TSC Model set 2

TSC Model set 2

TSC Model set 2

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   SET 2 (50x2 = 100)

 

१. तलको मध्ये कुन समुहलाई बाहिरी ग्रह भनिन्छ?

क) बृहस्पति, शनि, अरुण, बरुण

ख) शनि,अरुण, बरुण,यम

ग) पृथ्वी, मंगल ,अरुण, बरुण

घ) मंगल, शनि, अरुण ,बरुण

 

 

२. तलको मध्ये कुन भनाइ गलत हो?

क) डिसेम्बर 22मा सूर्य मकर रेखा माथि सिधा पर्छ।

ख) जुन 21 मा सूर्य कर्कट रेखामाथि सिधा पर्छ।

ग) मार्च 21 र सेप्टेम्बर 23 का दिन सूर्य भूमध्यरेखा माथि लंबीय रूपमा पर्छ।

घ) अधिक बर्षमा february 30 दिनको हुन्छ।

 

 

३. तलको मध्येएशियामा नपर्ने नदी कुन हो?

क) एलो रिभर

ख) भोल्गा

ग) यान्जे

घ) ह्वाङहो

 

 

 

४. सक्रिय, मृत र सुषुप्त के को वर्गीकरण हो?

क) भूकम्प

ख) ज्वालामुखी

ग) हिमनदी

घ) जलवायु

 

 

५. फलामखानीको लागि प्रसिद्ध स्थान ठोसे कुन जिल्लामा पर्छ?

क) चितवन

ख) रामेछाप

ग) प्युठान

घ) डोटी

 

 

६. पोखरा र काठमाडौँ कस्तो हावापानी भएको स्थान हो?

क) उष्ण मनसुनी हावापानी

ख) न्यानो समशितोष्ण हावापानी

ग) ठण्डा समशीतोष्ण हावापानी

घ) लेकाली हावापानी

 

 

७. नेपालको तराई क्षेत्रले कति प्रतिशत भूभाग ओगटेको छ?

क) १५

ख) १७

ग) २१

घ) ५१

 

 

८. नेपालमा सर्वप्रथम जनतालाई रेडियो राख्ने अनुमति दिने प्रधानमन्त्री को थिए?

क) पद्म शमशेर

ख) मोहन शमशेर

ग) देव शमशेर

घ) चन्द्र शमशेर

 

 

९. दरै जातिको प्रमुख बसोवास स्थल कहाँ हो?

क) लमजुङ

ख) मुस्ताङ

ग)  तनहुँ

घ) चितवन

 

 

१०. नेपालको चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्र लाई बुझाउछ?

क) बराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र, हरिहर क्षेत्र

ख) वराहक्षेत्र ,मुक्तिक्षेत्र, रुरु क्षेत्र, पशुपति क्षेत्र

ग) चतरा क्षेत्र, बराहक्षेत्र ,मुक्तिक्षेत्र, रुरु क्षेत्र

घ) बराह क्षेत्र, मुक्ति क्षेत्र ,रुरुक्षेत्र ,गोसाइँकुण्ड

 

 

११. 'एक विद्यालय एक नर्स' अभियान सञ्चालन गर्ने नेपालको पहिलो प्रदेश कुन हो?

क) बागमती

ख) लुम्बिनी

ग) गण्डकी

घ) प्रदेश नं १

 

 

१२. चालू पन्ध्रौं योजनाको अन्त्यसम्ममा युवा साक्षरता दर(१५-२५बर्षको)कति पुर्याउने लक्ष्य छ?

क) ९५%

ख) ९८%

ग) ९९%

घ) ९९.५%

 

 

१३. मनकामना केबलकारले कुन कुन जिल्लालाई समेटेको छ?

क) चितवन- तनहुँ

ख) चितवन- धादिङ

ग) गोर्खा- धादिङ

घ) गोर्खा- चितवन

 

 

१४. सुन्दरलाल बहुगुणा केसँग सम्बन्धित छन्?

क) गोल्डम्यान पुरस्कार

ख) चिपको आन्दोलन

ग) वाँदर विष्लेषण

घ) जनसंख्या विशेषज्ञ

 

 

 

१५. भुकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ?

क) रेक्टो मिटर

ख) सिस्मोग्राफ

ग) रेक्टर स्केल

घ) क्लोनोग्राफ

 

 

१६. हालसम्म नोबेल पुरस्कार प्राप्त नगरेको uno सम्बद्ध संस्था कुन हो?

क) WFP

ख) UNHCR

ग) UNICEF

घ) UNDP

 

 

१७. एसियाली विकास बैंकको प्रधान कार्यालय कहाँ छ?

क) जापान

ख )चिन

ग) फिलिपिन्स

 घ) मलेशिया

 

 

१८. नेपालमा 396 वटा स्थानीय निकायमा आधारभूत अस्पतालको शिलन्यास गरिएको स्वास्थ्य क्षेत्रको ऐतिहासिक दिन कुन हो?

क) 2077 मंसिर 13

ख) 2077 मंसिर 15

ग) 2077 मंसिर 17

घ) 2077 मंसिर 19

 

 

१९. सन् २०२० को पुरुष तर्फको फिफा वर्ष खेलाडी को घोषित भएका छन्?

क) Ronaldo

ख) Messi

ग) Robert Lewanduwski

घ) Lucy Bronze

 

 

२०. नेपालमा राष्ट्रिय जलस्रोत निती २०७७ कहिले जारी भयो?

क) २०७७/०६/०२

ख) २०७७/०७/०२

ग) २०७७/०८/०२

घ) २०७७/०९/०२

 

 

२१. “कुनै सेमिनारमा सक्रियतापूर्वक भाग लिनु”शिक्षाका चार स्तम्भ मध्ये कुनमा पर्छ?

क) learning to know

ख) Learning to do

ग) Learning to live together

घ) learning to be

 

 

२२. किशोरावस्थामा हुने परिवर्तनमा कुन गलत छ?

क) किशोरावस्था को अन्त सम्म बृद्धि स्रव र यौनस्रव बिच असन्तुलन देखापर्छ।

ख) किशोर किशोरीहरु साथी समूहका क्रियाकलापको मान्यतालाई आफ्नो मान्यता मान्दछन ।

ग) घरपरिवारको वातावरणले सामाजिक रुचिमा प्रभाव परेको हुन्छ।

घ) दिवा स्वप्न यस अवस्थाको एउटा आनन्द प्राप्त गर्ने माध्यम हो।

 

 

२३. प्रत्यक्षीकरण कुन सिकाइको मुख्य तत्व हो?

क) शास्त्रीय सम्बन्धन

ख) कार्यपरक सम्बन्धन

ग) प्रयत्न र भुल

घ) अन्तर्दृष्टि

 

 

२४. शिक्षण मेसिन र योजनाबद्ध सिकाइ कुन सिद्धान्तको उपज हो?

क) शास्त्रीय सम्बन्धन

ख) कार्य परक सम्बन्धन

ग)  प्रयत्न र भुल सिकाइ

घ) अन्तर्दृष्टि सिकाई

 

 

२५. तलको मध्ये कसलाई गेस्टाल्टवादी मनोवैज्ञानिक मानिन्छ?

क) Evan Pavlov

ख) B.E. Skinner

ग) E.L. Thorndike

घ) Jean Piaget

 

 

 

२६. राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को कार्यान्वयनको सन्दर्भमा कक्षा १ को पाठ्यक्रम कुन शैक्षिक सत्र बाट लागू भयो?

क) वि.स.२०७७

ख) वि.स. २०७८

ग) वि.स. २०७९

घ) वि.स. २०८०

 

 

२७. लक्ष्य र उद्देश्य, विषयवस्तु, स्रोत र सामग्री, क्रियाकलाप र मूल्याङ्कन’ यि पाठ्यक्रमका तत्वहरु कसले प्रस्तुत गरेको हो ?

क) Hilda Taba

ख) R.W. Tyler

ग) Audrey Nicholls

घ) Herbert Spencer

 

 

२८. वार्षिक शैक्षणिक कार्ययोजनाको निर्माणमा कस्को भूमिका बढी महत्त्वपूर्ण हुन्छ?

क) प्रधानाध्यापक

ख) विषय शिक्षक

ग) कक्षा शिक्षक

घ) विद्यालय व्यवस्थापन समिति

 

 

२९. कक्षाकोठामा प्रोजेक्टरको प्रयोग गरी पढाउनुको सबल पक्ष कुन हो?

क)  बुदा टिपोट गराउन सजिलो।

ख) इन्टरनेटको प्रयोग गरी विज्ञ द्वारा पढाउन सकिने

ग) विद्यार्थीले प्रोजेक्ट कार्यको रूपमा प्रस्तुतीकरण गर्न सक्ने।

घ) माथिका सबै।

 

 

३०. विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण (NASA)को २०१८ को प्रतिवेदनअनुसार तलको मध्ये कुन गलत छ, (कक्षा 5 को गणित र नेपाली विषयको अध्ययन अनुसार)

क) गणित विषयमा छात्राको भन्दा छात्रको उपलब्धि राम्रो देखिएको।

ख) नेपाली विषयमा प्रदेश नं १ को नतिजा कमजोर रहेको।

ग) ५२% विधार्थीले विद्यालय मा कुनै न कुनै किसिमको हिंसा वा दुर्व्यबहार महसुस गरेको।

घ) सामुदायिक विद्यालयका 7% शिक्षकले गृहकार्य दिने नगरेको।

 

 

३१. सम्मिलित कक्षा कोठाको विकासमा तलको मध्ये कुन कम महत्वपूर्ण हुन्छ?

क) सामाजिक सांस्कृतिक आर्थिक एवं अन्य विविधतालाई कदर गर्ने।

ख) सबैजना साझा लक्ष्य प्रति प्रेरित भई सम्मिलित हुने।

ग) उपयोगी समय चक्रको विकास गर्ने।

घ) आपसी मेलमिलाप, भाइचारा र सहिष्णुताको वातावरण बनाउने।

 

 

३२. कार्यमुलक अनुसन्धानको प्रयोग किन गरिन्छ?

क) सिद्धान्तहरु प्रतिपादन गर्न।

ख) सिद्धान्तहरुलाई सामान्यीकरण गर्न।

ग) स्थानीय तहको समस्या समाधान गर्न।

घ) अनुसन्धानको वैधता स्थापित गर्न।

 

 

३३. विश्वको पहिलो Web browser कुन हो?

क) Internet explorer

ख) Netscape

ग) World wide web

घ) Firefox

 

 

३४. नमिल्दो जोडा पत्ता लगाउनुहोस्?

क) .ttf =font file

ख) .wav = audio file

ग) .Jpg = graphic file

घ) .exe = exclusive data file

 

 

३५. Power point मा animation को काम के हो?

क) चित्र बनाउनु

ख) स्थिर चित्रलाई गति प्रदान गर्नु

ग) प्रिन्ट निकाल्नु

घ) ग्राफलाई चित्रमा बदल्नु

 

 

३६. इ - पुस्तकालयका बेफाइदा तलको मध्ये कुन हो?

क) प्रारम्भिक जडानमा बढी खर्चिलो हुने

ख) प्राविधिक समस्याहरु आइरहुने

ग) लामो समय screen मा हेर्दा स्वास्थ्य मा समस्या आउन सक्ने

घ) माथिका सबै

 

 

३७. जोडा मिलाउनुहोस्।

 

 

३८. नेपालको संविधानअनुसार राष्ट्रिय मानव अधिकार आयोग मा अध्यक्ष बाहेक कति जना सदस्य रहने प्रावधान छ?

क)  २

ख) ४

ग) ६

घ) ८

 

 

३९. शिक्षा ऐन अनुसार शिक्षक सेवा आयोगको सचिवालयको प्रशासकिय प्रमुखमा कस्तो कर्मचारी तोक्ने व्यवस्था छ?

क) रा.प.तृतिय श्रेणीको अधिकृत

ख) रा.प.द्वितिय श्रेणीको अधिकृत

ग) रा.प.प्रथम श्रेणीको अधिकृत

 घ) रा.प.विशिष्ट श्रेणीको अधिकृत

 

 

 

४०. शिक्षा नियमावली अनुसार विद्यालय अध्ययन नगरेका वा अध्ययन गरी बिचैमा छाडेका वालवालिका का लागि विद्यालयको पाठ्यक्रमको आधारमा तयार गरिएको पाठ्यसामग्री प्रयोग गरी कस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने ब्यवस्था उल्लेख छ?

क) निरन्तर शिक्षा

ख) साक्षरोत्तर शिक्षा

ग) बैकल्पिक प्राथमिक शिक्षा

घ) आधारभूत प्रौढ साक्षरता शिक्षा

 

 

४१. शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षक सेवालाई समाबेशी बनाउन छुट्याएको पदको लागि कति प्रतिशत आदिवासी जनजातिलाई छुट्याएको छ?

क) २२

ख) २५

ग) २७

घ) ३३

 

 

४२. स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय तहको शिक्षा सम्बन्धी अधिकारहरुमा तलको मध्ये कुन पर्दैन?

क) विद्यालय व्यवस्थापन समिति गठन तथा ब्यबस्थापन

ख) विद्यालय नामाकरण

ग) विद्यालयको नक्सांकुन अनुमति, स्वीकृती

 घ) सामुदायिक र संस्थागत विद्यालयको जग्गाको स्वामित्व, सम्पतिको अभिलेख संरक्षण र ब्यबस्थापन

 

 

४३. वैरागीको अखडा, केराको घरी भएजस्तै सिपाहीको के हुन्छ?

क)  हुल

ख) फौज

ग) पल्टन

घ) ख र ग दुवै

 

 

४४. Physician : Treatment :: Judge : ?

  1. Punishment
  2. Judgement
  3. Lawyer
  4. Court

 

 

४५. क र ख ले कुनै काम क्रमशः ८ र१२ दिनमा सक्छन् । दुवै मिलि काम गरेको ३दिन पछि ख ले काम छाडेछ भने बाँकि रहेको काम सक्न क लाइ कति दिन लाग्छ ?

क. २ दिन

ख.  ३ दिन

 ग.  ४ दिन

घ.५ दिन

 

46.प्र.अ.को पदावधि कति वर्षको हुन्छ ?

A) ५ वर्ष

B) ३ वर्ष

C) ४ वर्ष

D) कुनै पनि होइन

 

 

४७. यदि कुनै खास कोड भाषामा HEALTH लाई GSKZDG लेखिन्छ भने सोही कोडमा NORTH लाइ के लेखिन्छ?

क.USPO

ख. FRPML

ग.GSONM

घ. OPSUI

 

48.पालम केसंग सम्बन्धित छ ?

A) घाटु नाच

B) धान नाच

C) लाखे नाच

D) मारुनी नाच

 

४९. Choose the figure which is different from the rest.

  1. 1
  2. 2
  3. 3
  4. 4

 

 

५०. Which one will replace the question mark ?

  1. 18
  2. 20
  3. 21
  4. 19

 



  • Reviews (2)
  • kpsharma
  • 4 Years, 1 Month ago

it is most helpful for me

  • ambikadanga
  • 4 Years, 1 Month ago

gd

Leave a review

To leave a review, please login to your account. Login