सूचना प्रविधि : वस्तुगत

सूचना प्रविधि : वस्तुगत

सूचना र सञ्चार प्रविधि (Information and Communication Technology)

 

प्रश्नहरू :

 

1.www को पुरा रुप के हो ?

-world wide web

 

 

 

2.www को अवधारणा ल्याउने वैज्ञानिक को हुन् ?

 - ब्रिटिस इन्जिनियर तथा कम्पयुटर वैज्ञानिक टिम वनएर्सली

 

 

3.टिम वनएर्सलीले www को अवधाराणा कहिले सार्वजनिक गरे ?

-सन् १९८९

 

 

 

4.Wi Max   को पुरा रुप के हो ?

-worldwide Interoperability Microwave Access

 

 

 

5.WiMax के हो ?

-तिब्र गतिको वायरलेस इन्टरनेट सेवा

 

 

 

6.विश्वमा WiMax सेवा कहिलेदेखी सुरु भएको हो ?

-सन् २००१ देखी

 

 

 

7.नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिलेदेखी भएको हो ?

- वि.स. १९७०

 

 

 

8.नेपालमा सर्वप्रथम कम्प्युटरको प्रयोग कहिले भएको हो ?

-वि.स. २०२८

 

 

 

9.काठमाडौंको बलम्बुमा कहिले भु उपग्रह केन्द्रको स्थापना गरिएको हो ?

-वि.स. २०३९ (सन् १९८३)

 

 

 

10.नेपालमा STD (Subscriber Trunk Dialing) सेवाको सुरुवात कहिले भएको हो ?

=वि.सं. २०४२

 

 

 

11.नेपामा ISTD सेवाको सुरुवात कहिलेदेखी भएको हो ?

-वि.सं. २०४४

 

 

 

12.गुगल केसँग सम्बन्धित छ ?

-इन्टरनेट

 

 

 

13.नेपालमा सुचना प्रविधि निति पहिलो पल्ट कहिले ल्याइयो ?

-वि.स. २०५७

 

 

 

 

14.नेपालमा हाल लागू भएको सुचना प्रविधि निति कुन हो ?

सूचना प्रविधि नीति २०६७

 

 

 

 

15.सुचना प्रविधि विकास परिषद्को अध्यक्ष को रहन्छ ?

प्रधानमन्त्री

 

 

 

16.नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कहिलेदेखि ल्याएको हो ?

- वि.स. २०६२ माघ २३

 

 

17.नेपालमा प्रिपेड मोबाइल फोन सेवाको सुरुवात कहिलेदेखी भएको हो ?

-वि.स. २०६० भाद्र ६

 

 

 

18. नेपालमा नेपाल टेलिकमले कहिलेदेखी Wi Max सेवाको सुरुवात गरेको हो ?

- वि.सं. २०६९ कार्तिक २७

 

 

19.Skype को पुरा रुप के हो ?

-Sky and Peer

 

 

 

20.सुरुमा सुरक्षाका क्षेत्रमा मात्र सिमित गरिएको इन्टरनेट प्रविधि कहिलेदेखी व्यावसायिक प्रयोगका लागि खुला गरियो ?

-सन् १९९२ देखी

 

 

21.नेपालमा सर्वप्रथम इन्टरनेटको सुरुवात कहिलेदेखी भएको हो ?

 -सन् १९९४ देखी

 

 

22.नेपालमा सर्वप्रथम इन्टरनेट भित्र्याउने कम्पनी कुन हो ?

-मर्कन्टाइल.कम्पनी

 

 

23.वेवसाइट के हो ?

इन्टरनेटमा राखिने किताव

 

 

24.Youtube को स्थापना कहिले भएको हो ?

सन् २००५ फेब्रुअरी १४

 

 

25.Youtube को मुख्यालय कहाँ रहेको छ ?

सान ब्रुनो,क्यालिफोर्निया

 

 

26.Youtube का आविस्कारक को हुन् ?

 Steve Chen, Chad Hurley and JawedKarim

 

 

 

27.Twitter को स्थापना कहिले भएको हो?

-सन २००६ मार्च २१

 

 

28.Twitter को मुख्यालय कहाँ रहेको छ ?

-सान फ्रान्सिस्को,क्यालिफोर्निया,अमेरिका

 

 

29.Twitter को आविस्कारक को हुन् ?

-Jack Dorsey and Dick Costolo

 

 

30.सूचना र जानकारी प्रदान गर्ने इन्टरनेट नेटवर्क गुगल प्लसको स्थापना कहिले भएको हो ?

-सन् २०११ जुन २८

 

 

31.Google +को प्रधान कार्यालय कहाँ रहेको छ ?

- क्यालिफोर्नियाको माउन्ट भ्यू भन्ने ठाउँको गुगल प्लेक्स मा, अमेरिका

 

 

32.गुगलका आविस्कारक को हुन् ?

-ल्यारी पेज र सर्गेई ब्रिन

 

 

33.कम्प्युटर,सुक्ष्म विद्युतिय यन्त्र र दुरसञ्चारको एकिकृत प्रविधिलाई के भनिन्छ ?

 -सुचना प्रविधि

 

 

34.एक्काइसौ सताव्दी सुचना प्रविधिको शताब्दी हुनेछ भनि भविष्यवाणी गर्ने व्यक्ति हुन् ?

-को बट्रेन्ड रसेल(बेलायत)

 

 

35.इन्टरनेटका आविस्कारक को हुन् ?

-Tim Berners Lee

 

 

36.इन्टरनेटको सबैभन्दा पुरानो रुप के हो ?

-इमेल

 

 

37.E-mail भनेको के हो ?

-electronic mail (कम्प्युटरबाट चिठीपत्र आदानप्रदान गर्ने कार्य)

 

 

38.सर्वप्रथम इमेलको सुरुवात कहिले र कहाँ भएको थियो ?

-सन् १९७६ अमेरिका

 

 

 

39.नेपालको आइ.टी. पार्क कहाँ छ ?

- वनेपा,काभ्रे

 

 

40.इन्टरनेटको प्रयोग कहिले देखी भएको थियो ?

- सन् १९६० तिर

 

 

 

41.ब्राउजर (Browser) के हो ?

-२ इन्टरनेट संचालन गर्न आवश्यक पर्ने सफ्टवेयर

 

 

42.इमेलका आविस्कारक को हुन् ?

-Shiva Ayyadurai

 

 

43.Information super Highway, Broadband Network के सँग सम्बन्धित छ ?

-सूचना संजाल

 

 

44.Optical Fibre के सँग सम्बन्धित छ ?

-दूरसञ्चार र भूउपग्रह

 

 

45.FORTAN- Formula Translator/translation के सँग सम्बन्धित छ ?

-कम्प्युटर

 

 

 

46.राष्ट्रिय सूचना प्रविधि समन्वय समितिको अध्यक्ष को हुन्छ ?

-विज्ञान तथा प्रविधि मन्त्रि

 

 

47.Skype को सुरुवात कहिलेदेखी भएको हो ?

-सन् २००३ अगस्ट देखी

 

 

48.Skype का आविस्कारक को हुन् ?

-Niklas Zennstrom JanusFriis and Reid Hoffman

 

 

49.Facebook( फेसबुकको) स्थापना कहिले भएको हो ?

-सन् २००४ फेब्रअरी ४

 

 

50.Facebook को मुख्यालय कहाँ रहेको छ ?

-मेन्लो पार्क,क्यालिफोर्निया,यू.एस.ए.

 

 

51.फेसबुकका आविस्कारक को हुन् ?

-मार्क जुकरवर्ग

 

 

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login