शिक्षक सक्षमताको प्रारूप २०७२

शिक्षक सक्षमताको प्रारूप २०७२

शिक्षक सेवा आयोग, विद्यालय निरीक्षक ,शिक्षा प्राविधिक सहायक ,लोक सेवा आयोग जस्ता  विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण परीक्षार्थीहरूलाई नेपाल सरकारद्वारा प्रकाशित शिक्षक सक्षमताको प्रारूप २०७२   अति उपयोगी साबित हुनेछ । यो किताबले  शिक्षक सक्षमताको   बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login