प्रास मोडेल सेट नौ

प्रास मोडेल सेट नौ

प्रास वस्तुगत बहुउत्तर - SET  9           (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. पृथ्वीनारायण शाहको शासन कालमा राज्यको आम्दानीका रुपमा राजपरिवारका लागि उठाइने करलाई के भनिन्थ्यो ?

क) बलक

ख) चुमावान

ग) गोदान

घ) हर्ष

 

 

२. नेपालमा १ डिग्री भन्दा कम भिरालो समतल जग्गा कति प्रतिशत रहेको छ ।

क) १२.५ प्रतिशत

ख) १३.६ प्रतिशत

ग) १४.३ प्रतिशत

घ) १५.८ प्रतिशत

 

 

३. नेपाली भाषालाई भारतको संविधानको कतिऔं अनुसूचीमा राखिएको छ ?

क) ६

ख) ७

 ग) ८

घ) ९

 

 

 ४. नेपाल सरकारले विद्यालय समुदायलाई हस्तान्तरण गर्न राजपत्रमा कहिले प्रकाशन गरेको थियो ?

क) वि. सं. २०५९/०३/१४

ख) वि. सं. २०६१/०३/२४

ग) वि. सं. २०६०/१२/२७

घ) वि. सं. २०६०/०३/२४

 

 

५. नेपालको संविधान, २०७२ को भाग २ मा “नेपालको नागरिक ठहर्ने" व्यवस्था धारा ११ मा रहेको छ भने उक्त धाराका कतिवटा उपधारा रहेका छन् ?

क) १६

ख) ८

ग) ११

घ) १०

 

 

६. मन्टेश्वरी शिक्षाले तलका मध्ये कुन विषयलाई जोड दिएको छ ?

क) मनोरञ्जनात्मक सिप

ख योजना र कार्यशिलता

ग) अध्ययन र अनुसन्धान

घ) बाल मनोविज्ञान

 

 

७. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिले प्रत्येक परीक्षाको न्युनतम उत्तीर्णाङ्क कति कायम गरेको थियो ?

क) ३०

ख. ४०

 ग) ३२

घ)३५

 

 

८. माध्यमिक तहको पाठ्यक्रम, २०७१ का अनुसार वैज्ञानिक खोज तथा अनुसन्धान गर्न कस्ता सिपहरू हासिल गर्ने उद्धेश्य माध्यमिक तहको रहेको छ ?

 क) लगानीगत

ख) मूल्यगत

ग) प्रतिफलगत

घ, प्रक्रियागत

 

 

९. लगानीका आधारमा नीति निर्माण गर्ने सिद्धान्तलाई के भनिन्छ ?

क) प्रणाली सिद्धान्त

ख) सम्भ्रान्त वर्गीय सिद्धान्त

ग) वर्गीय हितको सिद्धान्त

घा संस्थागत सिद्धान्त

 

 

१०. 'मुल प्रवाहमा सहभागिताको वृद्धि र बहिस्करणको कमी नै समाहित शिक्षा हो । यो परिभाषा कस्को हो ?

क. युनेस्को

ख) शिक्षा विभाग

ग) क्रो एण्ड क्रो

घ) पोटर्स

 

 

११. B. F. Skinner को Operant Conditioning Learning सिद्धान्तको सैद्धान्तिक आधार कुन हो ?

क) Law of contigutu

ख) Law of effect

ग) Law of association

घ Law of readiness

 

 

१२. सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत १५ देखि २४ वर्ष उमेर सम्मको साक्षरता दर सन् २०१५ सम्म कति रहेको छ ?

क) ८२

ख)९६

 ग ८६

घ) ९२

 

 

१३. आधारभूत तहमा पढ्ने विद्यार्थीको उमेर समूह कति हो ?

 क) ६ देखि १३ वर्ष

ख) ५ देखि १४ बर्ष

ग: ५ देखि १३ वर्ष

घ) ६ देखि १४ वर्ष

 

 

 

१४. विद्यालयको कामको सिलसिलामा काज खटिएर मृत्यु हुने माध्यमिक शिक्षकका दुई सन्ततिले वार्षिक कति शैक्षिक भत्ता पाउँछन् ?

क) ७००

ख) ९००

ग) ८००

घ) सुरु निवृत्तभरणको आधा रकम

 

 

१५. विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्न केन्द्रिय निर्देशक समितिमा कतिजना सदस्य मनोनित रहेका छन् ?

क) २

ख)३

 ग) ४

घ) १८

 

 

१६. विशेष शिक्षा शाखालाई समाहित शिक्षा शाखामा कहिले रुपान्तरण गरियो ।

 क) वि. सं. २०५९

ख) वि. सं. २०५१

ग) वि. सं. २०६१

घ) वि. सं. २०६५

 

 

१७, कक्षा ४ र ५ को मूल्याङ्कनमा निर्णयात्मक (वार्षिक परीक्षा) पद्धतिलाई र निरन्तर विद्यार्थी मूल्याङ्कनलाई कति प्रतिशत छदयाइएको छ ।

क) ४० प्रतिशत र ६० प्रतिशत

ख) ५० प्रतिशत र ५० प्रतिशत

ग) ६० प्रतिशत र ४० प्रतिशत

घ) १०० प्रतिशत

 

 

१८. नेपालमा दूर शिक्षाको प्रारम्भ कहिलेदेखि भएको मानिन्छ ?

क) वि. सं. २०११

ख) वि. सं. २०१२

ग) वि. सं. २०१३

घ) वि. सं. २०१४

 

 

१९. विश्व विद्यालय अनुदान आयोगको सदस्य सचिव को हुन्छ ?

क) नेपाल सरकारबाट मनोनित वरिष्ट कर्मचारी

 

 ख) आयोगको सचिव

 

 ग) आयोगका कर्मचारी मध्येबाट नेपाल सरकारबाट मनोनित

 

घ) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट मनोनित

 

 

 

२०. अध्यापन अनुमतिपत्र सम्बन्धी विषयमा शिक्षक सेवा आयोगलाई सुझाव दिन के को व्यवस्था गरिएको छ ?

क) शिक्षक काउन्सिल

 

ख) अध्यापन अनुमति पत्र सुझाव समिति

 

ग) नेपाल शिक्षक महासंघबाट गठित समिति

 

घ) त्यस्तो व्यवस्था छैन

 

 

 

२१. विद्यालयले स्थायी शिक्षकको मासिक तलबबाट सञ्चय कोषको लागि कट्टा गरिएको रकममा कति प्रतिशत रकम नेपाल सरकारले थप गर्ने व्यवस्था रहेको छ ?

क) २० प्रतिशत

ख) १० प्रतिशत

ग) ५० प्रतिशत

घ) १३ प्रतिशत

 

 

 

२२. शिक्षक सेवा आयोग नियमावली, २०५७ को सातौं संशोधन कहिले भएको थियो?

क) वि. सं. २०६७/१०/०९ .

ख) वि. सं. २०६८/१०/०९

ग) वि. सं. २०६८/०९/०२

घ) वि. सं. २०६९/०९/०२

 

 

२३. निजामति सेवाबाट स्वेच्छिक अवकास लिन कति उमेर पूरा भएको हुनु पर्दछ ?

क) ३८ वर्ष

ख) ५० वर्ष

ग) ४० वर्ष

घ) ४८ वर्ष

 

 

२४. सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारको रासी कति हो ?

क) पाँच लाख

ख) दई लाख पचास हजार

ग) दुई लाख

घ) एक लाख पचास हजार

 

 

२५. शैक्षिक तथ्याङ्क २०७५ अनुसार आधारभूत तह कक्षा १-८ को कुल भर्नादर कति प्रतिशत रहेको छ ?

क) १०३.९

ख) १०९.३

ग) १०९.८

घ) १००.७

 

 

२६. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा फ्ल्यास पहिलोको विवरण कहिले संकलन हुन्छ ?

क) जुलाइ १५

ख) जुन १५

 ग) मे २१

घ) अप्रिल ५

 

 

२७. “पाठ्यक्रमले विविध क्रियाकलापहरू देखाउनु पर्दछ, जसले मानविय आत्मवल बढाउन र व्यापक विश्वमा स्थायी पहिचान दिन सक्छ । यो परिभाष कसले दिएका हुन् ?

क) Hilda Taba

ख) T.P.Num

ग) Froebel

घ) John Dewey

 

 

२८. आधारभूत तह पाठ्यक्रम (कक्षा १-३), २०७६ को एकिकृत पाठ्यक्रमको विषय क्षेत्र वा थिममा नपर्ने कुन हो?

क) वर्ण

ख) अन्कगणित

ग) संख्याको ज्ञान

घ) गणितका आधारभूत क्रिया

 

 

२९. पाठ्यक्रममा समावेश गर्ने उद्देश्यका किसिम कति वटा हुन्छन् ?

क) २

ख)३

ग) ४

घ) ५

 

 

३०. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले सिकाइ क्षमता स्तरलाई कति तहमा बाँडेको छ?

क) ३ तह

ख) ४ तह

ग) ५ तह

घ) ६ तह  

 

 

३१. स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ अनुसार आधारभूत तहको पाठ्यपुस्तकको साइज कति हुनु पर्दछ ?

क) १६ x २४ से. मि.

ख) १८x२४ से. मि.

ग) १५ x २२ से. मि.

घ) १८x२२ से. मि.

 

 

३२. तलका मध्ये वैद्यता निकाल्ने विधि कुन होइन ?

क) विशेषज्ञद्वारा परिक्षण विधि

 

ख) परीक्षण पुनः परीक्षण विधि

 

ग) तथ्याङ्क शास्त्रिय विधि

 

घ) क र ग दुबै

 

 

३३. मूल्याङ्कनका साधनले उच्च गुणयुक्त र न्युन गुणयुक्त छुट्याउन सक्नु तलका मध्ये कुन गुणसँग नजिक छ ? क) वस्तुनिष्ठता

ख) व्यवहारिक

ग) विभेदिकरण

घ) व्यापकता

 

 

३४, संघीय संरचना अनुसार शैक्षिक तालिम केन्द्रहरूको सम्बन्धमा तलको कुन कुरा मिल्छ ?

क) शैक्षिक तालिम केन्द्र खारेज भएका छन् ।

 

ख) शैक्षिक तालिम केन्द संघीय सरकार मातहत छन्।

 

ग) शैक्षिक तालिम केन्द प्रदेश सरकार मातहत छन् ।

 

घ) शैक्षिक तालिम केन्द स्थानीय सरकार मातहत छन् ।

 

 

 

३५. माध्यमिक शिक्षा उतीर्ण परीक्षामा C+ श्रेणीलाई के भनी व्याख्या गरिन्छ ?

क) Very Good

ख) Good

 ग) Acceptable

घ) Satisfactory

 

 

३६. मल्लकालमा शैक्षिक संस्था हेर्ने निकायलाई के भनिन्थ्यो ?

क) गुठी

ख) संस्था

ग) अग्रहार

घ) संघ

 

 

३७. प्रा. वि. नि. र मा. वि. नि. लाई एकै प्रकारको निरिक्षक कहिले देखि व्यवस्था गरियो ?

क) वि. सं. २०४९

ख) वि. सं. २०५०

 ग) वि. सं. २०५५

घ) वि. सं. २०६०

 

 

३८, नेपाल राष्ट्रिय शिक्षा योजना आयोगले नयाँ शिक्षक र पुराना शिक्षकलाई तालिम दिन कुन संस्था खोल्नुपर्छ भनी सिफारिस गर्यो ?

क) शिक्षक प्रशिक्षण केन्द्र

ख) शिक्षक शिक्षण केन्द्र

ग) शिक्षक तालिम केन्द्र

घ) प्रशिक्षण केन्द्र

 

 

३९. सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ ले प्याडको लम्बाइ र चौडाइ कति निर्धारण गरेको छ?

 क) लम्बाइ कम्तिमा आधा मिटर र चौडाइ २५ सेन्टिमिटर

 

ख) लम्बाइ कम्तिमा ७५ सेन्टिमिटर र चौडाइ २५ सेन्टिमिटर

 

ग) लम्बाइ कम्तिमा १ हात र चौडाइ आधा हात

 

घ) लम्बाइ कम्तिमा २ हात र चौडाइ आधा हात

 

 

४०, राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कति वटा उद्देश्य रहेका छन् ?

क) ६

ख) ५

ग) ४

घ)३

 

 

४१. प्राचिन कालमा वेदको अध्ययन पछि गृह जीवनमा प्रवेश गर्ने महिलालाई के भनिन्थ्यो ?

क) सद्योबधु

ख) ब्रह्मावादिनी

ग) वेद्याध्यायी

घ) बेद्याशुल्का

 

 

४२. काठमाडौँ उपत्यका भन्दा बाहिर अंग्रेजी शिक्षाको पहिलो विद्यालय कुन ठाउँमा स्थापना भएको थियो ?

क) दिङ्ला

ख) रिडी

ग) बीरगञ्ज

घ) सिरहा

 

 

४३. आ. व. २०७४/७५ को अन्त्यसम्म १५ वर्ष माथिको जनसंख्याको साक्षरता दर कति प्रतिशत पुगेको छ ?

क) ५८

ख) ८४.१

ग। ६६.३

घ) ८५

 

 

४४. पन्धौँ योजनाको अन्त्यसम्ममा युवा साक्षरता दर कति प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ?

 क) ९२.३

ख) ९०

ग)९९

घ) ८५

 

 

४५. आ. व. २०७६/७७ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि तर्फ कति बजेट विनियोजन गरिएको छ?

क) १ खर्ब ३२ अर्ब ९६ करोड

ख) १ खर्ब ६३ अर्ब ७६ करोड

 ग) २ खर्ब २१ अर्ब ५३ करोड

घ) १ खर्ब ७६ अर्ब ६३ करोड

 

 

४६. राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सन् २०१४/१५-२०१९/२० दोस्रो चरणमा कतिवटा जिल्लामा लागू गरिएको छ?

 क) १६ जिल्लामा

ख) २४ जिल्लामा

ग) ३५ जिल्लामा

घ) २० जिल्लामा

 

 

४७. नेपालमा कहिले देखि शिक्षा दिवस मनाउन थालिएको हो ?

क) वि. सं. २००७

ख) वि. सं. २०२८

 ग) वि. सं. २०३१

घ) वि. सं. २०४७

 

 

४८, नेपालको संविधान, २०७२ को दोस्रो संशोधन कहिले भयो ?

क) वि. सं. २०७७/०३/०४

ख) वि. सं. २०७७/०३/०५

 ग) वि. सं. २०७२/११/१६

घ) वि. सं. २०७६/१२/१२

 

 

४९. औपचारिक शिक्षाको विशेषता कुन होइन ?

क) पूर्व निर्धारित पाठ्यक्रम

ख) निश्चित घेराभित्रको शिक्षा

ग) रोजगारमुखी शिक्षा

घ) लचिलो शिक्षा

 

 

५०. एउटा शिक्षकले कक्षाका आफ्ना सबै विद्यार्थीहरूलाई उनिहरूको नाम चिनेर सोहि अनुरुप बोलाउनु के हो ? क) कन्ठस्थ हुनु

ख। विभेदिकरण गर्नु

 ग) पहिचान गर्नु

घ) स्मरण क्षमता तिव्र हुनु

 

               Good Luck!



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 3 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login