कक्षा ११-१२ को विशिष्टीकरण तालिका(अनिवार्य)

कक्षा ११-१२ को विशिष्टीकरण तालिका(अनिवार्य)

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११-१२ को विशिष्टीकरण तालिका(अनिवार्य) -प्रथम संस्करण २०७७  । यहीँ तालिकाका आधारमा कक्षा ११ र १२ को मूल्यांकनका लागि प्रश्नपत्र निर्माण गरिन्छ ।

 

यो पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ ।

   

हजुरले यहाँबाट हेर्न  र download गर्न  सक्नुहुन्छ ।



  • Reviews (2)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

  • Shivalal
  • 4 Years, 3 Months ago

अनिवार्य नेपाली र अनिवार्य अंग्रेजीको सैद्धान्तिकको लागी मात्र कति कार्य घण्टा हो र प्रयोगात्मक कति हो प्रष्ट छैन ।

Leave a review

To leave a review, please login to your account. Login