शिक्षक सेवा लक्षित सामग्री

शिक्षक सेवा लक्षित सामग्री

शिक्षक सेवा आयोग, विद्यालय निरीक्षक ,शिक्षा प्राविधिक सहायक ,लोक सेवा आयोग जस्ता  विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण परीक्षार्थीहरूलाई नेपाल सरकारद्वारा प्रकाशित शिक्षक सेवा लक्षित सामग्री   अति उपयोगी साबित हुनेछ । यो किताबले   नेपालको शिक्षाको  बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।

 



  • Reviews (1)
  • ambikadanga
  • 5 Years, 1 Week ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login