- Home
- Show Content
नेपालको संविधान :वस्तुगत प्रश्न
नेपालको संविधान :वस्तुगत प्रश्न
नेपालको संविधान २०७२ :वस्तुगत प्रश्न
संविधान विशेष प्रश्नोत्तरहरु
१. नेपालको पहिलो लिखित संविधान कुन हो ?
܀नेपालको बैधानिक कानुन, २००४
२. नेपालको बैधानिक कानुन कहिले जारी भएको थियो ?
܀वि.सं. २००४ माघ १३
३. नेपालको संविधान २०७२ कहिले जारी भयो?
܀ वि.सं. २०७२ असोज ०३ गते ।
४. सबैभन्दा धेरैपटक संविधान संशोधन भएको संविधान कुन हो ?
܀ नेपालको अन्तरिम संविधान, २०६३ (१३ पटक)
५. संविधान सभाबाट जारी भएको पहिलो संविधान कुन हो ?
–नेपालको संविधान, २०७२
६. नेपालको लागु नभएको पहिलो संविधान कुन हो ?
– नेपालको बैधानिक कानुन, २००४
७. विश्वको पहिलो लिखित संविधान कुन देशको हो ?
܀ अमेरिका
८. नेपालको संविधान २०७२ मा कति भाग, धारा र अनुसुची रहेका छन् ?
܀३५ भाग, ३०८ धारा, ९ अनुसुची ।
९. नेपालको संविधान २०७२ हालसम्म कति पटक संशोसन भएको छ ?
܀ २ पटक (हालसम्म)
१०. नेपालको संविधान २०७२ ले कति वटा मौलिक हकको सुनिश्चितता गरेको छ ?
܀ ३१ वटा ( भाग ३)
११. नेपालको संविधान, २०७२ अनुसार प्रतिनिधि र राष्ट्रिय सभाको सदस्य हुनलाई कति बर्ष पुरा गरेको हुनुपर्छ ?
܀ प्रतिनिधि सभाको लागी २५ बर्ष, राष्ट्रिय सभाको लागी ३५ बर्ष ।
१२. नेपालको संविधान २०७२ अनुसार नागरिकका कर्तव्य कतिवटा रहेका छन् ?
܀ ४ वटा ।
१३. नेपालको इतिहासमा पहिलो पटक जनताबाट घोषणा भएको संविधान कुन हो ?
– नेपालको अन्तरिम संविधान, २०६३
१४. पहिलो संविधान सभाको निर्वाचन कहिले भएको थियो ?
–वि.सं. २०६४ चैत्र २८ गते।
१५. संविधान सभाको पहिलो बैठक कहिले बसेको थियो ?
–वि.सं. २०६५ जेष्ठ १५ गते।
१६. पहिलो संविधान सभाको विघटन कहिले भएको थियो ?
܀ वि.सं. २०६९ जेष्ट १४ गते ।
१७. दोस्रो संविधान सभाको निर्वाचन कहिले भएको थियो ?
܀ वि.सं. २०७० मंसिर ४ गते ।
१८. दोस्रो संविधान सभाको पहिलो बैठक कहिले बसेको थियो ?
– वि.सं. २०७० माघ ८ गते।
१९. नेपालको संविधान जारी हुदा प्रधानमन्त्री को हुनुहुन्थ्यो ?
– सुशिल कोइराला
२०.वि.स. २०७८ असोजमा मनाइएको संविधान दिवस कति औ दिवस हो ?
܀ ७ औ
२१.नेपालको संविधान (पहिलो संशोधन), २०७२ कहिले भएको थियो ?
܀२०७२।११।१६
२२.नेपालको संविधान (दोस्रो संशोधन), २०७७ कहिले भएको थियो ?
܀२०७७।०३।०४
२३.नेपाल सरकार वैधानिक कानून २००४ कहिले जारी भएको थियो ?
܀ २००४ माघ १३
२४.नेपाल अधिराज्यको संविधान २०१५ लाई कसले लागू गरेका थिए ?
܀राजा महेन्द्र
२५.नेपाल अधिराज्यको संविधान २०१५ राजा महेन्द्रले कहिले लागू गरेका थिए ?
܀२०१५ फाल्गुन १
२६.नेपालको संविधान २०१९ कहिले लागू भएको थियो ?
܀२०१९ पूष १
२७.नेपालको संविधान २०१९ मा कति भाग कति धारा र कति अनुसूची थिए ?
܀२० भाग /९७ धारा /६ अनुसूची
२८.नेपाल अधिराज्यको संविधान २०४७ कहिले जारी भएको थियो ?
܀२०४७ कार्तिक २३
२९.नेपाल अधिराज्यको संविधान २०४७ मा कति भाग कति धारा र कति अनुसूची थिए ?
܀२३ भाग /१३३ धारा /३ अनुसूची
३०.नेपाल अधिराज्यको संविधान २०४७ का मस्यौदा समितीका अध्यक्ष को थिए ?
܀विश्वनाथ उपाध्याय
३१.नेपालको अन्तरिम संविधान २०६३ ले सबै मातृभाषालाई कुन भाषाको संज्ञा दिएका थिए ?
܀राष्ट्रभाषा
३२.संविधान सभा अदालतका अध्यक्ष को थिए ?
܀ अनुपराज शर्मा
३३.संविधानतः राष्ट्रपतिको कर्तव्य के हुनेछ ?
܀संविधानको संरक्षण र पालना गर्नु
३४.नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा जनमत संग्रहबाट निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ?
܀धारा १५७
३५.नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भएको थियो ?
܀२०६३ माघ १
३६.नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको थियो ?
܀ २१
३७.लिखित संविधान भएको एसियाको पहिलाने राष्ट्र कुन हो ?
܀ जापान
३८.न्याय परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?
܀प्रधानन्याधीश
३९.न्यायपरिषद्को कति सदस्यीय हुने व्यवस्था छ ?
܀ पाँच
४०.न्याय सेवा आयोग कति सदस्यीय हुने व्यवस्था छ ?
܀प्रधानन्यायधीश
४१.महान्यायाधिवक्ताको नियुक्ति कसरी हुने व्यवस्था छ ?
܀प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट
४२.महान्यायधिवक्ताको कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?
܀नेपाल सरकार
४३.महान्यायधिवक्ता कति अवधिसम्म आफ्नो पदमा बहाल रहने सक्नेछन् ?
܀प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट
४४.नेपाल सरकारवादी वा प्रतिवादी भई दायर भएको मुद्दा मामिलामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा कसले गर्छ ?
܀महान्यायधिवक्ता
४५.महान्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्दछ ?
܀राष्ट्रपपतिसमक्ष
४६.कसको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक एक मुख्य न्यायधिवक्ता रहने व्यवस्था छ ?
܀महान्यायाधिवक्ता
४७.प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार को हुनेछ ?
܀मुख्यन्यायाधिवक्ता
४८.मुख्य न्यायधिवक्ताको नियुक्ति कसरी हुनेछ ।
܀सम्बन्धित मुख्य मन्त्रीको सिफारीसमा प्रदेश प्रमुखबाट
४९.मुख्यन्यायाधिवक्ताको पदावधि कति हुनेछ ?
܀मुख्यमन्त्रिले चाहेको अवधिसम्म
५०.प्रदेशको कार्यकारिणी कार्यहरू कसको नाममा हुनेछन् ?
܀प्रदेश सरकार
५१.प्रदेश प्रमुखको पदावधि कति हुनेछ ?
܀पाँच वर्ष
५२.प्रदेश प्रमुख हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
܀३५
५३.प्रदेश प्रमुखले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिनुपर्ने व्यवस्था छ.?
܀राष्ट्रपति समक्ष
५४.वर्तमान संविधानले कुन धारामा प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था छ ?
.܀धारा १६८
५५.मुख्यमन्त्री र मन्त्री सामूहिकरूपमा को प्रति उत्तरदायी हुनेछन् ?
܀प्रदेश सभाप्रति
५६.प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिशमा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसरी नियुक्त मन्त्रीले शपथ ग्रहण गरेको मितिले कति समयभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्नुपर्नेछ ?
܀६ महिनाभित्र
५७.प्रदेश सभाको कति प्रतिशत सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ ?
܀६० प्रतिशत
५८. प्रदेशसभाको कार्यकाल कति हुनेछ ?
܀पाँच वर्ष
५९.प्रदेश सभाको सदस्य हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ
܀܀२५ वर्ष
६०.प्रदेश सभामा प्रस्तुत विधेयक कसले प्रमाणीकरण गरेपछि ऐन वनने व्यवस्था छ ?
܀प्रदेश प्रमुख
६१.नेपालको संविधानको कुन धारामा राष्ट्रिय समावेशि आयोग सम्बन्धी व्यवस्था गरिएको छ ?
܀धारा २५८
६२.खस, आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीक, श्रमिक, किसान, अल्पसंख्यक एंव सिमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णालि तथा आर्थिक रुपले विप्पन वर्ग लगायतका समुदायको हक अधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने कार्य कसले गर्ने छ ?
܀राष्ट्रिय समावेशि आयोग
६३.कर्णली र पिछडिएको क्षेत्रको विकास र समृधिका लागि अवलम्वन गर्नु पर्ने नीति र कार्यक्रमका सम्वनधमा नेपाल सरकारलाई सुझाव दिने कार्य कसको हुनेछ ?
܀राष्ट्रिय समावेशि आयोग
६४.राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्यको नियूक्ति संवैधानिक परिषदको सिफारिसमा को बाट हुने व्यवस्था गरिएको छ ?
܀राष्ट्रपतिबाट
६५.आदिवासि जनजाति आयोगका अध्यक्ष र सदस्यको नियूत्ति कसरि गरीने व्यवस्था छ ?
܀संवैधानिक परिषदको सिफारिमा राष्ट्रपतिबाट
६६.नेपालको संविधानको कुन धारामा मधेशी आयोग सम्बन्धी व्यवस्था गरिएको छ ?
-धारा २६२
६७.थारु आयोग सम्बन्धी व्यवस्था संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?
܀धारा २६३
६८.राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव भई कसले कार्य गर्ने व्यवस्था छ ?
܀रक्षा मन्त्रालयको सचिव
६९.राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वर्षिक प्रतिवेदन को समक्षे पेश गर्ने व्यवस्था छ ?
܀राष्ट्रपति
७०.नेपाली सेनाको परमाधिपति को रहने व्यवस्था रहेको छ ?
܀राष्ट्रपति
७१.भाषा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुत्ति भएको मितिले कति समयको हुनेछ ?
܀६ वर्ष
७२.संवैधानिक परिषदको सिफारिसमा नियुत्ति हुने प्रधान न्यायधिश, सर्वोच्च अदालतका न्यायधिश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदुतको पदमा नियुत्ति हुनु अघि कुन कानुन बमोजिम संसदिय सुनुवाई हुनेछ?
܀संघिय कानुन बमोजिम
७३.संसदिय सुनुवाई समितिमा दुबै सदनका सदस्यहरू रहने गरी कति सदस्य संयुक्त समित िरहने व्यवस्था छ ?
'܀१५ जना
७४.नयाँ संविधान जारी भएपछि संविधान सभा व्यवस्थापिका संसदमा रुपान्तरित भएको छ रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल कहिलेसम्म रहने संवैधानिक व्यवस्था रहेको छ ?
܀वि.स. २०७४ माघ ७ सम्म
७५.नेपालको संविधान अनुसार स्थानिय तह भन्नाले कलाई सम्झनु पर्दछ ?
܀गाउँपालिका, नगरपालिका र जिल्ला सभा
७६.संविधानको कुन धारा असंशोधनिय वनाइएको छ ?
܀२७४ (१)
७७.नेपालको संविधानको अनुसूचि एकमा के को व्यवस्था गरिएको छ ?
܀राष्ट्रिय भण्डा
७८.नेपालको संविधानको अनुसूचि दुईमा केको व्यवस्था गरिएको छ ?
܀राष्ट्रिय गान
७९.नेपालको संविधानको अनुसूचि तीनमा के को व्यवस्था गरिएको छ ?
܀निशान छाप
८०.नेपालको संविधान बमोजिम संघिय संसदको निर्वाचन भई त्यको पहिलो अधिवेशन प्रारम्भ नभयसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा कसको सिफारिसमा राष्ट्रपतिले त्यस्तो बाधा अड्काउ फूकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ?
܀मन्त्रि परिषद
८१.वर्तमान संविधानमा कतिवटा संवैधानिक निकायको वयवस्था गरिएको छ ?
-१३ वटा
८२.नेपालको संविधान निर्माणमा संविधानको पक्षमा मतदान गर्ने सभासद कति जना थिए
-५०७ जना
८३.नेपालको संविधान निर्माणमा संविधानको विपक्षमा मतदान गर्ने सभासद कति जना थिए ?
-२५ जना
८४.नेपालको संविधान निर्माणमा संविधान मुल प्रतिमा हस्ताक्षर गर्ने सभासद कति जना थिए ?
-५३७ जना
८५.नेपालको छैठौं संविधान देहायको मध्ये कुन हो ?
- नेपालको अन्तरिम संविधान, २०६३
८६.नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग, धारा र अनुसूचिको व्यवस्था गरिएको थियो ?
܀२५ भाग १६७ धारा ४ अनुसुची ।
८७.नेपालको अन्तरिम संविधान, २०६३ मा कति पटक संशोधन गरिएको थियो ?
= १२ पटक
८८.नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए ?
- लक्ष्मणप्रसाद अर्याल
८९.नेपालको संविधान कहिले जारी भएको थियो ?
-वि.स. २०७२ असोज ३
९०.नेपालको संविधानमा कति भाग, धारा र अनुसूचिको व्यवस्था गरिएको थियो ?
܀३५ भाग २०८.धारा ९ अनुसुची
९१.नेपालको संविधानको मस्यौदा समितिको अध्यक्ष को थिए ?
܀कृष्णप्रसाद सिौला
९२.नेपालको संविधान, २०७२ जारी हुँदाका बखत संविधान सभामा कति सदस्य रहेका थिए ?
- ५९८ जना
९३.नेपालको संविधान, २०७२ मा भएको मतदानमा कति सदस्यले सहभागिता जनाएका थिए ?
܀पक्षमा ५०७, विपक्षमा २५ जना
९४.नेपालको संविधान, २०७२ जना को प्रमाणीकरण कसले गरेका थिए ?
܀संविधान सभाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्ग
९५.संविधानसभामा कति दल सहभागी थिए ?
= स्वतन्त्रसहित ३१ वटा
९६.संविधान सभामा राजनीतिक सम्वाद तथा सहमतिका सभापति को थिए ?
܀ डाः बाबुराम भट्टराई
९७.संविधान सभामा मस्यौदा समितिका सभापति को थिए ?
= कृष्णप्रसाद सिटौला
९८.नेपालको संविधान, २०७२ जारी हुँदा नेपालको संविधान सभाको उपाध्यक्ष को थिए ?
܀ओनसरी घर्ती मगर
९९.नेपालको संविधान सभामा महासचिव को थिए ?
-मनोहर प्रसाद भट्टराई
१००.संविधानसभाबाट वि.सं. २०७२ भाद्र ३० मा पारित संविधानको विधेयकमा सभासदद्वारा हस्ताक्षर कहिले गरीयो !!
܀वि.सं. २०७२ आश्विन १
१०१.मौलिक हकको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले संविधान प्रारम्भ भएको कति वर्षभित्र कानूनी व्यवस्था गर्नेछं?
܀ ३ वर्ष
१०२.नेपालको संविधानले कतिवटा निर्देशक सिद्धान्तहरूको व्यवस्था गरेको छ ?
- ४ ओटा
१०३.नेपालको संविधानले कतिवटा राज्यका नीतिहरूको व्यवस्था गरेको छ.?
-१३ ओटा
१०४.संविधानको भाग ४ मा लेखिएका कुनै विषय कार्यान्वयन भए नभएको सम्वनधमा कुन अदालतमा प्रश्न उठाउन सकिन्छ ?
܀कुनै अदालतमा नसकिने
facebook :


- Reviews (0)
Nothing Found...Leave a review