४२. आ.व. ०७३/७४ पश्चात वा शिक्षकको पेसागत विकास प्रारुप २०७२ मा प्रमाणीकरण शिक्षक तालिम मोड्युलको विभाजन कसरी गरिएको छ ?

(A) १० दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास

 

(B) १० दिन कार्यशाला, ३ दिन स्वाध्ययन अभ्यास र २ दिन सम्पर्क चरण

 

(C) ८ दिन कार्यशाला, ९ दिन स्वाध्ययन अभ्यास

 

(D) ५ दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास

 

 

४३. राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना कहिले गरी व्यावसायिक विषय पढाउन मध्यमस्तरीय जनशक्ति उत्पादन गर्न शुरु गरियो ?

(A) २०२२ जेठ २९

(B) २०२४ वेशाख २९

 (C) २०२४ जेठ २९

 (D) २०२५ जेठ २९

 

 

४४. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले निम्नमाध्यमिक र माध्यमिक शिक्षकहरूको लागि कति चरणमा १० महिने शिक्षक तालिम दिने व्यवस्था गरेका थियो ?

 (A) १ चरण

(B) २ चरण

(C) ३ चरण

 (D) ४ चरण

 

 

४५. प्रन्ध्रौ योजनाले योजनको अन्त्यसम्ममा १५ वर्षमाथिका साक्षरता ............. प्रतिशत पुयाउने लक्ष्य लिएको छ?

(A) ९० प्रतिशत

(B) ९५ प्रतिशत

 (C) ९२ प्रतिशत

 (D) १०० प्रतिशत

 

 

४६. प्रन्ध्रौ योजनाले योजनाको अन्त्यसम्ममा उच्च शिक्षाको कूल भर्नादर ................. पुयाउने लक्ष्य लिएको छ?

(A) १८ प्रतिशत

(B) २० प्रतिशत

 (C) २२ प्रतिशत

 (D) २४ प्रतिशत

 

 

४७. प्रन्ध्रौ योजनाले योजनाको अन्त्य सम्ममा आधारभूत तहमा महिला शिक्षकको अनुपात .................. पुयाउने लक्ष्य लिएको छ ?  

(A) ४३ प्रतिशत

(B) ५० प्रतिशत

 (C) ४५ प्रतिशत

 (D) ४८ प्रतिशत

 

 

४८. सबै नागरिकको लागि जीवन पर्यन्त शिक्षाको अवसर सुनिश्चित गर्नु" प्रन्ध्रौ योजनाको ....... हो ?

(A) सोच

(B) लक्ष्य

(C) उद्देश्य

 (D) रणनीति

 

 

४९. प्रन्ध्रौ योजनाको शिक्षा सम्बन्धी उद्देश्य देहायकामध्ये कुन हो?  

(A) रोजगारी एवम स्वरोजगारीको लागि सीपमुलक शिक्षाको विस्तार गर्ने

 

 (B) मुलुकको आवश्यकता अनुरुप सबै तहका शैक्षिक सुशासन कायम गर्नु

 

(C) संघिय संरचना अनुरुप सबै तहका शैक्षिक सुशासन कायम गर्नु

 

(D) शैक्षिक प्रशासनमा निरन्तर सुधार, नवप्रवर्तन र सुशासनलाई संस्थागत गर्न

 

 

 

५०. चालु पञ्चवर्षीय योजनाले योजनाको अन्त्य सम्ममा माध्यमिक शिक्षामा अध्ययन गर्ने मध्ये प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीको प्रतिशत कति पुयाउने लक्ष्य लिएको छ?

 (A) २० प्रतिशत

(B) २५ प्रतिशत

 (C) २८ प्रतिशत

 (D) ३० प्रतिशत

 

 



  • Reviews (1)
  • Durgabc
  • 4 Years, 3 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login