प्रा.स. प्रश्नोत्तर २०७८ 

प्रा.स. प्रश्नोत्तर २०७८ 

लोकसेवा आयोग, शिक्षा सेवा (प्राविधिक तर्फ)
नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमुह,

 

संघीय प्रा.स. प्रश्नोत्तर २०७८ 

Key (C) 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

उत्तर अन्तिममा राखिएको   छ 

 

1.अनौपचारिक शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न परिचालकको भूमिका निर्वाह गर्ने अङ्ग कुन हो?

(A) सामुदायिक अध्ययन केन्द्र

(B) गाउँ शिक्षा समिति

(C) स्थानाय निकाय

(D) प्रदेश सरकार

 

 

2.विशेष शिक्षा परिषदको अध्यक्ष को हुन्छ ?

(A) शिक्षा मन्त्री वा शिक्षा राज्य मन्त्री

(B) शिक्षा सचिव

(C) महानिर्देशक, शिक्षा विभाग

(D) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र

 

 

3.विशेष शिक्षा भन्नाले कसलाई दिइने शिक्षा हो?

(A) दृष्टिविहिन

(B) सनाइ र बोलाईमा अपाङ्ता भएको व्यक्ति

(C) वौद्धिक अपाङ्गता भएको व्यक्ति

(D) माथिका सबै

 

 

4.अनौपचारिक शिक्षासँग सम्बद्ध विद्यालय कुन हो?

(A) व्यावसायिक विद्यालय

(B) खुला विद्यालय

(C) बहुउद्देश्यीय विद्यालय

(D) बहुप्राविधिक विद्यालय

 

 

5.विद्यालय क्षेत्र सुधार योजनाले आधारभूत तथा माध्यमिक तहका शिक्षकको पेशागत वृत्ति विकासका तह के हुनेउल्लेख गरेको छ ?

(A) नवप्रवेशी, अनुभवी, निपूर्ण र विशेषज्ञ

(B) नवप्रवेशी, अनुभवी र निपूर्ण

(C) अनुभवी, निपूर्ण र विशेषज्ञ

(D) नवप्रवेशी, निपूर्ण र विशेषज्ञ

 

 

6.सबैका लागि शिक्षा कार्यक्रम (2004-2009) को उद्देश्यमा कुन कुराको उल्लेख थिएन ?

(A) प्राथमिक शिक्षामा पहुँच तथा समता सुनिश्चित गर्ने

(B) प्राथमिक शिक्षाको गणस्तर तथा सान्दर्भिकता बद्धि गर्ने

(C) प्राथमिक शिक्षालाई अनिवार्य र निःशुल्क गर्ने

(D) प्राथमिक विद्यालयहरूका सस्थागत क्षमतामा सुधार गर्ने

 

 

7.प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मुख्य जिम्मेवारी कुन हो?

(A) रोजगारीको वातावरण सिर्जना गर्नु

(R) सर्वसाधारणको पहुँचलाई सनिश्चित गर्नु

(C) सीपयुक्त जनता र समृद्ध नेपाल बनाउनु

(D) सीपयुक्त जनशक्ति तयार गर्नु

 

 

8.आधारभूत तहका विद्यार्थीहरूको लागि आवश्यक न्यूनतम क्षेत्रफल प्रति विद्यार्थी कति हुनुपर्दछ।

(A) 0.50 वर्गमिटर

(B) 0.75 वर्गमिटर

(C) 1.50 वर्गमिटर

(D) 2.00 वर्गमिटर

 

 

 

9.विद्यालय शिक्षाको विद्यमान राष्ट्रिय उद्देश्यमा कुन किसिमका नागरिक तयार गर्ने कुरा उल्लेख गरिएको छ?

(A) समालोचनात्मक चिन्तन गर्ने

(B) जीवनोपयोगी सीप भएका

(C) भाषिक सक्षमतामा निपूर्ण

(D) माथिका सबै

 

 

 

10 प्रदेश दुईमा 'बेटी पढाउ, बेटी बचाउ अभियानको शुरूवात कहिल भयो ?

(A) वि.सं. 2075/5/15

 (B) विस. 2073/5/5

(C) वि.सं. 2076/5/15

 (D) वि.सं. 2076/5/5

 

 

 

11.समाहित शिक्षा कार्यक्रम शुरू गरिएको पहिलो जिल्ला कुन हो ?

A) बाँके

(B) उदयपुर

C) काभ्रे

(D) पाल्पा

 

 

 

12.शिक्षाका तहगत उद्देश्य केका आधारमा तय गरिन्छ?

(A) पाठ्यक्रम प्रारूपका आधारमा

(B) पाठयक्रम संरचनाका आधारमा

(C) कक्षागत विशिष्ट उद्देश्यका आधारमा

(D) शिक्षाका राष्ट्रिय उद्देश्यका आधारमा

 

 

13.राष्ट्रिय शिक्षा आयोग, 2049 को प्रतिवेदनले माध्यमिक शिक्षालाई कुन कुन चरणमा बाँडेको छ ?

(A) माध्यमिक मात्र (9-10)

(B) माध्यमिक (9-10) र उच्च माध्यमिक (11-12)

निम्न माध्यमिक (6-8), माध्यमिक (9-12)

(D) निम्न माध्यमिक (6-8), माध्यमिक (9-10) र उच्च माध्यमिक (11-12)

 

 

 

14.राष्ट्रिय शिक्षा आयोग 2049 को प्रतिवेदनलं प्राथमिक तह (1-5) मा कति विषय र अङक सिफारिस गरेको थियो?

(A) कक्षा 1-3 मा 6 विषय र 500 अङ्ग, कक्षा 4र 5 मा 8 विषय र 700 अङ्क

B) कक्षा 1-उमा विषय र 70 अङ्क, कक्षा कर 5मा ४ विषय र ४० अङ्क

(C) कक्षा 1-5 मा 8 विषय र 700 अङ्क

(D) कक्षा 1-5मा 6 विषय र 500 अङ्क

 

 

 

15.कति सदस्यीय राष्ट्रिय शिक्षा आयोगले 2049 को प्रतिवेदन तयार गरेको हो ?

(A) 9

(B) 11

C) 15

(D) 16

 

 

 

16. निःशुल्क उच्चशिक्षा कस कसले पाउने हक हुन्छ ?

(A) अपाङगता भएका नागरिकले

(B) आर्थिक रूपले विपन्न नागरिकले

(C) प्रत्येक नेपाली नागरिकले

(D) अपाङगता भएका र आर्थिक रूपले विपन्न नागरिकले

 

 

 

17.सर्वप्रथम नेपालको झण्डा कुन संविधानमा समाविष्ट गरिएको थियो।

(A) नेपाल सरकारको बैधानिक कानून, 2004

(B) नेपालको आन्तिरिम शासन विधान 2007

(C) नेपाल अधिरात्यको संविधान, 2015

(D) नेपालको संविधान, 2019

 

 

 

18.नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कसले प्रयोग गर्दछ ?

(A) राष्ट्रपति

 (B) संघीय संसद

(C) संघ

(D) संघ, प्रदेश र स्थानीय तह

 

 

 

19.कालु पाण्डेको अर्को नाम के थियो

(A) दामोदर पाण्डे

(B) बंशीधर पाण्डे

(C) भक्ति पाण्डे

(D) हरिदत्त पाण्डे

 

 

20.'श्रीमद भागवत गीता' महामारतको कुन पर्व अन्तर्गत पर्दछ ?

(A) दोण पर्व

(B) भीष्म  पर्व

(C) विराट पर्व

(D) शान्ति पर्व

 

 

 

21.'खाम' कुन जातिको भाषा हो ?

A) चेपांग

(B) तामाङ

(C) मगर

(D) राई

 

 

 

22.काठमाण्डौ उपत्यकाको चार भञ्ज्याङहरूमा पूर्वको भञ्ज्याङ कुन हो?

(A) चन्द्रागिरी भञ्ज्याङ

(B) पाटी भञ्ज्याङ

(C) वाण भञ्ज्याङ

(D) साँगा भञ्ज्याङ

 

 

 

23.विश्व सम्पदा सूचीमा परेका सम्पदामध्ये नेपालमा कति ओटा सम्पदा रहेका छन् ?

(A)8

(B) 9

(C) 10

D) 11

 

 

 

24.नेपालको इतिहासमा पहिलोचोटी महाराजाधिराज को उपाधिालन राजा का हुन् ?

 (A) श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायाण शाह

(B) प्रताप मल्ल

(C) मानदेव

(D) अंशुवर्मा

 

 

 

25.असोज र कार्तिक महिनामा शरद ऋतु पर्दछ भने माघ एवं फागुन महिनामा कुन ऋतु पर्दछ ?

 (A) बसन्त

B) हेमन्त

(C) शरद

(D) शिशिर

 

 

 

26.शिक्षक शिक्षा परियोजना (TEP) ले दूरशिक्षा पद्दति कुन शिक्षक तालिममा उपयोग गरेको थियो ?

(A) पूर्व सेवाकालिन शिक्षक तालिम

(B) सेवाकालिन शिक्षक तालिम

(C) मागमा आधारित शिक्षक तालिम

(D) विद्यालय व्यवस्थापन शिक्षक तालिम

 

 

 

27.शिक्षकको पेसागत विकास तालिम कस्तो किसिमको तालिम हो ?

(A) सेवाकालिन  तालिम

(B) पूर्व सेवाकालिन तालिम

(C) पुनर्जागरण तालिम

(D) पुनर्ताजगी तालिम

 

 

 

28.प्राथमिक विद्यालय निरीक्षक (प्रा.वि.नि.) लाई हटाएर विद्यालय निरीक्षणमा विद्यालय निरीक्षक मात्र रहने व्यवस्था कुन आयोगको प्रतिवेदन अनुसारगरिएको थियो?

(A) राष्ट्रिय शिक्षा पद्धतिको योजना, 2028

(B) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, 2049

(C) शाही उच्च शिक्षा आयोगको प्रतिवेदन, 2040

(D) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, 2055

 

 

 

29.विद्यालय निरीक्षणको मुख्य काम के हो ?

(A) विद्यालयको तथ्याङ सङलन गर्न

(B) शिक्षकको हाजिरी र विदा प्रमाणीकरण गर्नु

(C) शिक्षकलाई पेशागत सहयोग गर्न

(D) शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्नु

 

 

 

30.शिक्षकलाई तालिम दिनका लागि शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो?

(A) वि.सं 2028

(B) वि.स. 2050

(C) वि.स. 2056

(D) वि.स. 2061

 

 

 

31.विद्यालय तहको पाठयक्रम निर्माण गर्ने मुख्य आधार कुन हो?

 (A) राष्ट्रिय शिक्षाका राष्ट्रिय उद्देश्यहरू

(B) राष्ट्रिय शिक्षा आयोगहरूका सिफारिसहरू

(C) राष्ट्रका शिक्षा ऐन तथा नियमहरू

(D) विगतका अनुभव र सरोकारवालाका प्रतिक्रियाहरू

 

 

 

32.आधारभूत तह कक्षा 6र 7 मा निरन्तर मूल्याङ्नका लागि कति प्रतिशत अभार छुट्टाइएको छ ?

 (A) 20%

(B) 25%

(C) 30%

(D) 40%

 

 

 

33.प्राथमिक तहमा पाठ्यपुस्तक निशुल्क गर्ने व्यवस्था कहिले देखि थालनी भएको हो ?

 (A) वि.सं. 2028

(B) वि.सं. 2033

(C)  वि.सं. 2035    

(D) वि.सं. 2037

 

 

 

34.पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरूका सारका रुपमा लिनुपर्छ पाठयक्रमका बारेमा यो परिभाषा कसले दिएका हुन्?

(A) क्रो एण्ड को

(B) हिल्डा टावा

(C) फ्रोवेल

(D) कनियम

 

 

 

35.पाठ्यक्रम प्रबोधीकरणको प्रमुख उद्देश्य के हो ?

 (A) पाठ्यक्रमको मूल्याङ्कन गर्न

(B) नयाँ पाठयक्रमको परिचय गराउने

(C) नयाँ पाठ्यक्रमको पुनः लेखन गराउने

(D) नयाँ नयाँ पाठ्यपुस्तकको आवश्यकता पहिचान गर्न

 

 

 

36.नेपाल सरकारले कहिलेसम्ममा डिजिटल नेपाल बनाउने लक्ष्य लिएको छ ?

 (A) सन् 2022

(B) सन् 2025

(C) सन् 2028

(D) सन् 2030

 

 

 

37.फ्लास 1 को तथ्याङ्क सङ्कलनको दिन कुन हो ?

 (A) वैशाख 7

(B) बैशाख 23

(C) जेठ 7

(D) जेठ 23

 

 

 

38.कार्यमूलक अनुसन्धानको चक्रभित्र नपर्ने विषय कुन हो ?

 (A) कार्य

(B) कार्ययोजना

(C) अवलोकन

(D)शिक्षण

 

 

 

39.राजपत्राङ्क्ति द्वितीय र प्रथम श्रेणीको खुला प्रतियोगितामा कति वर्ष उमेर ननाघेका व्यक्ति उम्मेदवार हुन सक्छ ?

(A) 35 वर्ष

(B) 40 वर्ष

(C) 45 वर्ष

(D) माथिको कुनै होइन

 

 

 

40.निजामती सेवा अनुसार नेपाल शिक्षा सेवा भित्र रहने समूहहरू कतिवटा छन् ?

(A) 4

(B) 7

(C) 9

(D) 15

 

 

 

41.दुई वर्ष विदेशमा तालिम गरी फर्किएका निजामती कर्मचारीले अनिवार्य रूपमा कति वर्ष सेवा गर्नुपर्छ ?

 (A) 10 वर्ष

 (B) 7 वर्ष   

(C) 5 वर्ष  

(D)  3 वर्ष   

 

 

 

42.दूर शिक्षा भनेको के हो ?

(A) रेडियोबाट दिइने शिक्षा

(B) अनलाइनबाट दिइने शिक्षा

(C) पत्राचार, श्रव्य, दृश्य, अव्य-दृश्य वा अन्य सञ्चार माध्यमबाट कुनै विषयमा दिइने शिक्षा

(D) खुला विद्यालयबाट दिइने शिक्षा

 

 

 

43.शिक्षा नियमावली, 2059 अनुसार आधारभूत प्रौढ साक्षरता शिक्षाको संचालन अवधी साधारणतया कति महिनाको

हुन्छ?

(A) 1 महिना

(B) 3 महिना

C) 6 महिना

(D) 9 महिना

 

 

 

44.विद्यालयको लेखा परीक्षण प्रत्येक वर्ष गराउने जिम्मेवारी कसको हो?

(A) व्यवस्थापन समितिको अध्यक्षको

(B) विद्यालयको प्रधानाध्यपकको

(C) माथिको A र B दुवै

(D) माथिको कुनै होइनन्

 

 

 

45.शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको पदावधि कति वर्षको हुन्छ?

(A) 1 वर्ष

(B) 3 वर्ष

(C) 4 वर्ष

D) 5 वर्ष

 

 

 

46.राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 ले वर्गीकरण गरे अनुसार विद्यालयको किसिममा तलको कुन पर्दैन ?

(A) साधारण विद्यालय

(B) संस्कृत विद्यालय

(C) व्यावसायिक विद्यालय

(D) प्राविधिक विद्यालय

 

 

 

47.भाषा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति कसले गर्दछ ?

(A) संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले

(B) नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले

(C) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले

(D) नेपाल सरकारले

 

 

 

48.'आधारभूत र माध्यामिक शिक्षा कसको अधिकार सूचीमा उल्लेख छ?

IA संघको अधिकार सूचीमा

(B) प्रदेशको अधिकार सूचीमा

(C) स्थानीय तहको अधिकार सूचीमा

(D) सबै तहको साझा अधिकार सूचीमा

 

 

 

 

49.दूरशिक्षा कार्यक्रम सर्वप्रथम नेपालमा शुरू गर्ने शैक्षिक संस्था कुन हो ?

(A) शिक्षा मन्त्रालय

(B) शिक्षा महाविद्यालय

(C) पाठ्यक्रम विकास केन्द्र

(D) रेडियो शिक्षा शिक्षक तालिम आयोजना

 

 

 

50.नेपालमा महिला शिक्षाको प्रारम्भ गर्ने को हुन्?

(A) लक्ष्मीवाई

(B) मेलवादेवी

(C) गंगावाई

(D) गंगादेवी

 

 



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login