TSC Model set 1

TSC Model set 1

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   SET 1 (50x2 = 100)

 

1.नेपालको शैक्षिक इतिहासमा पृथ्वीनारायण शाहभन्दा पहिलेको सम्पूर्ण काललाई कुन चरणको नामले चिनिन्छ ?
A) शैक्षिक उपेक्षाको चरण
B) हस्तक्षेपमुखि चरण
C) स्वदेशी शिक्षा चरण
D) शिक्षाको विरोध चरण

 

2.यथार्थवादी दर्शनले केलाई सत्य मान्दछ ?
A) वस्तु
B) भावना
C) विचार
D) उद्देश्य

 

3.कक्षा शिक्षणमा शैक्षिक सामग्री प्रस्तुत गर्नुको मुख्य उद्देश्य कुन हो ?
A) अमूर्त धारणाको विकास गर्नु
B) मूर्त धारणाको विकास गर्नु
C) शिक्षणलाई रुचिकर वनाउनु
D) पूर्ण अवधि शिक्षण गर्नु

 

4.दरवार हाइस्कूलमा नेपाली जनताले कहिलेबाट पढ्न पाएका हुन ?
A) वि.सं. १९४३ 
B) वि.सं. १९४२ 
C) वि.सं. १९३७ 
D) वि.सं. १९५८

 

5.जनगणना गर्दा अल्पसंख्यक श्रेणीमा पर्न कूल जनसंख्याको कति प्रतिशत हुन आवश्यक छ ?
A) ०.५ प्रतिशत भन्दा कम
B) १ प्रतिशत भन्दा कम
C) १.५ प्रतिशत भन्दा कम
D) २ प्रतिशत भन्दा कम

 

6.युनेस्को सम्बन्धी कार्य गर्ने मन्त्रालय कुन हो ?
A) परराष्ट्र मन्त्रालय
B) अर्थ मन्त्रालय
C) गृह मन्त्रालय
D) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

 

7.गाउँपालिकाको वडा अध्यक्ष हुन कति वर्ष उमेर पुरा भएको हुन पर्छ ?
A) १८ वर्ष
B) २१ वर्ष
C) २५ वर्ष
D) ३५ वर्ष

 

8.नेपालमा मात्र पाइने पुतली कुन हो ?
A) पोन्टीया शेर्पा
B) गाइन
C) हिम पुतली 
D) भीर पुतली

 

9.बुद्ध धर्मका चार धाममा तलका मध्ये कुन पर्दैन ?
A) सारनाथ
B) कुशीनगर
C) लुम्बीनी
D) तिलौराकोट

 

10.कांगेल बिमानस्थल कुन जिल्लामा अवस्थित छ ?
A) खोटाङ
B) सोलुखुम्बु 
C) ताप्लेजुङ
D) मनाङ

 

11.राउटेले गीत नगाई बाजा मात्र बजाएर नाच्ने नृत्यलाई के भनिन्छ ?
A) वैशाली 
B) जलारी
C) बाँदर नाच
D) घिन्तांग नाच

 


12.भूटनदेवीको मन्दिर कुन जिल्लामा पर्दछ ?
A) जुम्ला
B) सल्यान
C) मकवानपुर
D) सप्तरी

 

13.चक्राकार नदी भन्नाले कुनलाई बुझाउदछ ?
A) बुढी गण्डकी
 B) अरुण
C) काली गण्डकी
 D) ठूली भेरी

 

14.नेपालका सर्वोच्च नेताका रूपमा चिनिने स्व. गणेशमान सिंहको बाल्यकालको नाम के हो ?
A) मानकाजी
B) हीराकाजी
C) मानसिहं
D) हीरा सिंह

 

15.मालती चोक कहाँ पर्छ ?
A) हनुमान दरबार स्क्वायर
B) भक्तपुर दरबार स्क्वायर
C) पाटन
D) गोरखा दरवार

 

16.बिस्केट जात्रामा कसको पूजा गरिन्छ ?
A) भैरव 
B) शिव स्वरूपमा भैरव 
C) इन्द्र
D) भीम 

 

17.सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ?
A) बुध
B) शुक्र
C) बृहस्पति
D) शनि

 

18.जोतिषशास्त्रको बारेमा अध्ययन गर्ने विज्ञानको शाखा कुन हो ?
A) एस्ट्रोलोजी 
B) एस्ट्रोनोमी 
C) एस्ट्रोनोटिक्स
D) कस्मोलोजी

 

19.हुलाकी राजमार्गको शुरुवात विन्दु कुन हो ?
A) झापाको काकडभिट्टा
B) झापाको केचना
C) झापाको भद्रपुर
D) झापाको गौरीगञ्ज

 

20.गोठीकाँडा कुन जिल्लाको पुरानो सदरमुकाम हो ?
A) दैलेख
B) डडेलधुरा
C) बाजुरा
D) सुर्खेत

 

21.सप्तरंगी इन्द्रेणीको मध्य भागमा कुन रंग हुन्छ ?
A) रातो
B) नीलो
C) पहेलो
D) हरियो

 

22.सम्पात भन्नाले के बुझिन्छ ?
A) दिन भन्दा रात लामो
B) दिन लामो रात छोटो
C) दिन र रात बरावर
D) मध्यान्ह

 

23.विश्वमा सवैभन्दा उचाईमा रहेको तिलिचो ताल कुन महादेशमा पर्दछ ?
A) एशिया
B) यूरोप
C) अफ्रिका
D) उत्तर अमेरिका

 

24.Which one will replace the question mark?

 

A) 23    

B) 9      

C)   14      

D) none

 

 

25. Select a suitable figure from the four alternative that would complete the figure matrix.


 

A. 1
B. 2 
C. 3
D. 4

 


26.पालम केसंग सम्बन्धित छ ?
A) घाटु नाच
B) धान नाच
C) लाखे नाच
D) मारुनी नाच

 

27.शिक्षा नीतीले शिक्षकलाई सिकाइ उपलब्धीका लागि कोप्रति जिम्मेवार बनाउन जोड दिएको छ ?
A) प्र.अ.
B) वि .व्य.स.
C) अभिभावक
D) विद्यार्थी र अभिभावक

 

28.विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्ने निकाय कुन हो ?
A) महालेखा परीक्षकको कार्यालय
B) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
D) विश्वविद्यालय अनुदान आयोग

 

29.अस्थायी शिक्षकलाई पनि दिइने सुविधा कुन हो ?
A) संचित विरामी विदाको रकम
B) औषधी उपचार रकम
C) दामासाहीले हुने उपदान रकम
D) सन्तति वृत्ति

 


30.विपद् पुनर्लाभ भन्नाले ..……………
A) विपद् पछि प्राप्त गरिने लाभ


B) विपद्को घटना पछि गरिने पुर्ननिर्माण एवम् पुनस्थापनासँग सम्बन्धित कार्य


C) राहत दिने कार्य


D) विपद् जोखिमलाई न्यूनीकरण

 

 

31.सिकाइ सिढीले केलाई भनिन्छ ?
A) प्रत्येक एकाइलाई सिकाइको खुड्किलोका रूपमा लिइन्छ


B) भाषा पछि गणित सिकाइन्छ


C) एउटा पाठपछि अर्को पाठ सिकाइन्छ


D) एउटा समूहले सिकेपछि अरुलाई उनीहरुले सिकाउने पद्धति

 

 


32.चारको वर्ग कति हुन्छ भनी सोधिने प्रश्न कस्तो सिकाइसंग सम्बन्धीत छ ?
A) धारणा सिकाइ
B) समस्या समाधान सिकाइ
C) अंक सिकाइ
D) सिद्धान्त सिकाइ

 

33.Arrange the following words in a meaningful order.
1. Death  2. Marriage 3. Education 4. Birth  5. Funeral


A) 5,1, 2, 3,4
B) 4,2,3, 1,5 
C) 4, 3, 2,1, 5
D)  5, 3, 2,4, 1

 


34.Complete the given number series.
28, 327, 464, 5125, 6216, ?
A) 3343
B) 7343
C) 8512
D) 9729

 

 


35. Count the number of squres in the given figure.


 

A. 28
B. 30
C. 32
D. 34

 

36.प्र.अ.को पदावधि कति वर्षको हुन्छ ?
A) ५ वर्ष
B) ३ वर्ष
C) ४ वर्ष
D) कुनै पनि होइन

 

37.शिक्षक पदको वैकल्पीक सूचिमा परेको उमेद्वारलाई योग्यता क्रमअनुसार नियुक्ति गर्ने अधिकार कसलाई दिइएको छ?
A) शिक्षा शाखा प्रमुख
B) इकाई प्रमुख
C) शिक्षक सेवा आयोग
D) प्रशासकीय प्रमुख

 


38.Choose the correct mirror image of the given figure(X) from amoung the four alternative .


 

A. 1
B. 2 
C. 3
D. 4

 

39.एउटा जुत्ता रु.960 मा बेच्दा जति % नाफा हुन्छ , रु. 640 मा बेच्दा तेति नै  % नोक्सान हुन्छ भने उक्त जुत्ताको क्रयमुल्य कति होला ?
A) Rs.700
B) Rs.750
C) Rs.800
D) Rs.850

 

40.यदि कठिनाई शब्द सुविधासँग सम्बन्धित छ भने दुःखको सम्बन्ध केसँग हुन्छ ?
A) शोक
B) पीडा
C) हाँसो
D) सुख

 

41.हामीले कार्यालय, विद्यालय र ब्यक्तिगत रूपमा प्रयोग गर्दै आएको डेक्सटप ल्यापटप आदी कुन प्रकारको कम्प्युटर हो ?
A) डिजिटल कम्पुटर
B) माइक्रो कम्प्युटर
C) Personal System 2 (PS/2)
D) माथिका सबै

 

42. Teacher teaches students via virtual experience is............software.
A) Simulations
B) Utility
C) Tutorial
D) Authoring

 

43.पन्ध्रौ योजना २०७६-०८१ ले शिक्षण सिकाइमा टेवा पुग्ने गरी विशेषत कुन विषयमा डिजिटल पाठ्यसामाग्रीहरु विकास गरी प्रयोगमा ल्याउने कार्यनीति लिएको छ ।
A) अंग्रेजी विषय
B) गणित र विज्ञान  विषय
C) प्राविधिक विषय
D) माथिका सबै

 

44.प्रभावकारी शिक्षण, प्राध्यापन, प्रशिक्षण, अनुगमन मूल्याङकन र सुपरीवेक्षण गर्न राष्ट्रिय शिक्षा नीति, २०७६ ले के गर्ने कार्यनीति लिएको छ ?
A) भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक र सुपरिवेक्षकको व्यवस्था ।


B) ट्याब्लेट, स्मार्टफोन, मोबाइल आदिको प्रयोगमा जोड ।


C) ई लाइब्रेरी, भर्चुअल ल्याव, भर्चुअल कक्षाकोठाको व्यवस्था


D) माथिका सबै

 

 

45.विद्युतीय कारोबार ऐन, २०७३ अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतिय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री प्रकाशन वा प्रदर्शन गर्ने लगायतका कामलाई भनिन्छ ?
A) गैर कानूनी कार्य
B) विद्युतिय कसूर
C) सूचना प्रविधि कसुर
D) साइबर अपराध 

 

46.शिक्षा सम्बन्धी निर्देशिका बनाउने अधिकार शिक्षा ऐनको कुन दफाले दिएको छ ?
A) दफा १९-क
B) दफा १९-ख
C) दफा २०-क 
D) दफा २० -ख

 

47.कार्यमूलक अनुसन्धान संचालनगर्दा प्रयोग गरिने एउटा चक्रमा हुने चरणहरूको क्रम कुन सही हो ?
A) योजना, समस्यापहिचान, कार्य, अवलोकन र प्रतिविम्बन


B) योजना, प्रतिविम्बन, अवलोकन र कार्य


C) योजना, कार्य, अवलोकन र प्रतिविम्बन


D) योजना, अवलोकन, कार्य र प्रतिविम्बन

 

 

48.समालोचनात्मक सोचाइको ढाँचा ABC को पूरा रूप के हो?
A) Anticipation, Building Knowledge and Consolidation


B) Anticipation, Building Information and Consolidation


C) Anticipation, Building Knowledge and Construction


D) Activation, Building Knowledge and Consolidation

 

 

49.प्रादेशिक कामकाजको भाषा कसले तोक्छ ?
A) प्रदेश
B) संघ
C) स्थानीय तह 
D) राष्ट्रिपति

 

50.पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सदस्य सचिवको रूपमा कसले काम गर्दछ ?
A) कार्यकारी निर्देशक
B) महानिर्देशक 
C) सचिव
D) निर्देशक

 



  • Reviews (3)
  • 4.67
  • ghartiluk
  • 4 Years, 1 Month ago

Only rated.

  • Rajeshthark
  • 4 Years, 1 Month ago

Nice. Plz post second set. I m belongs to secondary science ...so plz upload the old paper, model paper and writings idea with both papers. Thanksgiving .

  • ambikadanga
  • 4 Years, 2 Months ago

good

Leave a review

To leave a review, please login to your account. Login