- Home
- Show Content
प्रास मोडेल सेट बाइस
प्रास मोडेल सेट बाइस
प्रास वस्तुगत बहुउत्तर - SET 22 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
२.शैक्षिक मूल्यांकनको मुख्य उद्देश्य के हो ?
क) विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नु
ख) विद्यार्थीलाई पृष्टपोषण दिनु
ग) सिकाइमा सुधार गर्नु
घ) विद्यार्थीलाई कक्षा चढाउनु
३. कुन प्रश्नलाई सर्वोपयुक्त मानिन्छ ?
क) निबन्धात्मक
ख) छोटो उत्तर आउने
ग) ठीक बेठिक छुट्याउने
घ) जोडा मिलाउने
४. वस्तुगत प्रश्नको प्रमुख महत्व के हो ?
क) विश्वसनीय मूल्याङ्कन
ख) गहन मूल्याङ्कन
ग) मौलिकता जाँच्ने
घ) सिर्जनशीलता जाँच्ने
५. मापनको एकरुपता निम्नमध्ये कुन गुणसंग सम्बन्धित छ ?
क) दक्षता
ख) व्यबहारिकता
ग) विश्वसनियता
घ) वैधता
६.आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम चरण सर्वप्रथम ........... जिल्ला वि. सं. .......... मा लागु भएको थियो ?
क) १८ जिल्ला, २०४८ बि. सं.
ख) १९ जिल्ला, २०४९ वि सं.
ग) ४० जिल्ला, २०५५ वि.सं
घ ) ४० जिल्ला. २०५६ वि सं
७.विद्यालयतहमा आन्तरिक मूल्यांकनको व्यवस्था सर्वप्रथम कुन समयमा भएको हो ?
क) राष्ट्रिय शिक्षा पद्धति योजना
ख) प्राथमिक शिक्षा परियोजना
ग) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम
घ) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोश्र
८. विद्यालयतहमा निरन्तर मूल्यांकनको व्यवस्था सर्वप्रथम कुन समयमा भएको हो ?
क) राष्ट्रिय शिक्षा पद्धति योजना
ख) प्राथमिक शिक्षा परियोजना
ग) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम
घ) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोश्रो
९.वर्तमान पाठ्यक्रम अनुसार कक्षा ६, ७ र ८ सैद्धान्तिक परीक्षाको उत्तीर्णाक्त कति रहने व्यवस्था छ?
क) ३० प्रतिशत
ख) ३२ प्रतिशत
ग) ३५ प्रतिशत
घ) ४० प्रतिशत
१०.राष्ट्रिय पाठ्यक्रम अनुसार कक्षा १-३ को मूल्याङ्कनमा कुन पक्ष माथि जोड दिइएको छ ?
क) कक्षा कार्य
ख) गृह कार्य
ग) लिखित परीक्षा
घ) स्तरिय परीक्षा
११. रुसोको अनुसार शिक्षाको अर्थ निम्न मध्ये कुन हो?
क) पूर्ण जीवनको लागि तयारी
ख) बानीको निर्माण
ग) पूर्ण मानवको विकास
घ) सम्पूर्ण शक्तिको विकास
१२. निम्न मध्ये कुन शिक्षाको व्यक्तिगत लक्ष्य होईन ?
क) आत्म संरक्षण
ख) चरित्र निर्माण
ग) जीविकोपार्जन
घ) दक्षताको विकास
१३. जनशक्तिको उत्पादन शिक्षाको कुन कार्य हो ?
क) सामाजिक कार्य
ख) नागरिक कार्य
ग) अन्तर्राष्ट्रिय कार्य
घ) आर्थिक कार्य
१४. निम्न मध्ये कुन शिक्षा एक स्थापित प्रणाली नभएर अवधारणा मात्र हो ?
क) निरन्तर सिकाइ
ख) खुल्ला सिकाइ
ग) दूर सिकाइ
घ) पत्राचार सिकाइ
१७.नेपालको सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजनामा समावेश गरिएको कुन लक्ष्य डकारको विश्वसम्मेलनमा धोषित लक्ष्य भन्दा थप लक्ष्य हो?
क) प्रारम्भिक बाल शिक्षा
ख) निशुल्क र अनिवार्य प्राथमिक शिक्षा
ग) भाषिक र जनजातीय अल्पसंख्यकको अधिकार सुनिश्चित गर्ने
घ) जीवन सिपमा आधारित शिक्षा
१८. समाहित शिक्षा सम्बन्धि घोषणापत्र कुन ठाउबाट जारी भएको थियो ?
क) सलामान्का, स्पेन
ख) जोम्तीन, थाईल्याण्ड
ग) डकार, सेनेगल
घ) कराची, पाकिस्तान
१९. नेपालको पहिलो स्वदेशी पाठ्यपुस्तक अक्षरांक शिक्षा कुन कार्यक्रमको लागि विकास गरिएको थियो ?
क) श्रेस्ता शिक्षा
ख) संस्कृत पाठशाला
ग) भाषा पाठशाला
घ) आधार शिक्षा
२०. पूर्वप्राथमिक विद्यालय खोल्ने अनुमति वा स्वीकृति कसले दिने व्यवस्था छ ?
क) जि.शि.अ
ख) सम्बन्धित क्षेत्रको विनि
ग) जिशिस
घ) गाविस
२१. बेन्जामिन ब्लूमको अनुसार कुन परिवर्तन हृदय क्षेत्रको परिवर्तन हो ?
क) मूल्यांकन
ख) प्रत्यक्षीकरण
ग) निशब्द सञ्चार घ) प्राप्ति
२२. निम्नमध्ये कुन योजना पाठ्यक्रम विकास केन्द्रले तयार गर्दैन ?
क) बार्षिक योजना
ख) एकाइ योजना
ग) कार्यपात्रो
घ) पाठयोजना
२३. निम्नमध्ये कुन शिक्षणको आधुनिक धारणा हो?
क) नेतृत्व गर्नु
ख) सहजीकरण
ग) प्रोत्साहित गर्नु
घ) मार्गदर्शन
२४. निम्नमध्ये कुन शिक्षणमा शिक्षक र विद्यार्थी बिच सुमधुर सम्बन्ध हुन्छ ?
क) विषय शिक्षण
ख) कक्षा शिक्षण
ग) बहु कक्षा शिक्षण
घ) मिश्रित शिक्षण
२५. प्रश्न सोडा ध्यान दिनु पर्ने कुरामध्ये ........... कुन कुन काम गर्नु पर्छ ?
(अ) विद्यार्थी तोकेर प्रश्न सोध्नु पर्ने,
(आ) प्रश्न सोधेर एक छिन अडनु पर्ने,
(इ) कमजोर विद्यार्थीलाई प्रश्न सोध्न नहुने,
(ई) सहि जवाफ दोहयाउनु पर्ने
उत्तर :
क) अ र आ
ख) अ र इ
ग) आ र इ
घ) इ र ई
२६. "स्पेसिमेन एक ............ तथा ............. सामग्री हो ?" उपर्युक्त वाक्यमा निम्न मध्ये कुन जोडा मिल्दछ ?
क) ठोस, प्राकृतिक
ख) अर्ध ठोस, प्राकृतिक
ग) ठोस, कृत्रिम
घ) अर्ध ठोस र कृत्रिम
२७. निम्नमध्ये कुन विधि किलपेटिकले विकास गरेको हुन् ?
क) प्रश्नोत्तर
ख) सर्वेक्षण
ग) परियोजना
घ) समस्या समाधान
२८. कुन पद्धतिते भाषिक सिकाइको साथै सिकारुको सशक्तिकरण समेत गर्दछ ?
क) ध्वनि
ख) मूल शब्द
ग) पूर्ण भाषा
घ) रिफ्लेक्ट
२९. निम्नमध्ये कुन अर्ध स्थूल शिक्षण सामाग्री हो?
क) प्रदर्शन पाटी
ख) नमूना
ग) स्पेसिमेन
घ) चार्ट
३०. "गुञ्ज सत्र" कुन विधि अन्तर्गत पर्दछ?
क) प्रश्नोत्तर
ख) छलफल
ग) प्रवचन
घ) प्रदर्शन
३१. सिकाइ (अ) स्वचालित, (आ) उद्देश्यपूर्ण, (इ) सामिप्यतामा भर पर्ने र ई) चिन्ततपूर्ण हुन्छ ?” यस कथनमा कुन कुन शास्त्रीय सम्बन्धनको विशेषता होइनन ?
क) उद्देश्यपूर्ण र चिन्तनपूर्ण
ख) स्वचालित र उद्देश्यपूर्ण
ग) उद्देश्यपूर्ण र सामिप्यतामा भर पर्ने
घ) सामिप्यतामा भर पर्ने र चिन्तनपूर्ण
३२. कुनै पनि बालकतले कागलाई देख्ने बित्तिके "चरा" भन्नु, यो के को उदाहरण हो?
क) सम्बन्धन
ख) विभेदीकरण
ग) सामान्यीकरण
घ) प्रत्यक्षीकरण
३३. पैसा कुन दर्जाको सम्बलन हो?
क) प्राथमिक
ख) माध्यमिक
ग) अनुपातिक
घ)सावधिक
३४. व्यवहारमा आकस्मिक परिवर्तन कुन सिकाइको विशेषता हो ?
क) शास्त्रीय सम्बन्धन
ख) क्रियापरक सम्बन्धन
ग) प्रयत्न र भूल सिकाइ
घ) अन्तर्दृष्टिद्वारा सिकाइ
३५, “सफल प्रतिक्रिया दोहरिन्छन्, गलत प्रतिक्रिया हद्छ" यो भनाइ कुन सिद्धान्तसग सम्बन्धित छ ?
क) शास्त्रीय सम्बन्धन
ख) क्रियापरक सम्बन्धन
ग) प्रयत्न र भूल सिकाइ
घ) अन्तर्दृष्टिद्वारा सिकाइ
३७. स्मृतिलाई लामो समयसम्म मस्तिष्कमा अड्याएर राख्ने क्षमतालाई के भनिन्छ ?
क) प्रतिभिज्ञा
ख) धारण
ग) प्रत्याहवान
घ) पहिचान
३८. निम्न मध्ये कुन अभ्यासले सिकाइको त्रुटिहरू हटाउछ ?
क) पूर्ण अभ्यास
ख) वितरित अभ्यास
ग) अन्ध अभ्यास
घ) सबलीकृत अभ्यास
३९. स्थानान्तरणको मानसिक अनुशासनको सिद्धान्तको प्रणेता को हुन् ?
क) प्लेटो
ख) जुड
ग) थर्नडाइक
घ) स्पियरमेन
४०. निम्न मध्ये कुन जन्मजात प्रेरक हो ?
क) पहिचान
ख) सहयोग
ग) उत्सुकता
घ) रूचि
४२. निम्नमध्ये कुन शिक्षा मनोविज्ञानको क्षेत्र अन्तर्गत पर्दैन ?
क) सिकारुको पहिचान
ख) सिकाइको अवस्थाहरूको अध्ययन
ग) विषय वस्तुको संगठन
घ) शैक्षिक मूल्यांकन
४३. सेफलोकोउडल नियम भनेको के हो?
क) विकास केन्द्रबाट छेउतर्फ हुनु
ख) विकास वंशानुगत गुणअनुसार हुनु
ग) विकास शिरदेखि पाउतर्फ हुनु
घ) विकास व्यक्तिअनुसार फरक-फरक हुनु
४४. निम्नमध्ये कुन मानव सिकाइको प्रमुख निर्धारक हो ?
क) वंशानुक्रम
ख) बातावरण
ग) परिपक्वता
घ) बृद्धि
४५. अल्पसंख्यकको अवस्था निम्नमध्ये कुन अवस्थाको विशेषता हो ?
क) शिशु अवस्था
ख) यौन परिपक्वताको अवस्था
ग) मध्य अवस्था
घ) बृद्धावस्था
४६. निम्न भनाइहरूमध्ये ठिक र बेठिक भनाइ छुट्टयाउनुहोस् ?
अ) पूर्व बाल्यावस्थामा समानान्तर खेल देखापर्दछ
आ) पूर्व बाल्यावस्थामा खेलभन्दा साथीलाई बढि महत्व दिइन्छ
क) अ बेठिक
ख) आ बेठिक
ग) दुवै ठिक
घ) दुवै बेठिक
४७. तलको कुनचाही पूर्वबाल्यावस्थाको विशेषता होइन ?
क) नक्कल गर्ने उमेर
ख) रहरलाग्दो उमेर
ग) पूर्वविद्यालय उमेर
घ)रचनात्मक उमेर
४८. निम्नमध्ये कुन कारणले पूर्ववाल्यावस्थाको बालबालिकाले साथीभन्दा खेलौनालाई बढि महत्व दिन्छन् ?
क) सिर्जनशीलता
ख) आत्मकेन्द्रियता
ग) अनुकरण
घ) खोजीपूर्ण प्रवृत्ति
४९. गोप्य शब्दावतीको विकास कुन अवस्थामा हुन्छ ?
क) शिशु अवस्था
ख) पूर्ववाल्यावस्था
ग) उत्तर वाल्यावस्था
घ) वयसन्धिको अवस्था
५०. उत्तर बाल्यावस्थामा कस्तो खेल देखा पर्दछ ?
क) सहयोगी खेल
ख) सामुहिक खेल
ग) समानान्तर खेल
घ) एक्लो खेल
facebook :


very good
Leave a review