विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२

विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२

शिक्षक सेवा आयोग, विद्यालय निरीक्षक ,शिक्षा प्राविधिक सहायक ,लोक सेवा आयोग जस्ता  विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण परीक्षार्थीहरूलाई नेपाल सरकारद्वारा प्रकाशित विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२   अति उपयोगी साबित हुनेछ । यो किताबले  विद्यालय क्षेत्र सुधार योजनाको   बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login