प्रास मोडेल सेट उन्नाईस

प्रास मोडेल सेट उन्नाईस

प्रास वस्तुगत बहुउत्तर - SET  19         (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।      

 

१.नेपालमा शिक्षा नामक प्रतिवदनलाई कति भागमा बिभाजन गरिएको छ ?
 (A) २ भागमा
 (B) ३ भागमा 
(C) ४ भागमा
(D) ५ भागमा 

 


२. सर्वागिण राष्ट्रिय शिक्षा समितिले  समाज शिक्षाको प्रभाव पार्न विभिन्न विषयहरूमा के संचालन गर्नुपर्छ भनेको छ?
(A) गोष्टी तथा सेमिनार 
(B) वृतचित्र प्रदर्शनी
(C) प्रत्येक ठाउँमा एक एक वटा घुम्ती चलचित्र 
(D) प्रत्येक ठाउँमा एक एक वटा घुम्ती वृतचित्र प्रदर्नीश 

 


३. राष्ट्रिय शिक्षा पद्धतिको शिक्षा योजना (२०२८-२०३२) कार्यान्यन गर्दा पाँच वर्षमा क्रमस १३, १६ ,१५ ,२०,२५ जिल्लामा लागु गर्न प्रस्ताब गरिएकोमा लागु हुँदा कसरी कार्यन्वयन गरियो ?
 (A) २,१३,१५,२०,२५
 (B) २,१३, १६,२०,२४ 
(C) २,१३,१६,२४, २०
(D) २,१५,२०,२५,१३ 

 


४.राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्न माध्यमिक कक्षामा पढाई गनुपर्ने भनि सिफारिस गरिएको विषयमध्य तलको कुन हाईन ?
 (A) ऐच्छीक भाषा
 (B) जनसंख्या र वातावरण
(C) सामाजिक शिक्षा
(D) स्वास्थ र सामाजिक शिक्षा 

 


५.उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले विद्यालय तहका कुन शिक्षालाई शैक्षिक संरचनामा ल्याएको छ? 
(A) माध्यमिक शिक्षा
 (B) प्राथमिक शिक्षा
(C) आधारभुत तह
(D) पुर्व प्राथमिक शिक्षा 

 


६.शिक्षा सम्बन्धि उच्चस्तरिय कार्य समितिले निजि विद्यालयलाई कुन नाममा नामकरण गर्ने भनि नामकरण गरियो ? 
(A) संस्थागत विद्यालय
 (B) निजि विद्यालय
(C) सामुदायिक विद्यालय
(D) शहरी विद्यालय 

 


७. विश्व परिवेश सुहाउदो दक्ष जनशक्ति तयार गर्न प्रत्येक नागरिकलाई केसंग परिचित गराउने शिक्षाको राष्टिय उदेश्यमा उल्लेख छ?
 (A) आधुनिक शैक्षणिक प्रविधि 
 (B) आधुनिक शैक्षिक प्रविधि
 (C) शैक्षिक प्रविधि
(D) आधुनिक सुचना प्रविधि 

 


८. निति निमार्णको चक्र मध्य तलको कुन ठिक छ? 
(A) विषय वस्तु , निर्णय , कार्यान्वयन र प्रभाव


 (B) विषय बस्तु , कार्यान्वयन निर्णय र प्रभाव


(C) विषयवस्तु , निर्णय , प्रभाव र कार्यान्वयन


(D) विषय वस्तु, प्रभाव , निर्णय र कार्यान्वयन 

 


९. राष्ट्रिय शिक्षा निति २०७६ ले विश्वविद्यालयलाई कुन सस्थाको रुपमा विकास गर्ने भनि उल्लेख गरिएको छ? 
(A) विज्ञान प्रविधि र प्रभाव
 (B) विज्ञान र प्रविधि
(C) विज्ञान, प्रविधि इन्जीनियरींग र गणित 
(D) विज्ञान प्रविधि , इन्जीनियरींग अग्रेजी

 


१०.खुल्ला तथा दुर सिकाइ पद्धतिद्धारा पेशागत विकास र निरन्तर शिक्षा र जिबन पयर्यान्त सिकाइ बृद्धिको लागी कुन संयन्त्रको प्रयोगलाई जोड दिएको छ?
(A) मिश्रित माध्यम हस्तान्तरण संयन्त्र 
(B) एकल माध्यम हस्तान्तरण संयन्त्र
(C) निश्चित माध्यम हस्तान्तरण संयन्त्र 
(D) खुल्ला माध्यम हस्तान्तरण संयन्त्र 

 


११. प्रौढ महिला, बाल शिक्षा र बैकल्पिक बिद्यालय कार्यक्रमको सामाग्रीको गुणस्तर कस्ले निधारण गर्दछ? 
(A) अनौपचारिक शिक्षा केन्द्र 
(B) दुर शिक्षा केन्द्र
(C) खुल्ला सिकाइ केन्द्र 
(D) पाठ्यक्रम सिकाइ केन्द्र

 


१२.प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नितिले कस्तो प्रारुप तयार गर्ने रणनिति लिएको छ?
(A)स्थानिय प्राविधिक तथा व्यावसायिक योग्यता प्रारुप


(B) क्षेत्रीय प्राविधिक तथा व्यावसायिक योग्यता प्रारुप


 (C) राष्टिय प्राविधिक तथा व्यावसायिक योग्यता प्रारुप 


(D) कुनै होइन 

 


१३.समाहित शिक्षा कार्यक्रमको मुख्य सिद्धान्त कुन हो ?
(A) सबै बालबालिकाको शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकार छ 


(B) सबै बालबालिका सिक्न सक्छन्


(C) सबै बालबालिका फरक छन् 


(D) माथिका सबै 

 

 


१४ . कस्ता शिक्षकहरूलाई १० महिने तालिम नदिइ बैकलपिक तालिम कार्यक्रम संचालन गर्ने नीति रहेको छ? 
(A) ४५ वर्ष उमेर पुगेको र १५ वर्ष बढी सेवामा कार्यरत भएको 


(B) ४० वर्ष उमेर पुगेको र १० वर्ष बढी सेवामा कार्यरत भएको


(C) ४५ वर्ष उमेर पुगेको र १० वर्ष बढी सेवामा कार्यरत भएको


 (D) ४० वर्ष उमेर पुगेको र १५ वर्ष बढी सेवामा कार्यरत भएको

 

 


 १५. शिक्षा विभागको नाम परिवर्तन गरि हाल के नामाकरण गरिएको छ ?
 (A) शिक्षा तथा निजि तर्जुमा विकास केन्द्र


(B) शिक्षा तथा जनशक्ति विकास केन्द्र


(C) शिक्षा तथा अनुगमन विकास केन्द्र 


(D) शिक्षा तथा मानव विकास सोत केन्द्र 

 


१६. सबैका लागि शिक्षा अभियान कहिले बाट सुरु भएको हो?
 (A) सन् १९९० मा थाइल्याण्डको जोम्टिन विश्व सम्मेलन बाट


(B) सन् १९९० सेनेगलको डकार विश्व सम्मेलन बाट

(C) सन् २००० को थाइल्याण्डको जोम्तिन विश्व सम्मेलनबाट 


(D) सन् २००० को सेनेगलको डकार विश्व सम्मेलनबाट 

 


१७ विद्यालयमा व्यावसायिक विषय पढाउने शिक्षक तयार गर्न र केहि क्षेत्रमा मध्यमस्तिरिय प्राविधिकहरू तयार गर्ने क्रममा प्रशिक्षण दिन कहिले सानोठिमिमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना भएको थियो ?
 (A) वि.स २०२५ जेठमा 
(B) वि सं २०२४ कात्तिकमा
(C) वि.स २०२४ साउनमा 
(D) वि.स २०२४ जेठमा 

 


१८ . विशेष शिक्षा परिषद्ले कस्को स्वीकृति लिई विशेष शिक्षाको पाठ्यक्रम लागु गर्न सक्छ ?
 (A) विशेष शिक्षा परिषद् 
(B) पाठ्यक्रम विकास केन्द्र
(C) शिक्षा मन्त्रालय 
(D) नेपाल सरकार 

 


१९. प्रौढ साक्षरता शिक्षाको लक्षित समुह कुन हो? 
(A) १८ वर्ष देखि ४५ वर्ष
(B) १६ वर्ष देखि ४५ वर्ष
(C) २० वर्ष देखि ४५ वर्ष  
(D) १५ देखि ४५ वर्ष 

 

 


२० .कस्ता विषयमा दुर शिक्षा प्रदान गर्न सकने छ ?
 (A) शिक्षण शिक्षा र शिक्षक तालिम सम्बन्धमा


(B) विद्यालय शिक्षा सम्बन्धमा


(C) खुल्ला शिक्षा सम्बन्धि अन्य कार्यक्रमको सम्बन्धमा 


(D) कुनै पनि होइन 

 

 


२१. शिक्षा विभागको नाम परिर्वतन गरी हाल के नामकरण गरिएको छ ? 
(A) शिक्षा तथा निति तर्जुमा विकास केन्द्र 
(B) शिक्षा तथा जनशक्ति विकास केन्द्र
(C) शिक्षा तथा अनुगमन विकास केन्द्र 
(D) शिक्षा तथा मानव सोत विकास केन्द्र 

 

 


२२. शिक्षा एन२०२८ अनुसार दृष्टिविहिन निउन दृश्टी युक्त बहिरा ,सुस्त श्रवण ,अटिजम बौद्धीक शारिरिक वा अन्य अपागंता भएको बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधिनमा रहि दिने शिक्षा तलका मध्ये कुन हो ? 
(A) समावेशि शिक्षा
(B) विशेष शिक्षा
 (C) एकिकृत शिक्षा 
(D) साधारण शिक्षा 

 


२३. विद्यालयको कामको सिलसिलमा काजखटिएर मृत्यु हुने शिक्षकको बिदुर पति वा बिदुवा पत्निले कति रकम मासिक पारिवारिक बृत्ति पाउने कानुनि व्यावस्था छ? 
(A) निवृत्त भरणको एक चौथाइ रकम


(B) निवृत्त भरणको आधा रकम


(C) निवृत्त भरणको दुई तिहाई स्कम 


(D) निवृत्त भरण बराबरको रकम 

 

 


२४. निजामति सेवामा नया दरबर्न्दी सिर्जना गर्नु पुर्व कसको  सहमति लिनु पर्दछ ?
 (A) सामान्य प्रसासन मन्त्रालय
 (B) लोक सेवा आयोग
(C) अर्थ मन्त्रालय 
(D) प्रधानमन्त्रीको कार्यालय 

 


२५. लोक सेवा आयोगले कुन महिनाभित्र माग भइ आएको विवरण सार्वजानिक गर्नु पर्दछ?
 (A) असोज महिना भित्र
 (B) असार महिना भित्र
(C) माघ महिना भित्र 
(D) साउन महिना भित्र

 


२६. एक मन्त्रालय बा अन्तर्गतको विभाग वा कार्यलयको निजामति कर्मचारिलाई अर्को मन्त्रालय र अन्र्तगतको विभाग बा कार्यलयमा कसले सरुवा गर्न सक्छ?
 (A) लोक सेवा आयोगले
(B) सामान्य प्रसासन मन्त्रालयले
(C) प्रधानमन्त्रिले 
(D) विभागिय प्रमुखले 

 


२७ .प्रसासन सेवा लेखा समुहको कर्मचारिहरूको सरुवा कस्ले गर्ने छ?
 (A) लोक सेवा आयोग
 (B) सामान्य प्रसासन मन्त्रालय
(C) महालेखा नियन्त्रणको कार्यलय
(D) अर्थ मन्त्रालय 

 


२८ .तथ्यान्क फारम विद्यालयमा फ्लास पहिलो र दोस्रो विद्ययालयमा कहिले सम्म पुर्याइन्छ? 
(A) जुन अन्तिम
(B) मार्च अन्तिम 
(C) मे अन्तिम
(D) जुलाई अन्तिम 

 

 


२९. फ्लास फारमहरू कसले छपाइ गर्दछ?  
(A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
 (B) शिक्षा विकास तथा समन्य एकाइ
(C) विद्यालय
(D) स्रोत केन्द्र 

 


३०.शैक्षिक तथ्यांक २०७५ अनुसार आधारभुत तह कक्षा१- ८ को खुद भर्नादर कति रहेको छ ? 
(A) ९२.१ प्रतिशत
(B) ८७.७ प्रतिशत
(C) ९१.३ प्रतिशत
 (D) ९२.७ प्रतिशत 

 


३१.शैक्षिक तथ्यांक २०७५ को अनुसार एकिकृत विद्यालयको संख्या कति रहको छ ? 
(A) ३० 
(B) १०
(C) २५ 
(D) २३ 

 


३२. जिल्ला पाठ्यक्रम समन्वय समितिको अध्याक्ष को रहन्छ ?
 (A) प्रमुख शिक्षा विकास तथा समन्य एकाइ


 (B) जिल्ला शिक्षा समितिको अध्यक्ष


(C) जिल्ला विकास समितिको शिक्षा हेर्ने सदस्य


(D) स्थानिय पाठ्यक्रम विशेषज्ञ 

 


३३.आधारभुत तह कक्षा १....३ (२०७६) को पाठ्यक्रम परिक्षणको लागि कहिले स्वीकृति भएको थियो ?
 (A) वि.सं २०७५ चैत२२
 (B) वि स २०७५ चैत १२
(C) वि सं २०७६ बैसाख २२ 
(D) वि.स २०७५ चैत २ गते 

 


३४. स्थानिय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदशर्न २०७६ अनुसार पति पाठ पेज संख्या अभ्यास तथा कृयाकलाप सहित औषतमा कति पज हुनु पर्दछ? 
(A) ३ पेज
 (B) ५ पेज
(C) ४ पेज
(D) २ पेज 

 


३५.पाठ योजनामा राखिएको बिशिष्ट उदश्य अनुसार विद्यार्थिको ब्याबहारमा परिवर्तन आए बा आएनन् भनि गरिने लेखाजोखालाई के ले जनाउछ ?
(A) मुल्यांकन
(B) मापन 
(C) आकलन 
(D) परिक्षा 

 


३६.आधारभुत शिक्षा पाठ्यक्रम २०६९ ले कति अंक प्राप्त गरेकोलाई क श्रेणीमा राखिएको छ?
 (A) ८० प्रतिशत र सो भन्दा माथि
(B) ७० प्रतिशत र सो भन्दा माथि
(C) ९५ प्रतिशत र सो भन्दा माथि 
(D) ९० प्रतिशत र सो भन्दा माथि 

 


३७. पाठ्यघण्टा भन्नाले के लाई बुजाउछ ?
(A) पाठ्यक्रमले तोकेअनुसार सिकाइ सम्बद्ध कृयाकलापमा खर्च भएको समय 


(B) पाठ्यक्रमले तोके अनुसार खर्च भएको समय 


(C) पाठ्यक्रमले तोके अनुसार पाठ्यक्रम कार्यान्वयनमा लागेको समय


(D) माथिका सबै 

 


३८. निरीक्षणको विस्तृत अर्थ तलका मध्ये कुनले दिन्छ ? 
(A) कुनै काम ठिकसँग भए नभएको जाँच बुझ गर्नु


 (B) प्रशासनिक दृष्टिले नियन्त्रण गर्नु

(C) निगरानी गर्नु


(D) प्राथमिक रुपले शिक्षामा सुधार ल्याउनु

 


३९. विद्यालयमा गएर तलका मध्य कुन कार्य गर्नुलाई राम्रो सुपरीवेक्षक मानिन्छ ? 
(A) शिक्षकहरूको व्यवहारको अवलोकन गर्नु


(B) विद्यालयमा शिक्षकले पढाएको कर्मजोरीहरूको पहिचान गर्नु

(C) शिक्षकलाई सहयोगात्मक सहयोग गर्नु


(D) शिक्षकलाई आवश्यकता अनुसार कार्यवाही गर्नु 

 


४०. तालिमको सही अर्थ तलका मध्ये कुन हो?
 (A) ज्ञान, सिप र प्रबृद्धिमा परिवर्तन ल्याउने प्रविधि


 (B) ज्ञान, सिप र व्यावहारमा परिवर्तन ल्याउने प्रविधि


(C) ज्ञान, सिप र अभिबृद्धिमा परिवर्तन ल्याउने प्रविधि 


(D) ज्ञान, सिप, प्रबृति र व्यवहारमा परिवर्तन ल्याउने प्रविधि

 


 ४१. शिक्षकको पेशागत विकासले तलका मध्य कुन अर्थलाई प्रष्ट्याउछ ?
(A) शिक्षकसँग सम्बन्धित सिपको विकास गर्नु 


(B) पेशासँग सम्बन्धित सबै प्रकारको सिकाइको विकास गर्नु 


(C) मूल्यांकन प्रकृया सँग सम्बन्धित सिपको विकास गर्नु

 


(D) पाठ योजना निर्माणगरी व्यवस्थित तरिकाले शिक्षण कार्य सञ्चालन गर्नु 

 

 


४२. जोगबनीदेखि बिराटनगर बिचको सडकलाई कुन नाम दिईएको छ ? 
(A) लक्ष्मी प्रसाद देवकोटा मार्ग


 (B) मदन भण्डारी मार्ग


(C) पुष्पलाल मार्ग 


(D) बलभद्र मार्ग 

 


४३. लिच्छीबीकालको ४ अधिकरणहरू मध्य कुथेर अधिकरणले के गर्दथ्यो? 
(A) कुलो तथा खानेपानी 
(B) राजश्व संकलन
(C) पञ्चपराध सम्बन्धी मुद्धा हेर्ने अड्डा 
(D) विवाह सम्बन्धी काम गराउने 

 


४४. आशु कवि भन्नाले कसलाई जनाउछ? 
(A) भानुभक्त आचार्य
 (B) मोतिराम भट्ट
(C) सिद्धिचरण श्रेष्ठ 
(D) शम्भु प्रसाद ढुंगेल 

 

 


४५. नेपालको संविधान (२०७२) मा नेपाली जनताको लागि मौलिक हकसम्बन्धी व्यवस्था कति भागमा गरिएको छ?
 (A) भाग ३ (धारा १६ देखि ४६ सम्म)
 (B) भाग ४ 
(C) भाग ५
(D) भाग ६ 

 


४६. नेपालको संविधान २०७२ को पहिलो संशाधन कहिले भएको हो? 
(A) २०७२/११/१४
(B) २०७२/११/१५
(C) २०७२/११/१६ 
(D) २०७२/११/१७ 

 

 


४७. नेपालको संविधान २०७२ मा जम्मा कतिआटा मौलिक हक र नागरिकका कर्तव्यहरू राखिएको छ ?
 (A) ३१ मौलिक हक र ५ नागरिकका कर्तव्य


 (B) ३३ मौलिक हक र ४ नागरिकका कर्तव्य 


(C) ३१ मौलिक हक र ४ नागरिकका कर्तव्य


(D) ३२ मौलिक हक र ४ नागरिकका कर्तव्य 

 


४८. महिलाको हक नेपालको संविधान, २०७२ को कति धारामा व्यवस्था गरिएको छ?
 (A) धारा २६
 (B) धारा ३८
(C) धारा ३१ 
(D) धारा ३२ 

 


४९. नेपालको संविधान, २०७२ ले व्यवस्था गरेको बालबालिकाको हक तलका मध्ये कुन होइन?
(A) नाम र जन्मदर्ताको हक 


(B) पालनपोषण, उचित स्याहार, खेलकूद ,मनोसञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक


 (0) अनिवार्य माध्यमिक शिक्षा पाउने हक


(D) जोखिमपूर्ण काममा लगाउन नपाउने हक 

 


५०. नेपालको संविधान २०७२ को कति धारामा शिक्षा सम्बन्धी कतिआटा हकको व्यवस्था गरिएको छ ? 
(A) धारा ३१ मा ३ ओटा हक,
(B) धारा ३२ मा ५ ओटा हक
(C) धारा ३१ मा ५ ओटा हक
 (D) धारा ३२ मा ४ ओटा हक

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login