प्रास मोडेल सेट पाँच

प्रास मोडेल सेट पाँच

प्रास वस्तुगत बहुउत्तर - SET  5            (50x2 = 100)

उत्तर अन्तिममा छ 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

१. पशुपतिनाथलाई पञ्चामृतले नुहाउने चलन कसले चलाए ?

 (A) राजेन्द्र विक्रम शाह

(B) सुरेन्द्र विक्रम शाह

 (C) त्रैलोक्य विक्रम शाह

 (D) पृथ्वीनारायण शाह

 

 

२. सर्वोच्च अदालतको स्थापना कहिले भएको हो?

 (A) वि.स. २०१३ जेठ १८

(B) वि.सं. २०११ जेठ ८

 (C) वि.स. २०१३ जेठ ८

 (D) वि.स. २०१३ चैत ८

 

 

३. सुर्खेत, जाजरकोट ,सिन्धुली र मोरङ जिल्लाहरू मध्ये सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना गाँसिएको जिल्ला  कुन हो?

(A) सुर्खेत मात्र

(B) सिन्धुली मात्र

 (C) सुर्खेत र जाजरकोट प्रत्येकले

 (D) सिन्धुली र मोरङ प्रत्येकले

 

 

४. पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ?

 (A) गोरखा

(B) रसुवा

 (C) सोलुखुम्बु

 (D) म्याग्दी

 

 

५. दिइएको मध्ये कुन बाजा पञ्चे बाजा भित्र पर्दैन ?

(A) बिनायो

(B) ट्याम्को

 (C) नरसिन्हा

 (D) सहनाई

 

 

६. नेपालमा कहिलेदेखि धर्म निरपेक्ष राष्ट्रको घोषणा गरियो?

 (A) वि.स. २०६३ वैशाख ११

 

(B) वि.स. २०६४ जेष्ठ १५

 

 (C) वि.स. २०६५ वैशाख ११

 

 (D) वि.सं. २०६५ जेष्ठ १५

 

 

७.जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरण गरियो ?

 (A) २०७५ बैशाख

(B) २०७४ फागुन

 (C) २०७४ माघ

 (D) २०७४ चैत्र

 

 

८. भाषा पाठशालाको निरीक्षण गर्न कहिले पाठशाला बन्दोबस्त अड्डा स्थापना भयो ?

 (A) वि.सं. १९७५

(B) वि.स.१९७७

 (C) वि.स. १९९६

 (D) वि.स. १९७८

 

 

९. नेपालको संविधान २०७२ ले राष्ट्रको परिभाषा तलका मध्ये कुन गरेका छ?

 (A) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता आन्शिकमा राष्ट्र हो

 

(B) एकताको सुत्रमा आवद्ध सार्वभौम जनता

 

(C) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता

 

(D) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो

 

 

१०. जन्मको आधारमा निज वा निजको बाबु आमा, बाजे बजै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिलाई संघीय कानुन बमोजिम तलका मध्ये कस्तो अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवसिय नागरिकता प्रदान गरिने छैन ?

 (A) आर्थिक

(B) सामाजिक

 (C) सास्कृतिक

(D) राजनीतिक

 

 

११.आर्थिक रुपले विपन्न भन्नाले नेपालको संविधान, २०७२ अनुसार कस्तो व्यक्तिलाई बुझिन्छ ?

 (A) केन्द्रीय कानुनले तोकेको आय भन्दा कम आय भएको व्यक्ति

 

(B) न्यून आय भएको व्यक्ति

 

 (C) संघीय कानुनले तोकेको आय भन्दा कम आय भएको व्यक्ति

 

(D) मुल कानुनले तोकेको आय भन्दा कम आय भएको व्यक्ति

 

 

१२. नेपालको संविधान अनुसार प्रधानसेनापतिको नियुक्ति र पद मुक्ति कसले गर्नेछ ?

 (A) प्रधानमन्त्रीले

 

(B) रक्षा मन्त्रीले

 

 (C) मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले

 

 (D) मन्त्रीपरिषद्को सिफारिसमा उपराष्ट्रपतिले

 

 

१३. नेपालको शिक्षा नामक प्रतिवेदनको शैक्षिक विकास अवस्था र भविष्यको योजना कहिले स्वीकृत गरिएको थियो

(A) वि.स. २०१३ मंसिर २६

(B) वि.सं. २०१२ मंसिर १६

 (C) वि.सं. २०१३ मंसिर १६

 (D) बि.स. २०१३ मसिर ६

 

 

१४.सर्वांगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनले प्राथमिक तहमा कस्तो शिक्षा हुनुपर्छ भनेको थियो ?

 (A) नि:शुल्क र अनिवार्य

(B) सःशुल्क र अनिवार्य

 (C) आवसिय र अनिवार्य

 (D) अर्ध शुल्क र एच्छिक

 

 

१५. राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ को मूलभूत विशेषताहरू मध्ये कुन पर्दैन ?

(A) राष्ट्रिय शिक्षा प्रणाली

 

(B) व्यवसायिक शिक्षा र दक्ष जनशक्ति  

 

 (C) शिक्षाको गुणात्मक र स्तरयुक्त विकास

 

 (D) संस्कृत शिक्षा

 

 

१६. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्न माध्यमिक कक्षामा पढाइ गर्नुपर्ने भनी सिफारिस गरिएको विषय तलका मध्ये कुन होइन ?

 (A) एच्छिक भाषा

(B) जनसंख्या र वातावरण

 (C) सामाजिक शिक्षा

 (D) स्वास्थ्य र शारीरिक शिक्षा

 

 

१७. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले दशौं योजनाको अन्त्य सम्ममा निम्न माध्यमिक तहका उमेर समुहको कुल संख्याको कति प्रतिशत विद्यार्थीलाई उक्त तहमा भर्ना गर्ने लक्ष्य लिनुपर्छ भनी सिफारिस गरिएको थियो ?

 (A) ६० प्रतिशत

(B) ४० प्रतिशत

 (C) ७५ प्रतिशत

 (D) ५० प्रतिशत

 

 

१८. माध्यमिक तहका पाठ्यक्रममा शिक्षासम्बन्धि उच्च स्तरीय कार्य समितिले कुन बिषय समावेश गर्ने भनी सिफारिस गर्यो ?

(A) प्राविधिक वा व्यावसायिक शिक्षा

 

(B) पूर्व व्यवसायिक शिक्षा

 

 (C) नैतिक शिक्षा

 

 (D) उद्यमशील शिक्षा

 

 

१९. विश्व परिवेश सुहाउँदो वक्ष जनशक्ति तयार गर्न प्रत्येक नागरिकलाई के सँग परिचित गराउने शिक्षाको राष्ट्रिय उदेश्यमा उल्लेख छ ?

(A) आधुनिक शैक्षणिक प्रविधि

 

(B) आधुनिक शैक्षिक प्रविधि

 

 (C) शैक्षिक प्रविधि

 

 (D) आधुनिक सूचना प्रविधि

 

 

२०. सरकारद्वारा स्थापित संरचनाले तयार गर्ने नीति तलका मध्ये कुन सिद्धान्तमा आधारित छ ?

(A) जनमतको सिद्धान्त

(B) सम्भ्रान्त वर्गीय सिद्धान्त

 (C) बर्गीय हितको सिद्धान्त

 (D) संस्थागत सिद्धान्त

 

 

२१. राष्ट्रिय शिक्षा नीति २०७६ ले विश्वविद्यालयलाई कुन सस्थाको रुपमा विकास गर्ने भनी उल्लेख गरेका छ?

(A) सार्वजनिक संस्था

(B) सार्वजनिक, सामुदायिक र निजी

 (C) सार्वजनिक तथा निजी

 (D) सामुदायिक संस्था

 

 

२२. प्रौढ ,महिला ,बाल शिक्षा र वैकल्पिक विद्यालय कार्यक्रमको सामाग्रीको गुणस्तर कसले निर्धारण गर्दछ ?

 (A) अनौपचारिक शिक्षा केन्द्र

(B) दुर शिक्षा केन्द्र

 (C) खुला सिकाइ केन्द्र

 (D) पाठ्यक्रम विकास केन्द्र

 

 

२३. प्राविधिक तथा व्यवसायिक शिक्षा एबम् तालिम नीतिले सबै इच्छुक नागरिकलाई कसरी प्रावधिक तथा व्यवसायिक शिक्षा तालिमको अवसर विस्तार गर्ने भनिएको छ ?

(A) समावेशी र समतामूलक पहुँच

(B) समावेशी पहुँच

 (C) समावेशी र समानतामूलक पहुँच

 (D) समावेशी र समानुपातिक पहुँच

 

 

२४. शिक्षकहरूलाई तालिम प्रदान गर्ने छाता सङ्गठन कुन हो?

(A) शैक्षिक जनशक्ति विकास केन्द्र

(B) पाठ्यक्रम विकास केन्द्र

 (C) क्षेत्रीय शिक्षा निर्देशनालय

 (D) शैक्षिक अनुसन्धान केन्द्र

 

 

२५. समाहित शिक्षा कार्यक्रमको मुख्य सिद्धान्त कुन हो?

 (A) सबै बालबालिकाको शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकार छ

 

(B) सबै बालबालिका सिक्न सक्छन

 

 (C) सबै बालबालिका फरक छन्

 

(D) माथिका सबै

 

 

२६. जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरी हाल के नाम रहेको छ ?

 (A) शिक्षा तथा समन्वय इकाई

 

(B) शिक्षा विकास तथा अनुगमन इकाई

 

 (c) शिक्षा विकास तथा समन्वय इकाई

 

 (D) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

 

२७. सबैका लागि शिक्षा अभियान कहिलेबाट सुरु भएको हो ?

(A) सन् १९९० मा थाइल्यान्डको जोम्तिन विश्व सम्मेलनबाट

 

(B) सन् १९९० सेनेगलको डकोर विश्व सम्मेलनबाट

 

(C) सन् २००० को थाइल्यान्डको जोम्टिन विश्व सम्मेलनबाट

 

 (D) सन् २००० को सेनेगलको डकोर विश्व सम्मेलनबाट

 

 

२८. शिक्षा ऐन, २०२८ अनुसार निम्नमाध्यमिक विद्यालय भन्नाले के लाई जनाउदछ ?

(A) कक्षा ६ देखि ८ दिने विद्यालय

 

(B) प्राथमिक शिक्षा दिने विद्यालय

 

(C) कक्षा १ देखि ७ सम्म पढाइ हुने विद्यालय

 

(D) प्राथमिक शिक्षा र आधारभूत शिक्षा दिने विद्यालय

 

 

२९. उच्च शिक्षाको लागि खोलिएको त्रिचन्द्र कलेजमा महिलाहरूले कहिले भर्ना पाए?

(A) वि.स. २००४

(B) वि.सं. २००६

 (C) वि.स. २००५

 (D) वि.स. २००३

 

 

३०. विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्न केन्द्रिय निर्देशक समितिमा कति जना सदस्य रहने व्यवस्था छ?

 (A) २१ जना

(B) १८ जना

 (C) १९ जना

 (D) ११ जना

 

 

३१. रा.शि.प.यो. ले अपाङ्गहरूको निम्ति शिक्षाको व्यवस्था गर्न हरेक बर्ष लाग्ने अनुमानित प्रस्ताबित रकम कति गरेका थियो?

 (A) २ लाखको दरले १० लाख

 

(B) ४ लाखको दरले २० लाख

 

 (C) ३ लाखको दरले १५ लाख

 

 (D) १ लाखको दरले ५ लाख

 

 

३२. अनौपचारिक खुला विद्यालय अन्तर्गत निम्न माध्यमिक तहका नेपाली विषयमा जम्मा वार्षिक पाठ्यभार कति घण्टा हो?

(A) ६० घण्टा

(B) १२० घण्टा

 (C) ११० घण्टा

 (D) १०० घण्टा

 

 

३३.कलेज अफ एजुकेशनले प्रौढ शिक्षा शाखाबाट रेडियोद्वारा प्रसारित युबाहरूको लागि कहिलेबाट कार्यक्रम सन्चालन गरेका थियो?

(A) सन् १९५८

(B) सन् १९५७

 (C) सन् १९६२

 (D) सन् १९५६

 

 

३४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तथ्यान्क नीति तथा अनुसन्धान शाखा कुन महाशाखा अन्तर्गत पर्दछ ?

(A) प्रशासन महाशाखा

 

(B) प्राविधिक तथा व्यवसायिक शिक्षा महाशाखा

 

(C) विद्यालय शिक्षा महाशाखा

 

(D) योजना तथा अनुगमन महाशाखा

 

 

३५. शिक्षा ऐन, २०२८ अनुसार सामाजिक, आर्थिक बा भौगोलिक कारणले पछाडि पारिएको व्यक्तिलाई विभेदरहित बाताबरणमा दिइने शिक्षा तलका मध्ये कुन हो?

(A) समावेशी शिक्षा

(B) विशेष शिक्षा

 (C) एकीकृत शिक्षा

 (D) साधारण शिक्षा

 

 

 

३६. विद्यालयको कामको सिलसिलामा कोज खटिएर मृत्यु हुने शिक्षकको बिदुर पति बा बिधुवा पत्नीले कति रकम मासिक पारिबारिक व्रित्ति पाउने कानुनी व्यवस्था छ?

 (A) निवृत्तभरणको एक चौथाइ रकम

 

(B) निवृत्तभरणको आधा रकम

 

(C) निवृत्तभरणको दुइ तिहाइ रकम

 

(D) निवृत्तभरण बराबरको रकम

 

 

३७. सामान्य प्रशासन मन्त्रालयले दरबन्दी स्वीकृतिको लागि नेपाल सरकार समक्ष कति दिन भित्र पेश गर्नु पर्दछ ?

(A) १५ दिन

(B) २० दिन

 (C) ३० दिन

 (D) ४५ दिन

 

 

३८. एक मन्त्रालय मा अन्तर्गतको विभाग वा कार्यालयको निजामति कर्मचारीलाई अर्को मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयमा कसले सरुवा गर्न सक्ने छ ?

(A) लोक सेवा आयोगले

(B) सामान्य प्रशासन मन्त्रालयले

 (C) प्रधानमन्त्रीले

 (D) विभागीय प्रमुखले

 

 

३९. श्रेणी विहिन कर्मचारीको स्तर बृद्धि गर्दा अख्तियारबालाले १५ बर्ष वा सो भन्दा बढी तर २० वर्ष भन्दा कम सेवा अवधि भएकोलाई कुन स्तरमा गर्दछ?

(A) प्रथम स्तर

(B) द्वितीय स्तर

 (C) तृतीय स्तर

 (D) चतुर्थ स्तर

 

 

४०. तथ्यानकलाई सफ्टवेयरमा भर्ने कार्य कसले गर्दछ?

(A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

(B) शिक्षा विकास तथा समन्वय इकाई

 

 (C) विद्यालय

 

 (D) स्रोत केन्द्र

 

 

४१.शैक्षिक तथ्याक २०७५ अनुसार धार्मिक बिद्यालयको संख्या कति रहेको छ?

(A) १२००

(B) ११३२

(C) ११२१

(D) ११२५

 

 

 ४२. जिल्ला पाठ्यक्रम समन्वय समितिको सदस्य सचिव को रहने व्यवस्था छ?

(A) बरिष्ठ सहायक जिल्ला शिक्षा अधिकारी

 

(B) शिक्षा विकास तथा समन्वय इकोईको प्रमुखको काम गर्न तोकिएको कर्मचारी

 

(C) शिक्षा विकास तथा समन्वय इकोईले तोकेको एक जना अधिकृत

 

(D) जिल्ला शिक्षा अधिकारीले छानी पठाएको वि.प्र. हेर्ने कर्मचारी

 

 

 

४३. शिक्षा विभागले प्रारम्भिक बालविकास शिक्षालाई व्यवस्थित गरी विकास गर्नको लागि प्रारम्भिक बाल विकास पाठ्यक्रम कहिले तयार गरेका थियो ?

(A) वि.स. २०६२

(B) वि.स. २०६३

 (C) वि.स. २०६०

 (D) बि.स. २०६१

 

 

४४. स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ अनुसार प्रति पाठ, पेज संख्या ,अभ्यास तथा क्रियाकलाप सहित औषतमा कति पेज हुनु पर्दछ ?

(A) ३ पेज

(B) ५ पेज

(C) ४ पेज

(D) २ पेज

 

 

४५. पाठ योजनामा राखिएको बिशिष्ट उद्देश्यअनुसार विद्यार्थीको व्यवहारमा परिवर्तन आए बा आएनन् भनी गरिने लेखाजोखालाई के ले जनाउँछ ?

 (A) मूल्याङ्कन

(B) मापन

 (C) आँकलन

 (D) परीक्षा

 

 

४६. आधारभूत शिक्षा पाठ्यक्रम, २०६९ ले कति अन्क प्राप्त गरेकालाई '' श्रेणीमा राखेको छ?

 (A) ८० प्रतिशत र सो भन्दा माथि

 

(B) ७० प्रतिशत र सो भन्दा माथि

 

 (C) ९५ प्रतिशत र सो भन्दा माथि

 

 (D) ९० प्रतिशत र सो भन्दा माथि

 

 

४७. विद्यालय शिक्षामा अक्षरान्क पद्धति कार्यान्वयन कार्यविधि २०७२ कसले पारित गरेका हो ?

(A) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्

 

(B) परीक्षा नियन्त्रण कार्यालय

 

 (C) पाठ्यक्रम विकास केन्द्रको कार्यकोरी निर्देशक

 

 (D)शिक्षा मन्त्रालय

 

 

४८. अरुको भावना, इच्छा, चाहना बुझेर नेतृत्व दिन प्रशासनिक निरीक्षणको तलका मध्ये कुन प्रकृया हो ?

 (A) सुपरीवेक्षण प्रकृया

(B) नेतृत्व प्रकृया

 (c) कर्मचारी व्यवस्थापन प्रकृया

 (D) माथिका कुनै होइन

 

 

४९. तालिमको सही अर्थ तलका मध्ये कुन हो?

(A) ज्ञान, सिप र प्रव्रितिमा परिवर्तन ल्याउने प्रविधि

 

(B) ज्ञान, सिप र व्यवहारमा परिवर्तन ल्याउने प्रविधि

 

(C) ज्ञान, सिप र अभिवृद्धिमा परिवर्तन ल्याउने प्रविधि

 

(D) ज्ञान, सिप, प्रवृति र व्यवहारमा परिवर्तन ल्याउने प्रविधि

 

 

 

 ५०. पेशागत विकास तालिम तलका मध्ये कुन आधारमा सन्चालिन हुन्छ ?

 (A) मागको आधारमा

(B) दवावको आधारमा

 (C) केन्द्रबाट निर्देशित भएको आधारमा

 (D) माथिका सबै

 

 



  • Reviews (1)
  • Durgabc
  • 4 Years, 3 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login