विद्यालय क्षेत्र विकास कार्यक्रम २०१६-२०२२

विद्यालय क्षेत्र विकास कार्यक्रम २०१६-२०२२

शिक्षक सेवा आयोग, विद्यालय निरीक्षक ,शिक्षा प्राविधिक सहायक ,लोक सेवा आयोग जस्ता  विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण परीक्षार्थीहरूलाई नेपाल सरकारद्वारा प्रकाशित  विद्यालय क्षेत्र विकास  कार्यक्रम २०१६-२०२२ अति उपयोगी साबित हुनेछ । यो किताबले  विद्यालय क्षेत्र विकास  कार्यक्रमको   बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।

 



  • Reviews (1)
  • 9849637004
  • 4 Years, 2 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login