सामाजिक पाठयोजना चार

सामाजिक पाठयोजना चार

सामाजिक अध्ययन शिक्षण पाठयोजना -४  

 

 


१.विशिष्य/व्यवहारिक उद्देश्यः


यस पाठको अन्तमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्:-


क. आफ्नो परिवारमा रहेको  नाता बताउन ।


ख. आफ्ना परिवारका  सदस्यहरूको नाम बताउन ।

 

 

२. शैक्षिक सामग्री


- दैनिक प्रयोगका सामग्रीहरू 


- मेटा कार्ड, नाताहरूको  तालिका

 

 

३.शिक्षण सिकाइ क्रियाकलाप


क. Anticipation  परिवारमा हुने  नाता सम्बन्धहरू छिटो छिटो लेख्न वा टिपोट गर्न  लगाउने ।   १० मिनेट 


ख. Building Knowledge नाता र नाम लेखेका मेटाकार्ड देखाउदै तालिका बनाउन लगाउने र  भित्तामा टाँसी सबैलाई हिड्दै हेर्दै सच्याउन लगाउने । २० मिनेट


ग. Consolidation विभिन्न प्रश्नहरू सोध्ने र जसको कलम उठाइन्छ त्यसैलाई उत्तर भन्न लगाउने । १५ मिनेट.

 

४. मूल्यांकन 


क. घरमा के के नाता रहेका छन् ?


ख. तपाईको बाबाको नाम के हो ? लेख्नुहोस् ।


ग. तपाईको आमाको नाम के हो ? लेख्नुहोस् ।


घ) तपाईको घरमा कतिजना दाजुभाइ रहेका छन् ? लेख्नुहोस् ।  
 

 

५.गृहकार्य 
तपाईको  घरमा रहेका नाता र तिनीहरूको नामको तालिका बनाउनुहोस् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login