कक्षा १० को नासा प्रतिवेदन

कक्षा १० को नासा प्रतिवेदन

कक्षा १० को नासा प्रतिवेदन पूर्ण दस्तावेज_____विद्यार्थी उपलब्धिको राष्ट्रिय परिक्षण (NASA) 2019 कक्षा १० 

 

नेपालमा विद्यालय क्षेत्र सुधार कार्यक्रम २००९-२०१५/१६ को सिफारिसमा शैक्षिक प्रणालीको सक्षमताको मूल्याङ्कन गर्नका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना भएको थियो । शिक्षा ऐन २०२८ को आठौं संशोधनले यस केन्द्रलाई कानुनी आधार प्रदान गरेको थियो । यसै केन्द्रअन्तर्गत विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०६७ सालदेखि सुरु गरिएको थियो । हालसम्म कक्षा ३, ५ र ८ को तीन तीन पटक राष्ट्रिय परीक्षण भइसकेको छ भने कक्षा १० को विद्यालय क्षेत्रविकास योजनाअन्तर्गत पहिलो पटक उपलब्धि परीक्षण भएको हो । यो परीक्षणलाई NASA-2019 भनिएको छ भने यसमा कक्षा १० को परीक्षण गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयको गरिएको थियो । 

 

यो प्रतिवेदनले नेपालको शिक्षाको  बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login