प्रास मोडेल सेट तेर

प्रास मोडेल सेट तेर

प्रास वस्तुगत बहुउत्तर - SET  13           (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

1. तलका कथनबारे विचार गर्नुहोस् ?


१.दिपाङ्गताल, रुपाताल, वेगनासताल कास्की जिल्लामा पर्दछन 


२. पाँच पोखरी, वहुला पोखरी र तारा खसेको पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्दछ


३.ग्राउण्ड एप्पल नामक फलको व्यवसायिक उत्पादन मकवानपुरमा गरिन्छ


 ४. नेपालको सबैभन्दा ठुलो सिमसार क्षेत्र कोशीटप्पु हो
 a. १र २ मात्र ठिक
b. १,२, ३ ठिक र ४ वेठिक 
c. १, २, ४ ठिक र ३ वेठिक 
d. माथीको सबै ठिक 

 


2. क्षेत्रिय शिक्षा निर्देशनालयको वर्तमान संगठनात्मक संरचना अनुसार कतिजना उप निर्देशक रहने व्यवस्था छ ? 
क) २ जना
(ख) ४ जना 
ग) ६ जना 
(घ) ८ जना 

 


3. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले सिफारिस गरेको निरिक्षकको प्रकार कुन चाहि हो? 
क) प्रा.वि.नि र मा.वि.नि 
(ख) प्रा.वि.नि र नि.मा.वि.नि
 (ग) मा वि नि
 (घ) वि.नि 

 


4.नेपालको इतिहास सम्बन्धमा दिइएको उत्तरहरू मध्ये कुन गलत छ ? छान्नुहोस् ? 
a. लिच्छवी कुलकेतु भनेर शिवदेव द्वितीयलाई चिनिन्छ 


b. जिउदो सहिद भनेर टक प्रसाद आचार्यलाई चिनिन्छ


 c. नेपालको दोश्रो गौतम वुद्ध भनेर जय पृथ्वी वहादुर सिंहलाई चिनिन्छ 


d. हालसम्म जीवित मानिने राजा योग नरेन्द्र मल्ल हुन्  

 

 


5. सबैका लागी शिक्षा (EFA) कार्यक्रमको विश्वव्यापी अनुगमन गरी वार्षिक प्रतिवेदन प्रकाशन गर्ने कार्य कसले गर्दछ ?
क) युनेस्को
 (ख) युनिसेफ
 (ग) विश्व बैंक 
(घ) विश्व शिक्षा मन्त्र 

 


6. नेतृत्व सीप निरिक्षकको कुन गुण अन्तर्गत पर्दछ ?
क) व्यक्तिगत गुण
(ख) पेशागात गुण
 (ग) समाजिक गुण 
(घ) माथिका सबै 

 


7. मिथिला संस्कृतिको प्रभाव क्षेत्र कुन जिल्ला हो ? 
(क) पर्सा
(ख) बारा
 (ग) सर्लाही 
(घ) धनुषा 

 


8. निजामती सेवाको राजपत्र अनकित प्रथम श्रेणीका पदमा उम्मेद्वार हुन कति वर्ष उमेर पुरा भएको हुनु पर्छ ? 
क) १८ 
(ख) २१
(ग) १६ 
(घ) १७ 

 


9. उपचारात्मक सुपरिवेक्षणमा तलका मध्ये कुन पर्दैन ?
 क) कक्षाकोठा अवलोकन
(ख) निर्देशन पालना
 (ग) सम्बन्ध स्थापना
(घ) शिक्षण सिकाइ प्रक्रियाको विश्लेशण 

 


10.विद्यालय निरिक्षणको इतिहासमा डेपुटी इन्सपेक्टर अफ स्कुल अफिस कहिले खडा भएको थियो ?
 क) वि.स १९९८
 (ख) वि.स २००४
 (ग) वि.स २०१०
(घ) वि.स २०२७ 

 


11.राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले शिक्षाको राष्ट्रिय उदेश्यहरू कति ओटा सिफारिस गरेको थियो ?
(क)६
(ख) ७
(ग) ९
(घ) ११ 

 


12. प्रसिद्ध दत्तात्रेयको मन्दिर कसले बनाउन लगाएको थिए ? 
क) अंशुवर्मा
(ख) राजा नरेन्द्रदेव 
(ग) यक्ष मल्ल 
(घ) भुपितिन्द्र मल्ल 

 


13. नेपालको अन्तरिम संविधान, २०६३ कुन मितिमा घोषणा भई लागु भएको हो ?
(क) २०६३ मंसिर १ 
(ख) २०६३ मंसिर १५ 
(ग) २०६३ माघ १ 
(घ) २०६३ फागुन १५ 

 


14. श्रन्गी ऋषिले तपस्य गरेको पवित्र तीर्थस्थल कुन जिल्लामा पर्दछ ? 
क) प्युठान 
(ख) गुल्मी 
(ग) पाल्पा
 (घ) तनहुँ 

 


15. नेपालमा शिक्षाको पहिलो इस्तिहार कहिले जारी भएको थियो ? 
क) वि.स १९९६
 (ख) वि.स १९९७
 (ग) वि.स २००४ 
(घ) वि.स २००७ 

 


16. प्राचिन कालमा वेदको अध्ययन पछि गृह जीवनमा प्रवेश गर्ने महिलालाइ के भनिन्थ्यो ? 
क) सद्योबधु 
(ख) ब्रह्मबादनी
(ग) वेदाध्यायी 
(घ) बेदाशुक्त 

 


17. शिक्षक छनौटमा लिइने परिक्षा कति प्रकारको हुन सक्दछन् ?
क) ३ प्रकार लिखित, अन्तरवार्ता,प्रयोगात्मक
 (ख) २ प्रकार लिखित,अन्तरवार्ता 
(ग) १ प्रकार लिखित मात्रै
(घ) ४ प्रकार लिखित, अन्तरबार्ता, मौखिक अभ्यास,प्रयोगात्मक 

 


18. राष्ट्रिय शिक्षा बोर्डको गठन सर्वप्रथम कहिले भयो ? 
क) वि.स २००५ 
(ख) वि.स २००६ 
(ग) वि.स २००९
(घ) वि.स २०१० 

 


19. माछापुच्छे हिमालको उचाइ कति छ? 
क) ७०५९ मी 
(ख) ७१३४ मी
 (ग) ६६७९ मी
(घ) ८१६७ मी

 


20. नेपालको सबै नदीहरू मध्ये सबैभन्दा ठुलो नदी कोशी हो भने कोशी नदिको सबैभन्दा सानो सहायक नदी कुन हो ?

क) सुनकोशी 
(ख) तामाकोशी
(ग) तमोर 
(घ) लिखु 

 


21. शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला शिक्षा समितिमा मनोनित पदाधिकोरीको पदावधि कति हुन्छ?
 क) १ बर्ष
 (ख) २ बर्ष
 (ग) ३ बर्ष
(घ) ४ बर्ष 

 


22. पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्छ ? 
क) साझा प्रकाशन
 (ख) नेपाल भाषा प्रकोशिनी समिति
 (ग) शिक्षा विभाग 
(घ) जनक शिक्षा समाग्री 

 


23. शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय खोल्ने अनुमतिको लागी निवेदन दिन चाहनेले कहिले कहा दिनुपर्ने व्यवस्था छ?
 क) शैक्षिक सत्र सुरु हुनुभन्दा १ महिना अगाडी जि.सि.अ समक्ष 
ख) शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिना अगाडी गा.वि.स समक्ष 
ग) शैक्षिक सत्र सुरु हुनुभन्दा ३ महिना अगाडी जि.सि.अ समक्ष 
घ) शैक्षिक सत्र सुरु हुनुभन्दा १ महिनाभित्र गा.वि.स समक्ष 

 


24. शब्द विद्या कसको कृति हो? 
क) मानदेव 
(ख) अंशुवर्मा 
(ग) नरेन्द्रदेव
(घ) प्रताप मल्ल 

 


25. पुरादित्य गढी कुन जिल्लामा पर्छ, 
क) बारा
 (ख) महोत्तरी
 (ग) सिन्धुली
(घ) मकवानपुर 

 


26. नेपाल सरकारले क्रिकेट खेलमा देशको शिर उचो बनाउने खेलाडीलाई कति पुरुस्कार दिने घोषणा गरेको छ ? 
क) ५ लाख
 (ख) १० लाख
 (ग) २० लाख
(घ) ३० लाख 

 


27. लोकसेवा आयोगको अध्यक्षको न्युनतम शैक्षिक योग्यता कति तोकिएको हुन्छ ?
क) बोटानिमा स्नातक
(ख) जनप्रशासनमा स्नातकोत्तर
 (ग) स्नाकोत्तर
(घ) स्नातक भई विशिष्ट श्रेणीमा ५ वर्षको अनुभव 

 


28. शिक्षक सेवा आयोग सम्बन्धि नियमावली, २०५७ राजपत्रमा कहिले प्रकाशन भयो ?
क) वि.स २०५७-४-२४ 
(ख) वि.स २०५७-५-२४ 
(ग) वि.स २०५७-६-२४ 
(घ) २०५७-७-२४ 

 


29. २००७ सालमा राणा शासन अन्त्य हुदाासम्म नेपालमा कति प्राथमिक विद्यालयहरू थिए ?
 क) ३०० ओटा
 (ख) ३१० ओटा
 (ग) ३२१ ओटा
(घ) ३५० ओटा 

 


30. हाल प्राथमिक तहका खुद भर्नादर (NER) कति रहेको छ ?
(क) ९३.८ प्रतिशत 
(ख) ९४.५ प्रतिशत 
(ग) ९५.१प्रतिशत 
(घ) ९५.३प्रतिशत 

 


31. विद्यालय क्षेत्र सुधार परिक्षण कार्यक्रम नपर्ने जिल्ला तलका मध्ये कुन हो ?
(क) धनकुटा 
(ख) कपिलवस्तु
 (ग) रसुवा 
(घ) डडेलधुरा 

 


32. कोचिङ कक्षा संचालन गर्न चाहनेले अनुमति लिनु अघि कति धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ ?
(क) २५ हजार 
(ख) ५० हजार 
(ग) ७५ हजार
 (घ)१ लाख 

 


33. त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति को हुन ?
(क) सुवर्ण शमशेर
 (ख) बालकृष्ण सम 
(ग) रुद्रराज पाण्डे 
(घ) आसुतोस गुगली 

 


34. कर्णाली प्राविधिक शिक्षालयको स्थापनामा सहयोग पुरयाउने दातृसस्था कुन हो ?
(क) एसियाली विकास बैंक 
(ख) स्वीस सहयोग नियोग
 (ग) युनाइटेड मिशन टु नेपाल
 (घ) जाइका 

 


35. प्रौढ शिक्षा कार्यक्रमलाई सर्वप्रथम सहयोग गर्ने विदेशी सरकार निकाय/संस्था कुन हो ?
(क) अमेरिकी डलर 
(ख) बेलायती सरकार 
(ग) जापान सरकार 
(घ) युनेस्को 

 


36. निजामती कर्मचारीले आ.व समाप्त भएको कति दिन भित्र सम्पति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ?
(क) ३० दिनभित्र 
(ख) ६० दिनभित्र
 (ग) ७५ दिनभित्र
 (घ) ९० दिनभित्र 

 


३७. सन् २००० मा सेगेगलको डकारमा सम्पन्न सबैका लागि शिक्षाको सम्मेलनले विश्वको कति बालबालिका प्राथमिक शिक्षाको पहुचमा नरहेको तथ्य सार्वजनिक गरेको थियो ? 
(क) ११ करोड ३० लाख
(ख) १२ करोड ३० लाख 
(ग) १३ करोड ३० लाख
(घ) १४ करोड ३० लाख 

 


३८. सबैका लागि शिक्षा हाम्रो सामुहिक प्रतिबद्धता नामक डकार कार्ययोजना २०१५ ले कतिवटा कार्यलक्ष्य निर्धारण गरेको थियो ? 
(क) ६ 
(ख) ७
 (ग) १०
(घ) १५ 

 


३९. राष्ट्रिय शिक्षा आयोग २०४९ ले तलका मध्ये कुन राष्ट्रिय उद्देश्य निर्धारण गर्न सिफारिस गरेको थियो ?
(क) अन्तरनिहित प्रतिभा र व्यक्तित्वको पिकोस 
(ख) समाजिकिकरण र समाजिक एकताको सुदृिढिकरण
(ग) समाजको आधुनिकिकरण र मानव संशाधनको विकास 
(घ) माथिका सबै 

 


४०. सबैका लागि शिक्षाको प्रमुख उद्देश्य कुन हो ? 
(क) प्राथमिक शिक्षामा पहँच तथा समता 
(ख) प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दभिकता वृद्धि गर्ने
(ग) कार्यदक्षता तथा सस्थागत क्षमताको सुधार गर्ने 
(घ) माथिका सबै 

 


४१. राष्ट्रिय शिक्षा आयोग २०४९ ले माध्यमिक शिक्षालाई कति चरणमा छुट्याउने सिफरिस गरेको छ ? 
(क) दुई चरण
 (ख) तीन चरण
(ग) चार चरण
 (घ) माथिका सबै 

 


४२. राष्ट्रिय शिक्षा आयोग २०४९ को अनुसार उच्च माध्यमिक शिक्षाको लागि सिफारिस गरिएको पाँच धार मध्ये तलका कुन चाही पर्दैन ? 
(क) साधारण
 (ख) प्राविधिक
 (ग) उच्च प्राविधिक
 (घ) बहु प्राविधिक

 


४३. विद्यालय निरिक्षणको मुख्य उद्देश्य के हो ?
(क) शिक्षण सिकाइ प्रक्रियामा सुधार 
(ख) शिक्षकको क्षमता विकास 
(ग) अनुगमन मूल्यांकनको उद्देश्य पुरा गर्न 
(घ) विद्यालयको भौतिक सुधार 

 


४४. शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सम्प्रभुता सबै नागरिकका अधिकार स्थापित गर्ने निति लिने दायित्व
राज्यको हुनेछ ? उक्त कुरा नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा उल्लेख छ ?
 (क) धारा ३३
 (ख) धारा ३४ 
(ग) धारा ३५ 
(घ) धारा ३६ 

 


४५. शिक्षक सेवा आयोगको सदस्य हुनको लागि कति वर्ष उमेर पुरा भएको हुनु पर्छ?
 (क) ४० वर्ष 
(ख) ४५ वर्ष
(ग) ५० वर्ष 
(घ) उमेर तोकिएको छैन् 

 


४६. शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
(क) २००६ सालमा
 (ख) २००७ सालमा 
(ग) २००८ सालमा . 
(घ) २००९ सालमा 

 


४७. पुरातत्व विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ ? 
(क) शिक्षा मन्त्रालय
(ख) उद्योग मन्त्रालय 
(ग) सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय 
(घ) सस्कृती . पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

 


४८. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अध्यक्षको हुन्छ ? 
(क) जिल्ला शिक्षा अधिकारी
(स) स्थानिय विकास अधिकारी
 (ग) प्रमुख जिल्ला अधिकारी
(घ) जिल्ला विकास समितिको सभापति 

 


४९. अनौपचारिक शिक्षाको पाठ्क्रम तथा पाठ्यपुस्तक कसले स्वीकृत गर्दछ ? 
(क) अनौपचारिक शिक्षा परिषद् 
(ख) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्
 (ग) अनौपचारिक शिक्षा केन्द्र
(घ) पाठ्क्रम विकास केन्द्र 

 


५०. अनौपचारिक शिक्षा निति कहिले स्वीकृत भयो ?
 (क) २०६०
 (ख) २०६२
(ग) २०६३ 
(घ) २०६५


THE END

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login