राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

शिक्षक सेवा आयोग, विद्यालय निरीक्षक ,शिक्षा प्राविधिक सहायक ,लोक सेवा आयोग जस्ता  विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण परीक्षार्थीहरूलाई नेपाल सरकारद्वारा प्रकाशित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम २०१४/१५ -२०१९/०२०     अति उपयोगी साबित हुनेछ । यो किताबले  राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको   बारेमा चासो राख्ने सम्पूर्ण जिज्ञासुहरूलाई  समेत  आधिकारिक जानकारी प्रदान गर्नेछ ।

 



  • Reviews (2)
  • sajanpdl
  • 4 Years, 3 Months ago

veery usefull

  • 9849637004
  • 4 Years, 4 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login