आधारभूत पाठ्यक्रम ४-५

आधारभूत पाठ्यक्रम ४-५

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित आधारभूत पाठ्यक्रम ४-५  ___२०७६  । आधारभूत तह (कक्षा ४-५ को पाठ्यक्रम ) ।

यो पाठ्यक्रम शैक्षिक सत्र २०७७ मा परिक्षण तथा शैक्षिक सत्र २०७८ देखि लागु हुँदैछ । 

 

यो आधारभूत पाठ्यक्रम ४-५ पाठ्क्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ ।

   

हजुरले यहाँबाट हेर्न  र download गर्न  सक्नुहुन्छ ।



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login